काठमाडौं, २७ फागुन । नेकपा मालेका महासचिव सीपी मैनालीले चुनावका बेला चुनाव चिह्न खोस्ने निर्णय सरासर विभेदकारी, अन्यायपूर्ण र असंवैधानिक कदम भएको आरोप लगाएका छन् । नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता मैनालीले भने, “निर्वाचन आयोगले दल दर्ता गरेकै बेला चुनाव चिह्न दिएको हुन्छ । चुनाव […]