दुई अर्बभन्दा माथिका स्वास्थ्यसम्बन्धी परियोजनाले हेजिङ सुविधा पाउने

सरकारले मुलुकको भौतिक पूर्वाधारको विकासलाई द्रूत गतिमा अगाडि बढाउने लक्ष्यका साथ दुई अर्बभन्दा माथिका स्वास्थ्यसम्बन्धी परियोजनासहित विभिन्न छ प्रकारका आयोजनालाई हेजिङ सुविधा उपलब्ध गराउने भएको हो।

सम्बन्धित सामग्री

विदेशी मुद्रामा ऋण लिने बैंकहरुले हेजिङ सुविधा पाउने

राष्ट्रिय स्तरका 'क' वर्गका वाणिज्य बैंकहरुले विदेशी विनिमय जोखिम मिलानका लागि हेजिङ सुविधा पाउने भएका छन् । यस्तो सुविधा बैंकहरुले एक वर्ष वा सोभन्दा बढी अवधिको विदेशी ऋण भित्र्याउँदा सो बापतको सावाँ तथा ब्याज बराबर हुने रकम र ऋणको अवधिसम्मको डेरिभेटिभ्स (प्रोपर्टी फर्वाड) को खरिद कारोबार गर्दा पाउनेछन् । यसका लागि सोही व्यवस्थाको बुँदा नम्बर ग र घ मा उल्लेखित सीमा लागू नहुने समेत बैंकले बताएको छ । यसअघि यस्तो व्यवस्था थिएन । विदेशी विनिमय कारोबार तथा व्यवस्थित गर्न बनको एकीकृत परि