मंसिरको पहिलो हप्ता प्रतिनिधिसभाको चुनाव गर्ने आयोगको तयारी

निर्वाचन आयोगले प्रदेश तथा प्रतिनिधिसभाको निर्वाचन आगामी मंसिरको पहिलो साता गर्नेगरी तयारी गरेको छ । मंगलबार आयोगले गरेको पत्रकार सम्मेलनमा आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले निर्वाचन कानुन अनुसार मंसिर पहिलो साताभित्र चुनाव गर्नुपर्ने भएकोले सोही अनुसार आयोगले तयारी गरिरहेको बताए । चुनावको मिति तोक्नका लागि आयोगले सोही मिति सरकारलाई सिफारिस गर्ने उनले बताए । शर्माले आगामी चुनावबारे सरकारसँग छलफल नभएको र छिट्टै सरकारसँग भेटघाट हुने बताए । विदेशमा रहेका नागरिकलाई मतदान गर्न दिनसक्ने अवस

सम्बन्धित सामग्री

चीनमा एकै दिन ३ करोड ७० लाखलाई कोभिड

चीनमा लगभग ३ करोड ७० लाख मानिस यस हप्ता एकै दिन कोभिड–१९ बाट सङ्क्रमित भएको हुन सक्ने सरकारको शीर्ष स्वास्थ्य निकायले अनुमान गरेको छ । यसलाई विश्वमा एकै दिन सबैभन्दा ठुलो सङ्ख्यामा महामारी बताइएको छ ।डिसेम्बरको पहिलो २० दिनमा करिब २४ करोड ८० लाख मानिस वा जनसङ्ख्याको झन्डै १८ प्रतिशतमा यो भाइरसको सङ्क्रमण भएको हुनसक्ने चीनको राष्ट्रिय स्वास्थ्य आयोगको बुधबार सम्पन्न  आन्तरिक बैठकको छलफलमा संलग्न व्यक्तिहरूले पुष्टि गरेका छन्। बेइजिङको कोभिड शून्य नीति अन्त्यले प्रतिरक्षा न्यू

निर्वाचन आयोगले समानुपातिकतर्फका सांसद निर्वाचित भएको घोषणा सोमबार गर्ने

काठमाडौं, मंसिर २५ । निर्वाचन आयोगले भोली सोमबार समानुपातिकतर्फका सांसद निर्वाचित भएको घोषणा गर्ने भएको छ । राजनीतिक दलले शनिबार बुझाएको नामावली जाँचबुझ गरेर सोमबार समानुपातिकतर्फका सांसद निर्वाचित भएको घोषणा गरिने निर्वाचन आयोगको तयारी रहेको छ । आयोगले समानुपातिकतर्फबाट सांसद भएको एक हप्ता भित्र निर्वाचन सम्बन्धि सम्पूर्ण प्रतिवेदन राष्ट्रपति विद्या भण्डारी समक्ष बुझाउने जनाएको छ […]

विपद् पीडितलाई राहतको व्यवस्था गर्न  मानवअधिकार आयोगको माग

राष्ट्रिय मानवअधिकार आयोगले विपद् पीडितलाई तत्काल राहतको व्यवस्था गर्न तीनै तहका सरकारलाई आग्रह गरेको छ । ‘प्राकृतिक विपद्को रोकथाममा पूर्वतयारी अपनाउन, पूर्व सूचना प्रणालीको व्यवस्था हुन, पीडितहरूको तत्काल उद्धार, राहत, स्वास्थ्योपचार तथा बसोबासको व्यवस्था मिलाउन आयोग तीनै तहका सरकारलाई आग्रह गर्दछ,’ आयोगद्वारा मंगलबार जारी विज्ञप्तिमा भनिएको छ । गत हप्ता परेको अबिरल वर्षाले सुदूरपश्चिम प्रदेशका अछाम, कैलाली र कञ्चनपुर, बझाङ, डडेलधुरा लगायतका जिल्लामा बाढी, पहिरो एवम् डुबा

विपद् पीडितलाई तत्काल राहतको व्यवस्था गर्न मानव अधिकार आयोगको आग्रह

काठमाडौँ- राष्ट्रिय मानवअधिकार आयोगले विपद् पीडितलाई तत्काल राहतको व्यवस्था गर्न तीनै तहका सरकारलाई गरेको छ । ‘प्राकृतिक विपद्को रोकथाममा पूर्व तयारी अपनाउन, पूर्व सूचना प्रणालीको व्यवस्था हुन, पीडितहरूको तत्काल उद्धार, राहत, स्वास्थ्योपचार तथा बसोबासको व्यवस्था मिलाउन आयोग तीनै तहका सरकारलाई आग्रह गर्दछ,’ आयोगद्वारा आज जारी विज्ञप्तिमा भनिएको छ । गत हप्ता परेको अविरल वर्षाले सुदूरपश्चिम […]

