काठमाडौं– स्वदेशी उद्यमीहरुले उत्पादन गरेको प्राकृतिक रेसाजन्य वस्तुको बाह्य तथा आन्तरिक बजार प्रबद्र्धन गर्ने उद्देश्यले आयोजना गरिएको प्राकृतिक रेसा वस्तु मेला २०८० सम्पन्न छ । नेपाल हस्तकला महासंघ उद्योग परिषद् प्राकृतिक रेसा वस्तु विकास समितिको आयोजना काठमाडौं गेष्ट हाउसमा सुरु भएको प्राकृतिक रेसा वस्तु मेलामा अवलोकनकर्ताको उत्साजनक सहभागिता देखिएको थियो । मेलामा एक हजार पाँच […]