सरकारको अनुदानका कार्यक्रमले कृषकलाई सहजता

भोजपुर : सरकारले सञ्चालन गर्ने अनुदानका कार्यक्रमले व्यवसायिक कृषिमा उत्प्रेरणा थपिएको छ। आफ्नै लगानीमा कृषि उद्यम गरिरहेका कृषकलाई यस्ता अनुदानका कार्यक्रमले सहजता थपिएको हो।सरकारले विदेशबाट फर्किएका युवालाई केन्द्रित गरेर कृषि लक्षित कार्यक्रम सञ्चालन गरेपछि युवाहरुमा व्यवसायिक कृषिप्रतिको मोह बढ्दै गएको छ।यहाँका विभिन्न सरकारी कार्यालयले यस्ता कार्यक्रमहरु सञ्चालन गरिरहेका छन्। आइतबार यहाँका तीन सरकारी कार्यालयहरुले यस वर्ष सञ्चालन हुने बार्षिक कार्यक्रमहरु सार्वजनिक गरेका छन्।कार्यालयहर

सम्बन्धित सामग्री

सडक सञ्जालले ग्रामीण जनजीवनमा सहजता

भोजपुर, ५ असोज । सडक विस्तारले भोजपुरका ग्रामीण भेगका स्थानीयको जनजीवनमा सहजता थपिएको छ । दशक अघिसम्म ढाकर, डोकोमा नुनतेल, चामल बोकेर खाँदै आएका स्थानीयलाई सडक विस्तारले सहजता थपेको हो । पछिल्लो दशकमा सडकको विकासले सहजता थपिएको टेम्केमैयुङ–५ मझौलेका ९८ वर्षीय स्थानीय वृद्ध बेनीबहादुर विष्टले बताए । आफू युवा हुँदा भोटबाट नुन, चामल, मट्टितेल २२ […]

मौद्रिक नीति खुकुलो भए वित्तीय सहजता: अर्थमन्त्री

अर्थमन्त्री डा. प्रकाशशरण महतले मौद्रिक नीति खुकुलो बनाए अर्थतन्त्रलाई वित्तीय सहजता हुने बताएका छन्।...

सेवा प्रवाहमा सहजता र सुधार ल्याउन प्रधानमन्त्रीले गरे सचिवहरुसँग छलफल

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सेवा प्रवाहमा सहजता र आवश्यक सुधारका सम्बन्धमा सचिवहरूसँग छलफल गरेका छन्। प्रधानमन्त्री कार्यालय सिंहदरबारमा सबै मन्त्रालय तथा कार्यालय र सातै प्रदेशका प्रमुख सचिवहरूलाई डाकेर प्रधानमन्त्रीले छलफल...

प्रदेश-१ बाहेकका सबै प्रदेशमा गठबन्धनलाई सरकार निर्माणमा सहजता

काठमाडौं, पुस १ । निर्वाचन सकिएलगत्तै प्रदेश तथा संघीय सरकार निर्माणमा प्रदेश नम्बर १ बाहेकका सबै प्रदेशमा गठबन्धनलाई सरकार निर्माणमा सहजता देखिएको छ । सातवटै प्रदेशमा कुनै दलको एकल बहुमत नभए पनि ५ वटा प्रदेशमा वर्तमान सत्ता गठबन्धनलाई बहुमत पुर्‍याउन सहजता देखिएको हो । बागमती प्रदेशमा सत्ता गठबन्धनसँग सरकार बनाउन सुविधाजनक बहुमत छ । १ […]

स्थानीय कानुनले सरकार सञ्चालनमा सहजता

विधायकीय अधिकार पाएपछि स्थानीय तहले आफ्नो क्षेत्राधिकारभित्र रहेर कानुन निर्माण गरी कार्यान्वयनमा ल्याएका छन् । पहिलो कार्यकालमै महत्वपूर्ण कानुन बनेपछि दोस्रोपटक निर्वाचित जनप्रतिनिधिलाई स्थानीय सरकार सञ्चालन तथा व्यवस्थापनमा सहजता भएको छ ।  अघिल्लो कार्यकालमा विज्ञ जनशक्तिको अभावकै बीच स्थानीय तहले अति आवश्यक ऐन, कार्यविधि, निर्देशिका, नियमावली र मापदण्ड बनाएका थिए । तीमध्ये अधिकांश कानुनी दस्तावेज स्थानीय राजपत्रमा प्रकाशित भइ कार्यान्वयनमा आइसकेका छन् । संविधानले स्थानीय तहलाई दिएको अधि

'बीमाको दायरामा सबै नेपाली आउन सके स्वास्थ्योपचारमा सहजता'

स्वास्थ्य तथा जनसंख्या मन्त्री बिरोध खतिवडाले सरकारले स्वास्थ्य बीमाको दायरामा सबै नेपाली आउन सके स्वास्थ्योपचारमा सहजता हुने बताएका छन्।...

सीडी रेसियोमा राष्ट्र बैंकको अप्रत्यक्ष सहजता

काठमाडौं, मंसिर १२ । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूलाई कर्जा निक्षेप अनुपात (सीडी रेसियो) तोकिएको सीमाभित्र कायम गर्न अप्रत्यक्ष रूपमा सहजता प्रदान गरेको छ । राष्ट्र बैंकले चालू आवको मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा गर्दै तोकिएको सीमामा सीडी रेसियो कायम गर्न सहजता प्रदान गर्ने संकेत देखाएको हो । राष्ट्र बैंकले कायम गर्नुपर्ने सीडी […]

डिजिटल भुक्तानीले सेवामा सहजता

कोष तथा लेखा नियन्त्रक कार्यालय दाङले संघीय सरकार तथा प्रदेश सरकारको भुक्तानी डिजिटल प्रविधिबाट भुक्तानी गर्न सुरू गरेपछि सेवाग्राहीलाई सहजता भएको छ ।डिजिटल प्रविधिबाट सेवा दिन थालेपछि सहज भएको सेवाग्राही बताउँछन् । कामका लागि सरकारी कार्यालयसम्म आउन पर्ने बाध्यता हटेको कोष तथा लेखा नियन्त्रका कार्यालय दाङका सूचना अधिकारी अर्जुन कुमार डि सी ले बताए । […]