अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा बसेको बैठकले पार्टी जीवनमा दूरगामी प्रभाव पार्ने महत्वपूर्ण निर्णय गर्दै विभिन्न समसामयिक २२ प्रस्तावहरू पारित गरेको छ ।
काठमाडाैं – बाइस बुँदे समसामयिक प्रस्ताव पारित गर्दै नेकपा (एमाले) केन्द्रीय कमिटीको सातौँ पूर्ण बैठक आज सम्पन्न भएको छ । यही फागुन ८ गतेदेखि चलेको उक्त बैठकले वर्तमान सरकारले जनजीवनका सवाललाई सम्बोधन गर्न नसकेको भन्दै सङ्घीय लोकतान्त्रिक गणतन्त्रको रक्षा, संविधानको प्रभावकारी कार्यान्वयन, विकास र समृद्धिका लागि संसद् र सडकबाट जनतालाई अनुभूति हुने गरी भूमिका निर्वाह […]
रासस। नेकपा (एमाले)को केन्द्रीय कमिटीको १३औँ बैठक सम्पन्न भएको छ। आजको बैठक पार्टीको साङ्गठनिक कामकारबाहीको विषयमा केन्द्रित भएको एमालेले जनाएको छ। बैठकमा पार्टी महासचिव ईश्वर पोखरेलले पाँचबुँदे साङ्गठनिक योजना पेश गरेका थिए। बैठकले महासचिव पोखरेलले पेश गरेको साङ्गठिन योजना पारित गरेको छ। जसअन्तर्गत असार मसान्तसम्म पार्टी सदस्यता नवीकरण गराइसक्नुपर्ने, साउन ५ गतेभित्र त्यसको अभिलेख राख्नुपर्ने लगायतका प्रस्ताव पेश भएको छ।
काठमाडौं । नेकपा (एमाले)को केन्द्रीय कमिटीको बैठक आज पाँचबुँदे प्रस्ताव पारित गर्दै सम्पन्न भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक बसेको थियो ।
बैठकमा पार्टी महासचिव ईश्वर पोखरेलले संगठनात्मक योजनाहरु राखेका थिए । महासचिवले राखेका प्रस्ताव बैठकले सर्वसम्पत्तिले पारित गरेको केन्द्रीय सदस्य सूर्य थापाले जानकारी दिए ।
यी हुन् निर्णय
१. यही असार...
काठमाडौं : नेकपा एमालेको केन्द्रीय कमिटीको बैठक सकिएको छ। भोलि दिउँसो ३ बजे बस्नेगरी बैठक सकिएको हो। बैठकले ६ बुँदे प्रस्ताव पारित गरेको समेत गरेको छ। आजको बैठकमा उपाध्यक्ष बामदेव गौतमले पार्टीभित्र देखिएको विवाद समाधान गर्न जिम्मेवारी दिए सहमतिमा एकता गराउन सक्ने बताए। बैठकमा बामदेव गौतम, हरि पराजुली, गणेश पहाडीलगायत केन्द्रीय सदस्यहरु पार्टी विवादपश्चात् पहिलोपटक उपस्थित भएका थिए। अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षता र महासचिव ईश्वर पोखरेलले सञ्चालन गरेका थिए।
विभिन्न ४ वटा निर्णय र ११ वटा प्रस्ताव पारित गर्दै सत्तारुढ नेकपा एमाले महाधिवेशन आयोजक कमिटी बैठक सम्पन्न भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रवार बसेको बैठकले विभिन्न ११ वटा प्रस्ताव पारित गरेको एमाले प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए । बैठकपछि प्रवक्ता ज्ञवालीले दिएको जानकारी अनुसार यस्ता छन्, प्रस्ताव :१....