बराबरीमा रोकियो चेल्सी, लिभरपुलको सहज जित

इङ्ग्लिस प्रिमियर लिग अन्तर्गत गएराति सम्पन्न खेलमा चेल्सी र एभर्टन बराबरीमा रोकिएका छन्। स्टामफोर्ड ब्रिजमा सम्पन्न खेलमा घरेलु टोली चेल्सी एभर्टनसँग १-१ गोलको बराबरीमा रोकिएको हो। पहिलो हाफ गोलरहित बराबरीमा रोकिएको खेलको ७० औं मिनेटमा चेल्सी अग्रता बनाएको थियो। रीस जेम्सको पासमा उत्कृष्ट गोल गर्दै म्यासन माउन्टले घरेलु टोलीलाई अग्रता…

सम्बन्धित सामग्री

लिभरपुल र आर्सनलले जित निकाल्दा सिटी रोकियो बराबरीमा

इंग्लिस प्रिमियर लिग फुटबलमा उपाधि होडमा रहेको लिभरपुल र आर्सनलले आ-आफ्ने खेलमा जित निकाल्दा साविक च्याम्पियन म्यानचेस्टर सिटी भने चेल्सीसँग बराबरीमा रोकिएको छ। शनिबार राति भएको खेलमा लिभरपुलले ब्रेन्टफर्डलाई ४-१ ले पराजित गरेको थियो। डार्विन नुनेज, म्याक एलिस्टर, मोहम्मद सलाह कोडी गाक्पोले समान १-१ गोल गरेका थिए। ब्रेन्टफोर्डका लागि टोनीले एक गोल फर्काए। अर्को खेलमा […]

सिटी बराबरीमा रोकियो,आर्सनलको जित

इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर सिटी एभर्टनसँग बराबरीमा रोकिँदा आर्सनलले आफ्नो उत्कृष्ट लय जारी राखेको छ। शनिबार राति भएको खेलमा सिटी एभर्टनसँग १-१ गोलको बराबरीमा रोकिँदै अङ्क बाँड्दा आर्सनलल भने ब्राइटनमाथि ४-२ को जित निकाल्दै शीर्ष स्थानमा ७ अंकको अग्रता बनाएको छ। एभर्टनविरुद्धको खेलमा सिटीले अर्लिङ हालान्डको गोलमार्फत २४ औँ मिनेटमा अग्रता लिएको थियो। रियाद महारेजको […]

यूइएफए नेसन्स लिगः क्रोयसियाको जित, फ्रान्स बराबरीमा रोकियो

काठमाडौँ – यूइएफए नेसन्स लिग फुटबलअन्तर्गत शुक्रबार राति भएको खेलमा विश्व विजेता फ्रान्स १–१ को बराबरीमा रोकिँदा क्रोयसियाले भने पहिलो जित निकालेको छ। समूह ए १ को खेलमा दोस्रो बराबरी गर्ने क्रममा फ्रान्सले अष्ट्रियासँग अंक बाढ्न बाध्य भयो। सात मिनेट बाँकी रहँदा युवा स्टार खेलाडी केलियन एम्बाप्पेले गोल गर्दै फ्रान्सको हार टारे। यसअघि घरेलु टोली […]

बार्सिलोनाले जित्दा रियल म्याड्रिड बराबरीमा रोकियो

स्पेनिस ला लिगामा बार्सिलोनाले जित निकाल्दा उपाधि दौडमा रहेको रियल म्याड्रिड बराबरीमा रोकिएको छ । आइतवार राति भएको खेलमा बार्सिलोनाले डिपोर्टिभो अलाभेसलाई उसैको मैदानमा १–० गोलले हरायो । घरेलु मैदानमा रियल म्याड्रिड इल्चेसँग २–२ गोलको बराबरीमा रोकियो । बार्सिलोनाको कठिन जितमा फ्रान्की डि जोङले निर्णायक गोल गरे । फ्रान्कीले ८७औं मिनेटमा फेरान टोरेसको पासमा गोल गर्दै बार्सिलोनालाई महत्वपूर्ण जित दिलाए । घरेलु टोलीलाई दबाब दिँदै ७६ प्रतिशत बल पोसेसन राखेपनि बार्सिलोनालाई गोल गर्न निकै संघर्ष गर्नुपर...

