बागमती प्रदेशका मुख्यमन्त्री पाण्डेद्वारा राजीनामा

काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले राजीनामा दिएका छन् । आज (शुक्रबार) उनले राजीनामा दिएका हुन् । प्रदेश प्रमुख समक्ष पाण्डेले राजीनामा बुझाएका छन् । धादिङबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका पाण्डे प्रदेशको बहालवाला मुख्यमन्त्री रहेकै अवस्थामा हिजो (बिहीबार) प्रतिनिधिसभा सदस्यको शपथ लिएका थिए । उनले शपथ लिएसँगै दोहोरो भूमिकामा रहेका पाण्डेले मुख्यमन्त्री पदबाट राजीनामा […]

सम्बन्धित सामग्री

बागमती प्रदेशका मुख्यमन्त्री पाण्डेद्वारा राजीनामा

काठमाडौं– बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले पदबाट राजीनामा दिएका छन् । प्रतिनिधिसभा सदस्यको पद तथा गोपनीयताको शपथ ग्रहण गरेको भोलिपल्ट शुक्रबार उनले मुख्यमन्त्रीबाट राजीनामा दिएका हुन् । मुख्यमन्त्री पदमै रहेका अवस्थामा उनी प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन् । एकीकृत समाजवादीका तर्फबाट धादिङ १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन् । एमालेका उम्मेदवार भूमिप्रसाद त्रिपाठीलाई पराजित […]