बञ्चरेडाँडामा फेरि झडपको स्थिति, प्रहरी परिचालन गरेर फोहोर विसर्जन
नुवाकोट र धादिङको सिमानामा पर्ने बञ्चरेडाँडास्थित ल्याण्डफिल साइट फेरि अशान्त बनेको छ । गत २५ जेठमा पनि फोहोर विसर्जन गर्न स्थानीयले अवरोध गरेपछि बञ्चरेडाँडा तनावग्रस्त बनेको थियो ।
स्थानीयको अवरोधका बीच बिहीबार बञ्चरेडाँडामा २ सय ८४ गाडी फोहोर विसर्जन गरिएको छ । काठमाडौंबाट फोहोर बोकेर बञ्चरेडाँडा पुगेका गाडीलाई स्थानीयले अवरोध गरे पनि प्रहरी परिचालन गरेर फोहोर विसर्जन गरिएको काठमाडौं महानगरपालिकाले जनाएको छ ।स्थानीयको अवरोध हटाउन बिहीबार पनि ठूलो संख्यामा प्रहरी परिचालन गरिएको थियो । महानगरले सामान्य अवरोधपछि २८४ गाडी फोहोर खसेको बताए ।
काठमाडौं– स्थानीयको अवरोधका बीच बिहीबार बञ्चरेडाँडामा २ सय ८४ गाडी फोहोर विसर्जन गरिएको छ । काठमाडौंबाट फोहोर बोकेर बञ्चरेडाँडा पुगेका गाडीलाई स्थानीयले अवरोध गरे पनि प्रहरी परिचालन गरेर फोहोर विसर्जन गरिएको काठमाडौं महानगरपालिकाले जनाएको छ । स्थानीयको अवरोध हटाउन बिहीबार पनि ठूलो संख्यामा प्रहरी परिचालन गरिएको थियो । महानगरले सामान्य अवरोधपछि २८४ गाडी फोहार खसेको […]
काठमाडौं महानगरले तत्कालका लागि प्रहरी परिचालन गर्नुको विकल्प नरहेको जनाएको छ । स्थानीयले आन्दोलन नरोकेसम्म प्रहरी परीचालन गरिरहने महानगरका प्रवक्ता नवीन मानन्धर बताउँछन्
काठमाडौं : काठमाडौं उपत्यकाको फोहोर प्रहरी परिचालन गरेर बञ्चेडाँडास्थित ल्याण्ड फिल्ड साइटमा विसर्जन गरिने भएको छ। स्थानीयले फोहोर बोकेको टिपरलाई पटकपटक अवरोध गरेपछि प्रहरी परिचालन गरी फोहोर विसर्जन गर्न लागेको काठमाडौं महानगरपालिकाले जनाएको छ। स्थानीयले सहज रूपमा फोहोर लैजान नदिने भएकाले प्रहरी परिचालन गर्नुपर्ने अबस्था आएको महानगरपालिका वातावरण विभागीय प्रमुख सरिता राईले बताइन्। फोहोर व्यवस्थापनमा अवरोध भएपछि मंगलबार प्रहरी प्रशासनको सहयोगमा १८६ गाड
काठमाडौं महानगरपालिकाले नुवाकोटको बन्चरेडाँडामा प्रहरी परिचालन गरी सोमबार फोहोर विसर्जन गरेको छ । काठमाडौं, धादिङ र नुवाकोटका करिब २ सय ५० प्रहरी परिचालन गरिएको थियो । फोहोर व्यवस्थापनलाई सहज बनाउन प्रहरी परिचालन गरिएको नुवाकोटका एसपी रमेश पण्डितले जानकारी दिए । महानगरका अनुसार २ सय ३ गाडी फोहोर विसर्जन गरिएको हो ।
धुनिबेंसी नगरपालिका-१ मा सत्तारुढ र विपक्षी दलका अवरोधबीच बन्चरेडाँडामा फोहोर विसर्जन गरिएको छ । प्रहरी परिचालन गरेर गाडीलाई सुरक्षा दिएर सोमबार २ सय ३ वटा गाडीले फोहोर विसर्जन गरेको काठमाडौंको मेयर बालेन्द्र शाहले जानकारी दिएका छन् ।
काठमाडौं महानगरपालिकाले धादिङको बन्चरेडाँडामा प्रहरी परिचालन गरेर फोहोर विसर्जन गरेको छ । काठमाडौं, धादिङ र नुवाकोटका गरी करिब २ सय ५० प्रहरी परिचालन गरेर फोहोर विसर्जन गरिएको हो । नुवाकोटका एसपी रमेश पण्डितका अनुसार फोहोर व्यवस्थापन कार्यलाई सहज बनाउनका लागि प्रहरी परिचालन गरिएको जानकारी दिए ।
काठमाडौं : बन्चरेडाँडामा काठमाडौंको फोहोर विसर्जन गर्न स्थानीयले आज पनि रोक लगाएका छन्। बुधबार बिहानैदेखि स्थानीयले आन्दोलन गरी फोहोरका गाडीलाई ल्यान्डफिल साइड जान रोक लगाएको काठमाडौ महानगरपालिका वातावरण विभागीय प्रमुख सरिता राईले जानकारी दिइन्।स्थानीयले मंगलबार बिहानैदेखि काठमाडौ महानगरपालिकाले प्रहरी परिचालन गरी फोहोर विसर्जन गरेको थियो। आज पनि स्थानीयको अवरोध भएकाले प्रहरी परिचालन गरी फोहोर विसर्जन गर्ने तयारी रहेको विभागीय प्रमुख राईले जानकारी दिइन्।&
काठमाडौं । बन्चरेडाँडामा काठमाडौं महानगरपालिको फोहोर विसर्जन गर्न आज (बुधबार) पनि स्थानीयले अवरोध गरेका छन्। काठमाडौंबाट फोहोर बाेकेर गएका गाडीलाई स्थानीयवासीले अवरोध गरेका हुन् । अवराेधलाई हटाउने प्रयास भइरहेको काठमाडौं महानगरपालिकाले जनाएकाे छ। स्थानीयवासीसँग समन्वय नगरेको भन्दै मंगलबार पनि फोहोर विसर्जन गर्न स्थानीयले अवरोध गरेका थिए । अवरोधपछि प्रहरी परिचालन गरेर बञ्चरेडाँडामा फोहोर फाल्न सुरु […]