चेल्सी बराबरीमा रोकियो, सिटीको जित

काठमाडौं : इंलिस प्रिमियर लिग फुटबलमा चेल्सी ब्राइटनसँग बराबरीमा रोकिएको छ। गएराति घरेलु मैदानमा भएको खेलमा चेल्सी ब्राइटनसँग १–१ गोलको बराबरीमा रोकिएको हो। चेल्सीकालागि रोमेलु लुकाकु र बइटनका लागि डेनी वेलबेकले गोल गरे। यस्तै अर्को खेलमा म्यानचेस्टर सिटीले ब्रेनफोर्टलाई पराजित गरेको छ। पाहुना टोली सिटीले ब्रेनफोर्टविरुद्ध १– ० गोलको संघर्षपूर्ण जित निकालेको हो। उसको जितमा फिलफोडेनले गोल गरे। गएरातिको जितसँगै सिटीले शीर्ष स्थानको अंक दूरी ८ ले बढाएको छ। उसको २० खे

युभेन्टसको जित, चेल्सी बराबरीमा रोकियो

यूईएफए च्याम्पियन्स लिग अन्तर्गत गएराति सम्पन्न समूह 'एच'को खेलमा इङ्ग्लिस क्लब चेल्सी रसियन क्लब जेनित सेन्ट पिटबर्गसँग बराबरीमा रोकिएको छ। क्रिस्टोभ्स्की स्टेडियममा सम्पन्न खेलमा चेल्सी घरेलु टोलीसँग ३-३ को बराबरीमा रोकिएको हो। खेलको दोस्रो मिनेटमै टिमो वेर्नरको गोलमा चेल्सीले अग्रता बनाए पनि ३८ औं मिनेटमा रोड्रिगुइज लियोनलले गोल फर्काउँदै खेल बराबरीमा…

नापोली बराबरीमा रोकियो, एसी मिलानको सहज जित

१६ मंसिर, काठमाडौं । इटालियन सिरी ए मा शीर्ष स्थानको नापोली बराबरीमा रोकिँदा दोस्रो स्थानको एसी मिलानले सहज जित हात पारेको छ । नापोलीले दुई गोलको अग्रता लिए पनि कायम राख्न नसक्दा ससुलोसँग २-२ को बराबरी खेल्दै अंक बाँडेको छ । फाबियन र ड्राइ मर्टेन्सको गोलमा नापोलीले ६० मिनेट भित्र दुई गोलको अग्रता बनाएको थियो […]

मेस्सी विनाको पीएसजी बराबरीमा रोकियो

काठमाडौं, १८ कात्तिक । च्याम्पियन्स लिग फुटबलमा फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) आरबी आइपेजिगसँग बराबरीमा रोकिएको छ । बुधबार राति भएको समूह ‘ए’को खेलमा पीएसजी आरबी आइपेजिगसँग २–२ गोलको बराबरीमा राकिएको हो । लिभरपुलका पूर्व मिडफिल्डर जर्जिनियो विजनाल्डमले दुई गोल गर्दै पीएसजीलाई जित नजिक पुर्याएका थिए । तर, इन्जुरी समयमा गोल फर्काउँदै जर्मन क्लब […]

सिटीको सहज जित, पीएसजी बराबरीमा रोकियो

काठमाडौं । इंग्लिस क्लब म्यानचेष्टर सिटीले युरोपियन च्याम्पियन्स लिगमा क्लब ब्रुगमाथि सहज जित हात पार्दा फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) भने बराबरीमा रोकिएको छ । समूह ए अन्तर्गत बुधबार राति  भएको खेल सिटीले बेल्जियन क्लब ब्रुगलाई ४-१ ले हरायो । सिटीका लागि फिल फोडेन, रियाद महारेज, रहिम स्ट्रलिङ र गाब्रीएल जेससले गोल गरे । सिटीकै जोन स्टोन्सले […]

टोटनहमको लगातार दोस्रो जित, युनाइटेड बराबरीमा रोकियो

काठमाडौं । टोटनहम हट्सपरले प्रिमियर लिगमा लगातार दोस्रो जित हात पार्दा म्यानचेष्टर युनाइटेड भने साउथह्याम्पटनसँग बराबरीमा रोकिएको छ । आइतबार भएको खेलमा टोटनहमले वल्भसलाई १-० ले पराजित गरेको छ । प्रशिक्षक नुनो स्पिरितोकोको पूर्व क्लबविरुद्ध जित हात पार्दा डेले अलीले टोटनहमका लागि निर्णायक गोल गरे । उनले खेलको नवौ मिनेटमै पेनाल्टीमा गोल गरेका थिए । वल्भ्सका […]