धानको भकारी बाँध्दै, भोटको भकारी फुकाउँदै

हिजोआज इलेक्ट्रोनिक पढाइ हुन्छ, पठन संस्कृति पनि खासै छैन, बोर्डिङ स्कुलले मनग्गे पैसा लिन्छन्, नपढे पनि पास गराइदिन्छन् । बाल्यजीवन हाम्रो कठिन थियो पढ्नै पर्ने । बाह्रखरी पढ्दाको याद आउँछ ‘भ’ माने भकारी ‘ग’ माने गणेश, तर अहिले भकारीमा धान छैन, अबको पढाइ भनेको ‘भ’ माने भरिया भई ‘ख’ माने खाडीमा जाऊ भन्ने हो, र […] The post धानको भकारी बाँध्दै, भोटको भकारी फुकाउँदै appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

सम्बन्धित सामग्री

संस्कृतिले देशको भकारी भरिएको छ: पूर्व रक्षामन्त्री उप्रेती

पूर्व रक्षा मन्त्री तथा सांसद हरि उप्रेतीले देशको भकारी संस्कृतिले भरिएको बताएका छन्।

भकारी बुनेरै मनग्य आम्दानी

नवलपरासी । उमेरले सत्तरी टेकेका धनबहादुर गाहाको दैनिकी भकारी बुनेर बित्ने गरेको छ । गाउँका युवा–युवती कामको खोजीमा विदेश भौंतारीरहँदा उहाँ भने घरमै बसेर आम्दानी लिइरहनुभएको छ । धनबहादुरले घरमै बसेर दशहाते भकारी २ दिनमा तयार गर्नुहुन्छ । हातको २ सयका दरले एउटै भकारीको २ हजार मूल्य लिने गरेको उहाँको कथन छ । भकारी, कोठो, […]

रोपाइँमा भकारी बाध्दै

दाङ, २६ असार । घोराही उपमहानगरपालिका १८ मसिना गाउँका महिलाहरु सोमबार रोपाइँमा भकारी बाध्दै । रोपाइँको अन्तिममा ठुलो गह्रामा फूल राखेको वीउको मुठाले गोलो घेरा बनाएर वरिपरिबाट रोप्ने चलन छ । यही प्रचलनलाई भकारी बाध्ने भनिन्छ, अहिले यो परम्परा लोप हुँदैछ । तस्बिर : कुलदीप न्यौपाने/रासस

भकारी परियोजनाले ल्यायो विपन्न नागरिकको जनजीवनमा परिवर्तन

कालिकोट । जिल्लाका पाँचवटा स्थानीय तहमा सञ्चालन भइरहेको ३ वर्षे भकारी परियोजनावाट स्थानीय समुदायमा रहेका विपन्न गरिबीको रेखामुनी रहेका नागरिकहरूको जीवनस्तरमा सकारात्मक परिवर्तन ल्याएको छ । खाँडाचक्र, तिलागुफा तिलागुफा नगरपािलका, महावै, शुभकालिका र नरहरिनाथ गाउँपालिकामा सञ्चालन भइरहेको भकारी कार्यक्रमले यहाँका नागरिकहरुको जनजिवनमा उल्लेखनीय परिवर्तन ल्याएको महवै गाउँपालिका अध्यक्ष खेमबहादुर सिंहले वताउनु भयो । उहाँले परियोजनाको […]

लोप हुँदै 'भकारी'

पहिले-पहिले घरमा हुने माटोको ढरा (भकारी) हेरेर परिवारको सम्पन्नता आङ्कलन गरिन्थ्यो।खेतबारीमा उब्जेको अन्नपात सुरक्षित भण्डारण गरेर राख्ने माटोको ढरा वा भकारी जति ठूलो हुन्थ्यो ती परिवार त्यति नै धेरै सुखी सम्पन्न रहेको मानिन्थ्यो।...

लोप हुँदै माटोको भकारी

जुम्ला । पहिले जुम्लाका घर–घरमा रहेको माटोको भकारी हेरेर परिवारको सम्पन्नता आकलन गरिन्थ्यो । खेतबारीमा उब्जेको अन्नपात सुरक्षित भण्डारण गरेर राख्ने माटोको ढरा वा भकारी जति ठूलो हुन्थ्यो, त्यो परिवार त्यति नै सुखी, सम्पन्न रहेको

राते रोगको प्रकोप : यस वर्ष धानको भकारी रित्तै हुने भो

१६ असोज, तनहुँ । ‘वषौँदेखि खेती गरिँदै आइयो, यस्तो कहिल्यै जानिएन, यसपटक अच्चम भयो”, म्याग्दे गाउँपालिका–७ का पुरुषोत्तम भण्डारी भन्छन्, “राते रोगका कारण यस वर्ष धानको भकारी रित्तै हुने भो ।” कृषि ज्ञानकेन्द्रका प्राविधिकलाई रोपो लगेर देखाउन लाँदा खाद्यतत्वको कमी भनेर कृषि जिङ औषधि दिएका थिए । तर त्यसले पनि केही भएन । सरकारले क्षतिपूर्तिको […]

देखिनै छोडे डोको, डालो, थुन्से र भकारी...

म्याग्दी - प्लास्टिकजन्य सामग्रीको प्रयोग र कच्चा पदार्थको अभावका कारण म्याग्दीका ग्रामीण भेगबाट परम्परागत रुपमा प्रयोग गरिँदै आएको डोका, डाला, थुन्से र भकारी लोप हुँदै गएका छन् । केहीवर्ष अघिसम्म गाउँघरमा  कृषि कर्म तथा सुरक्षित खाद्यान्न भण्डारणका लागि प्रयोग गरिने यी सामग्री पछिल्लो समय लोप हुँदै गएका हुन् । यहाँका दलित तथा जनजाति समुदायका सिपालु व्यक्तिले  पुस्तौँदेखि डोको डालो, थुन्से र भकारी बुनेर विभिन्न ठाउँमा लाग्ने मेला, पर्व तथा गाउँघरमा पुर्याइ बिक्री गरी जीविकोपार्जन गर्दै आएका थिए । तर, पछि...

चोयाबाट बनेको भकारी बिक्री गर्न धादिङदेखि तनहुँ पुगेका बृद्ध दम्पती

बाँसको चोयाबाट निर्मित भकारी बिक्रीको लागि तनहुँको व्यासनगरपालिका–१० स्थित बैरेनी गाउँमा आएका व्यापारी थकाई मार्दै दम्पती । धादिङ घर बताउने ती दम्पती धान थन्काउने सिजनमा भकारी बिक्री गर्न गाउँगाउँ डुल्ने गरेका हुन् । प्रति भकारी रु दुई हजार पाँच सयदेखि तीन हजार पाँच सयसम्म बिक्री गर्ने गरेको उनीहरु बताउँछन् । तस्वीर : सानेबहादुर नेपाली, रासस

भकारी देख्नै मुस्किल

गलेश्वर– दुई दशकअघिसम्म म्याग्दीका ग्रामीण क्षेत्रका प्रत्येक घरमा अन्नले (धान, कोदो) भरिएका भकारी, टिन र थुन्सेभरि चामल, घरको बार्दलीमा मकैको बुर्चो, आगनमा थाँक्रो देखिन्थ्यो। तर अहिले गाउँघरमा भकारीमा अन्न होइन, बोरा र डालीमा सीमित हुन थालेको छ। समय फेरिएको छ। युवा पलायन र कृषिप्रतिको वितृष्णाका कारण अहिले गाउँघरका खेतबारी बाँझै छन्। कोभिड १९ को महामारी […]