निजी क्षेत्रबाट खोप ल्याउने बाटो खोल्न परिसंघको माग

१३ वैशाख, काठमाडौं । नेपाल उद्योग परिसंघले कोरोना संक्रमण बढ्दो क्रममा रहेको वर्तमान अवस्थामा खोप खरिदलाई पहिलो प्राथमिकतामा राख्न सरकारको ध्यानाकर्षण गराएको छ । कोरोनाको चेन ब्रेक गर्न तत्काल खोप लगाउनु पर्ने भन्दै परिसंघको सोमबार बसेको …

सम्बन्धित सामग्री

मुगुबाट चीनको नाका खोल्न माग

जुम्ला– कर्णाली प्रदेशको मुगुबाट उत्तरी छिमेकी मुलुक चीनको नाका खोल्न माग गरिएको छ । कर्णालीको आर्थिक, सामाजिक तथा व्यापारिक गतिविधिलाई बढाउने उद्देश्यका साथ मुगुको मुगुम कार्मारोङ गाउँपालिकाबाट चीनको तिब्बत जोड्ने नाक्च्या भञ्ज्यााङ नाका खोल्न माग गरिएको हो । जुम्लाकी प्रतिनिधि सभा सांसद छिरिङ ल्हामु तामाङले मुगुबाट चीन जोड्ने नाका खोल्न प्रधानमन्त्री पुष्पकमल दाहालसमक्ष माग गरेकी […]

‘आफ्नो अनुकूलतामा कुनै काण्डको फाइल खोल्न माग गर्ने अवस्था बदल्नु पर्छ’

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आफ्नो अनुकूलतामा कुनै काण्डको फाइल खोल्न माग गर्ने अवस्था बदल्न आवश्यक रहेको बताएका छन्। आफूमाथि छानबिन हुने भएपछि प्रतिक्रियामा अर्को कुनै फाइल खोल्न माग गर्ने...

चीनसँग जोडिएको तिंकर नाका खोल्न व्यासीको माग

चीनसँग हुँदै आएको परम्परागत व्यापार रोकिएको भन्दै दार्चुलाका व्यासबासीले तिंकर नाका खोल्न माग गरेका छन् । कोरोना भाइरस देखिएसँगै सन् २०२० देखि दार्चुलासँग सीमा जोडिएको तिंकर नाका बन्द छ । नाका...

त्रिविको तालाबन्दी खोल्न माग गर्दै अनेरास्ववियुको प्रदर्शन

२६ जेठ, काठमाडौं । नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियुले त्रिभुवन विश्वविद्यालयमा लगाएको ताला खोल्न माग गर्दै प्रदर्शन गरेको छ । कीर्तिपुरस्थित उपकुलपतिको कार्यालयबाहिर अनेरास्ववियुका कार्यकर्ताले तालाबन्दी खोल्न माग गर्दै प्रदर्शन गरेका हुन् । नेपाली कांग्रेसको विद्यार्थी संगठनले त्रिभुवन विश्विद्यालयमा तालाबन्दी गरेको साढे ४ महिना भन्दा बढी समय भइसकेको छ । तर अहिलेसम्म तालाबन्दी नखुल्दा विश्वविद्यालयको […]

त्रिविको ताला खोल्न अनेरास्ववियुको माग

काठमाडाैं : अखिल नेपाल स्वतन्त्र राष्ट्रिय विद्यार्थी युनियन (अनेरास्ववियु)ले त्रिभुवन विश्वविद्यालय (त्रिवि) पदाधिकारीको कार्यकक्षमा लगाइएको तालाबन्दी खोल्न माग गरेको छ। आज अनेरास्ववियुकी अध्यक्ष सुनिता बरालले विज्ञप्ति जारी गर्दै तीन दिनभित्रमा त्रिवि उपकुलपति, रजिष्ट्रार र शिक्षाध्यक्षको कार्यकक्षमा लगाइएको ताला खोल्न माग गरेकी छन्।उनले तीन दिनभित्र ताला खोली त्रिविको काम सुचारु नबनाए अनेरास्ववियुले आफैँ ताला फोडेर त्रिवि सञ्चालन गर्नेसमेत बताएकी छिन्। त्रिविमा लगाएको ताला खोलेर सञ्चालन

त्रिविको ताला खोल्न अनेरास्ववियुको माग

काठमाडौं- अखिल नेपाल स्वतन्त्र राष्ट्रिय विद्यार्थी युनियन (अनेरास्ववियु) ले त्रिभुवन विश्वविद्यालय (त्रिवि) पदाधिकारीको कार्यकक्षमा लगाइएको ताला खोल्न माग गरेको छ । आज अनेरास्ववियुकी अध्यक्ष सुनिता बरालले विज्ञप्ति जारी गर्दै तीन दिनभित्रमा त्रिवि उपकुलपति, रजिष्ट्रार र शिक्षाध्यक्षको कार्यकक्षमा लगाइएको ताला खोल्न माग गरेकी हुन् । उनले तीनदिनभित्र ताला खोली त्रिविको काम सञ्चालन नबनाए अनेरास्ववियुले आफैँ ताला […]

त्रिविको ताला तीन दिनभित्र खोल्न अनेरास्ववियुको माग

नेकपा एमाले निकट विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्वीयु)ले त्रिभुवन विश्वविद्यालयमा भइरहेको तालाबन्दी खोल्न तीन दिने अल्टिमेटम दिएको छ । विगत पाँच महिनादेखि भइरहेको तालाबन्दी तीन दिनभित्रमा खोल्न अनेरास्ववियुले माग गरेको हो । अनेरास्ववियु अध्यक्ष सुनिता बरालले एक विज्ञप्ति जारी गर्दै तीन दिनभित्रमा तालाबन्दी नखोले ताला फोड्ने चेतावनी दिइन् । नेपाली काँग्रेस निकट विद्यार्थी संगठन नेपाल विद्यार्थी संघले विगत पाँच महिनादेखि तालाबन्दी गरेको छ । उक्त ताला

आन्तरिक हवाई सेवा खोल्न माग

वायुसेवा सञ्चालक संघले असार १ गतेबाट आन्तरिक हवाई सेवा खुल्ला गर्न माग गरेको छ । पछिल्लो समय कोरोना संंक्रमण दर ओरालो लागेकाले स्वास्थ्य सुरक्षा अपनाउँदै हवाई सेवा खुल्ला गर्ने संघले माग गरेको हो । संघले नवनयिुक्त संस्कृति, पर्यटन तथा नागरकि उड्डयनमन्त्री उमाशंकर अरगरियालाई भेटेर आन्तरिक हवाई खोल्न माग गरेको हो ।अन्तर्राष्ट्रिय अनुसन्धानले पनि हवाई यात्रा […]

गौरीफन्टा नाका खोल्न नेपाल र भारतका व्यवसायीको माग

नेपाल र भारतका व्यवसायीले सीमानाका सहज रूपमा खोल्न नेपाल सरकारसँग माग गरेका छन् । नेपाल भारतका सीमानाका गौरीफन्टा नाका बसेको बैठकमा दुबै देशका व्यवसायीले उक्त माग गरेका हुन्