सत्तापक्ष र प्रमुख प्रतिपक्ष आफ्नै अडानमा : संसद् बैठक प्रभावित

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक सय किलोभन्दा बढी सुन अवैधरुपमा भित्रिएको घटनामाथि उच्चस्तरीय छानबिन समिति वा नियमित सरकारी निकायबाट छानबिन गर्ने भन्ने सवालमा सत्तापक्ष र प्रमुख प्रतिपक्ष आफ्नै अडानमा रहँदा सङ्घीय संसद्को दुवै सदनका बैठक प्रभावित हुँदै आएका छन् ।

सम्बन्धित सामग्री

संसद्मा एमालेको आज पनि अवरोध

काठमाडौं :  संसदमा निरन्तर अवरोध गर्दै आएको प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले आजको बैठकमा पनि अवरोध कायमै राखेको छ।आफ्नो पार्टीले कारबाही गरेका १४ सांसदको नाम लिष्ट सभामुख अग्नि सापकोटाले सूचना प्रकाशित नगरेको भन्दै एमालेले लगातार रूपमा संसद् बैठक अवरोध गर्दै आएको छ। एमालेको अवरोधकै बीच केही बैठकहरू सञ्‍चालन भएका छन् भने केही बैठक स्थगित समेत हुँदै आएका थिए।आजको बैठक पनि सुरु हुनासाथ एमालेका सांसदहरूले उठेर नारावाजी गर्दै संसद अवरोध गर्न बेल घेराउ गरेका छन्।आजको संसद् बैठक बस्नुअघि सभाम

प्रदेशसभाको अवरोध खुलाउन कर्णालीमा सत्तापक्ष र प्रमुख प्रतिपक्ष एमालेबीच सहमति

सुर्खेत : कर्णाली प्रदेशसभाको बैठकको अवरोध खुलाउने गरी सहमति भएको छ। प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले निरन्तर अवरोध गर्दै आएको संसद् बैठक खुलाउन सात बुँदे सहमति भएको हो। मंगलवार संसद् सचिवालयमा सभामुख राजबहादुर शाहीको अध्यक्षतामा बसेको सर्वदलीय बैठकमा मुख्यगरी सत्तारुढ दल र प्रतिपक्षी दलबीच सहमति भएको हो। मुख्यमन्त्री जीवन बहादुर…

संसद् बैठक एक साताका लागि स्थगित

काठमाडौं । प्रतिनिधिसभाको मंगलबार शुरु भएको १०औँ अधिवेशन एक साताका लागि स्थगित भएको छ । प्रमुख प्रतिपक्ष दल नेपाल कम्युनिस्ट पार्टी एमालेको अवरोध र नाराबाजीका बीच सञ्चालन भएको संसद् बैठक सभामुख अग्निप्रसाद सापकोटाले एक साताका लागि स्थगित गर्नुभएको हो । प्रतिनिधिसभाको अर्काे बैठक आगामी पुस ६ गते मंगलबार दिउँसो १ बजे बस्नेछ । बैठकमा सरकारका […]

एमालेको आग्रहमा संसद् बैठक सर्‍यो

काठमाडौं, (नेस) । प्रमुख प्रतिपक्ष दल नेपाल कम्युनिस्ट पार्टी एमालेको आग्रहमा यही कात्तिक ९ गतेका लागि बोलाइएको प्रतिनिधिसभाको बैठक दुई दिनपछि सारिएको छ । एमालेको आग्रह र सरकारको समन्वयमा संसद्को बैठक दुई दिनपछि सारिएको हो । एमालेले कात्तिक ९ गते देशभरकै सबै स्थानीय तहमा अधिवेशन हुने भएकाले संसद् बैठक केही दिन स्थगित गर्न आग्रह गरेको […]

