राजधानी काठमाडौंको ठूलो समस्याका रुपमा रहेका धनी र हुनेखाने तथा शक्तिशालीहरुले बनाएका अवैध संरचनामा सरकारी निकायले हात हाल्नै नसक्नु हो । तर, यतिबेला काठमाडौंमा बनेका यस्ता अवैध संरचनामा महानगरपालिकाको डोजर चल्न थालेको छ । अवैध र गैरकानुनी रुपमा बनाइएको संरचना हटाउन ३५ दिने सूचना जारी गरेको महानगरको आग्रहलाई अटेर गरेपछि मेयर बालेन्द्र साह अहिले त्यस्ता …