एमालेको आग्रहमा संसद् बैठक सर्‍यो

काठमाडौं, (नेस) । प्रमुख प्रतिपक्ष दल नेपाल कम्युनिस्ट पार्टी एमालेको आग्रहमा यही कात्तिक ९ गतेका लागि बोलाइएको प्रतिनिधिसभाको बैठक दुई दिनपछि सारिएको छ । एमालेको आग्रह र सरकारको समन्वयमा संसद्को बैठक दुई दिनपछि सारिएको हो । एमालेले कात्तिक ९ गते देशभरकै सबै स्थानीय तहमा अधिवेशन हुने भएकाले संसद् बैठक केही दिन स्थगित गर्न आग्रह गरेको […]

सम्बन्धित सामग्री

एमाले-कांग्रेस दुवैले प्रतिपक्षीमा बस्‍ने अडान लिएपछि संसद् बैठक सर्‍यो

काठमाडौँ - प्रतिपक्षीमा बस्ने विषयमा विवाद भएपछि प्रतिनिधि सभा बैठक सरेको छ । नेपाली कांग्रेस र नेकपा एमाले दुवैले प्रतिपक्षीमा बस्ने अडान लिएपछि संसद् बैठक सरेको हो ।  प्रतिपक्षीमा बस्ने दलहरू धेरै भएपछि कुर्सी व्यवस्थापन नभएको भन्दै बैठक सारिएको संसद् सचिवालय स्रोतले जनाएको छ । सचिवालयका एक कर्मचारीका  अन...

संसद् बैठक सर्‍यो

काठमाडौँ - आज बस्ने भनिएको प्रतिनिधिसभा बैठक सरेको छ । संसद् बैठक आज अपराह्न १ बजेका लागि बोलाइएको थियो । सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधिसभा नियमावली, २०७५ को नियम ६ को उपनियम (३) बमोजिम बैठक बस्ने दिन र समय परिवर्तन गरेको सङ्घीय संसद् सचिवालयले जनाएको छ ।  आजका लागि तोकिएको बैठक विशेष कारणवश बस्न नसक्ने...

प्रतिनिधिसभा बैठक सर्‍यो, शुक्रबार ११ बजे बस्ने

काठमाडाैँ- आज बस्ने भनिएको प्रतिनिधिसभा बैठक सरेको छ। संसद् बैठक आज अपराह्न १ बजेका लागि बोलाइएको थियो। सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधिसभा नियमावली, २०७५ को नियम ६ को उपनियम (३) बमोजिम बैठक बस्ने दिन र समय परिवर्तन गरेकाे संघीय संसद् सचिवालयले जनाएको छ। आजका लागि तोकिएको बैठक विशेष कारणवश बस्न नसक्ने भएकाले शुक्रबार बिहान ११ बजेका […]

प्रतिनिधिसभाको बैठक सर्यो, अब २८ पुसमा बस्ने

काठमाडौं : भोलि (पुस २२) का लागि बोलाइएको प्रतिनिधिसभाको बैठक स्थगित भएको छ। संसद सचिवालयले अर्को बैठक पुस २८ गते बस्ने गरी बिहीबारको बैठक स्थगित गरेको सूचना जारी गरेको हो।सूचनामा भनिएको छ, 'प्रतिनिधिसभा नियमावली, २०७५ को नियम ६ को उपनियम (३) बमोजिम सम्माननीय सभामुखज्यूले मिति २०७८ साल पुस २८ गते बुधबार दिनको १:०० बजे बैठक बस्ने गरी निर्धारण गर्नुभएको व्यहोरा माननीय सदस्यहरुको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ।'यसअघि १८ पुसका लागि बोलाइएको संसद् बैठक माओवादी केन्द्रको महाधिवेशन न

बागमती प्रदेशको संसद् बैठक सर्यो

हेटौंडा :  बागमती प्रदेशको प्रदेशसभा बैठक दिउसो ३ बजेसम्मका लागि सरेको छ।  बिहान ११ बजेको लागि बोलाइएको बैठक दलीय सहमति गर्ने भन्दै दिउँसो ३ बजेसम्मको लागि सारिएको हो। प्रदेशको सभामुख सानुकुमार श्रेष्ठले दलीय सहमतिको लागि समय माग भएकोले बैठकको समय पर धकेलिएको जानकारी दिए। प्रदेश सरकारले गुटगत रूपमा असन्तुलित बजेट ल्याएको भन्दै प्रतिपक्षी दलहरूले अवरुद्ध गरेपछि हिजोको बैठक स्थगित गरिएको थियो। प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी , नेपाली कांग्रेस र विवेकशील साझा एकजुट