संसद् बैठक पुनः अवरुद्ध, अर्को बैठक भदौ २९ गते

नेपाल समाचारपत्र, काठमाडौं । प्रतिनिधिसभाको आइतबार बसेको बैठक पनि प्रमुख प्रतिपक्ष दल नेपाल कम्युनिस्ट पार्टी एमालेको अवरोधका कारण स्थगित भएको छ । प्रतिनिधिसभाको अर्को बैठक आगामी भदौ २९ गते मंगलबार दिउँसो १ बजेका लागि बोलाइएको छ । संसद् बैठक चल्न नसकेपछि सभामुख अग्निप्रसाद सापकोटाले सोमबारका लागि सर्वदलीय बैठक आह्वान गर्नुभएको छ । पार्टीले कारबाही गरेका […]

संसद् कहिले चल्छ भनेर ओलीजीलाई साेध्नु - प्रधानमन्त्री देउवा

काठमाण्डाै – प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रतिनिधि सभा बैठक सुरु गराउने जिम्मेवारी प्रमुख प्रतिपक्ष दल नेकपा एमालेको भएको बताउनुभएको छ ।प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले सभामुख अग्निप्रसाद सापकोटा आफ्नो पार्टी फुटाउन प्रत्यक्ष संलग्न भएको भन्दै आइतवारकाे प्रतिनिधि सभा बैठक पनि चल्न दिएन । संसद् बैठक लगातार अवराेध भइरहेका बेला प्रधानमन्त्री देउवाले सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै संसद् बैठक सुरु कहिले हुन्छ भन्ने कुरा प्रमुख प्रतिपक्ष दल एमालेका अध्यक्ष केपी ओलीलाई सोध्न आग्रह गर्नुभयो । सञ्च...

एमाले अवरोधपछि प्रतिनिधि सभा बैठक १५ मिनेटका लागि स्थगित

काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले निरन्तर अवरोध गरेपछि आजको संसद् बैठक १५ मिनेटका लागि स्थगित भएको छ। बैठक सुरु हुनासाथ एमालेका सांसदहरूले बेल घेराउ गरेका थिए। सभामुखको भूमिकालाई लिएर एमालेले २३ गतेबाट निरन्तर संसद् अवरोध गर्दै आइरहेको छ। एमालेको अवरोधमा सहमति र संवादबाट विवाद समाधान गर्न आग्रह गरेका छन्। तर, एमाले सांसदहरुले सभामुखविरुद्ध […]

संसद् बैठक १५ मिनेटका लागि स्थगित

काठमाडौं : प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले निरन्तर अवरोध गरेपछि आजको संसद् बैठक १५ मिनेटका लागि स्थगित भएको छ। बैठक सुरु हुनासाथ एमालेका सांसदहरूले बेल घेराउ गरेका थिए।  सभामुखको भूमिकालाई लिएर एमालेले २३ गतेबाट निरन्तर संसद् अवरोध गर्दै आइरहेको छ। एमालेको अवरोधमा सहमति र संवादबाट विवाद समाधान गर्न आग्रह गरेका छन्। तर, एमाले सांसदहरुले सभामुखविरुद्ध निरन्तर नाराबाजी गरिरहेका छन्। आजको बैठकमा विभिन्न अध्यादेश पेस गर्ने कार्यसूची तय छ।  सरकारले प्रतिस्थापन विधेयकमार्फत ब

एमाले सांसदको विरोधकाबीच संसद बैठक सुरु

प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का सांसदहरुको अबरोधकाबीच संसद बैठक अगाडि बढेको छ। सभामुख अग्नि सापकोटाले बैठक सुरु गरेका छन्। अवरुद्ध नगर्न १५ मिनेटका लागि स्थगित प्रतिनिधि सभाको बैठक सुरु भएपछि...

प्रधानमन्त्री देउवाले बोलाए सत्ता गठबन्धनको बैठक

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले सत्ता गठबन्धनमा रहेका दलहहरुको बैठक बोलाएका छन् । ४ बजेको संसद् बैठक बस्नुअघि प्रधानमन्त्री देउवाले सत्तारुढ गठबन्धनको बैठक सिंहदरबारमा बोलाएका हुन् । प्रमुख प्रतिपक्ष एमालले संसद् अवरुद्ध गर्ने निर्णय गरेको छ । आजै संसद् भवनमा बसेको एमाले संसदीय दलको बैठकले यथास्थितीमा सदन चल्न नदिने निर्णय गरेको थियो ।