प्योङयाङः चिनियाँ राष्ट्रपति सी जिङ पिङ प्योङयाङको राजकीय भ्रमणमा जाने तयारीमा जुटेका छन्। सी उत्तर कोरियाको ७० औँ स्थापना दिवसको अवसरमा जाने राजधानी प्योङयाङ आउन सक्ने उत्तर कोरियाली अधिकारीहरुले जनाएका छन्।
शुक्रवार उत्तर कोरियाली अधिकारीहरुले सेप्टेम्बर ९ मा आयोजना हुने विशेष कार्यक्रममा सहभागी हुने आउन सक्ने जानकारी गराएको दक्षिण