निर्वाचनको प्रभाव सिंहदरबारमा पनि, सडक र मन्त्रालय सुनसान

मन्त्रीहरू समेत पार्टी नेताको हैसियतमा निर्वाचन आयोगको अनुमति लिएर आफ्नै निर्वाचन क्षेत्रमा व्यस्त छन् । हप्ता दिनअघिदेखि नै मन्त्रालयमा मन्त्रीको उपस्थिति छैन

शिक्षकको परीक्षामा एक हप्ता विद्यालय बिदा

दोलखाको वैतेश्वर गाउँपालिकाले शिक्षक सेवा आयोगको परीक्षाका लागि पालिकाभरका सबै विद्यालय एक हप्तासम्म बन्द गर्ने भएको छ । विद्यालयमा पढाउन अधिकाँश शिक्षक परीक्षाका लागि जिल्ला बाहिर जानु पर्ने भएकाले गाउँपालिकाले विद्यालय नै बन्द गर्ने गरी सूचना जारी गरेको छ ।गाउँपालिकाको शिक्षा समितिको बसेको बैठकले चैत १३ गतेदेखि १८ गतेसम्म पालिकाभित्रका सबै विद्यालय बन्द गर्ने निर्णय […]

भ्रष्टाचारको विषय चासो राख्दा वडाध्यक्षले दिए मुद्दा हाल्ने धम्की

यो हप्ता बझाङको बुङ्गल नगरपालिका र छविसपाथिभेरा गाउँपालिका सामाजिक सञ्जालमा चर्चामा रह्यो । चर्चा आलोचानात्मक थियो । आइतबार जिल्ला सदरमुकाम चैनपुरमा भ्रष्टाचार नियन्त्रण र सुशासन प्रवर्द्धनमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको भुमिका ...

निर्वाचन आयोगले हप्तामा २ दिन मात्र पत्रकार सम्मेलन गर्ने

निर्वाचन आयोगले अब हरेक हप्ता दुई दिन पत्रकार सम्मेलन गर्ने जनाएको छ । आयोगले प्रत्येक सोमबार र बिहीबार पत्रकार सम्मेलन गर्ने जनाएको हो । फागुन १ गतेबाट दैनिक पत्रकार सम्मेलनको आयोजना गर्ने जनाएकोमा आयोगले हाललाई उक्त निर्णय स्थगित गरिएको जनाएको छ ।आयोगले आज एक विज्ञप्ती जारी गर्दै अब प्रत्येक सोमबार र मंगलबार  अपरान्ह ४ बजे आयोगको मिडिया सेन्टरमा पत्रकार सम्मेलन गर्ने जानकारी दिएको हो । सरकारले २०७९ वैशाख ३० गते एकै चरणमा स्थानीय तहको निर्वाचन गर्ने घोषणा गरेपछि आयोगले निर्वाचन सम्बन्धी गत

नेपाल एअरलाइन्सले जुम्लामा नियमित उडान गर्न थाल्यो

नेत्र शाही – सरकारी स्वामित्वकाे नेपाल एअरलाइन्सले नियमित उडान गर्न थालेको छ । एक महिनाभन्दा बढी समयदेखि उडान नगरेको नेपाल एअरलाइन्सले नियमित तालिकासहित उडान सुरु गरेको हो । अब जुम्लामा हप्तामा दुई वटा उडान गर्ने नेपाल एअरलाइन्सले तालिका सार्वजनिक गरेको छ ।   सरकारी जहाज नआउने र निजी जहाजकै भर पर्नु परेपछि यात्रुलाई निकै सकस भएको थियो । अहिले एअरलाइन्सले हप्तामा दुई उडान भर्न थालेपछि सहज हुने यात्रुहरूले जनाएका छन् ।  एक हप्ता अगाडि राष्ट्रिय मानव अधिकार आयोगको सहजीकरणमा स्थानीय प्...

१० सांसदले नेकपा (एस) रोजेसँगै मुख्यमन्त्री आचार्य अल्पमतमा

विराटनगर-नेकपा (एमाले)का १० सांसदले माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) दल रोजेसँगै मुख्यमन्त्री भीम आचार्यको सरकार अल्पमतमा परेको छ । आचार्य एक हप्ता अघि मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।एमालेका १० सांसदले बुधबार विराटनगरस्थित प्रदेश निर्वाचन आयोगको कार्यालयमा नयाँ दल रोजेको सनाखत गरेका हुन् । नयाँ दल रोज्ने सांसदहरूमा भोजपुरका राजेन्द्र राई, खोटाङका राजन राई, मोरङका […]