काठमाडौं, मंसिर १२ । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूलाई कर्जा निक्षेप अनुपात (सीडी रेसियो) तोकिएको सीमाभित्र कायम गर्न अप्रत्यक्ष रूपमा सहजता प्रदान गरेको छ । राष्ट्र बैंकले चालू आवको मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा गर्दै तोकिएको सीमामा सीडी रेसियो कायम गर्न सहजता प्रदान गर्ने संकेत देखाएको हो । राष्ट्र बैंकले कायम गर्नुपर्ने सीडी […]