गोरखाका पहिरो प्रभावितलाई राहत र बासस्थानको व्यवस्था गर्न  सांसद अधिकारीको माग

काठमाडौँ - प्रतिनिधिसभाको आजको बैठकमा सांसद हरिराज अधिकारीले गोरखाको आरुघाट गाउँपालिका–१ श्याम्चेतमा बुधबार पहिरोले धेरै घर बगाएको र जनजीवनसमेत प्रभावित बनाएकोे भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् ।  आजको बैठकमा समय मागेर बोल्दै सांसद अधिकारीले त्यहाँका पहिरो प्रभावितलाई उचित बासस्थान र राहतको व्यवस्था गर्...

सम्बन्धित सामग्री

विपद् पीडितलाई राहतको व्यवस्था गर्न  मानवअधिकार आयोगको माग

राष्ट्रिय मानवअधिकार आयोगले विपद् पीडितलाई तत्काल राहतको व्यवस्था गर्न तीनै तहका सरकारलाई आग्रह गरेको छ । ‘प्राकृतिक विपद्को रोकथाममा पूर्वतयारी अपनाउन, पूर्व सूचना प्रणालीको व्यवस्था हुन, पीडितहरूको तत्काल उद्धार, राहत, स्वास्थ्योपचार तथा बसोबासको व्यवस्था मिलाउन आयोग तीनै तहका सरकारलाई आग्रह गर्दछ,’ आयोगद्वारा मंगलबार जारी विज्ञप्तिमा भनिएको छ । गत हप्ता परेको अबिरल वर्षाले सुदूरपश्चिम प्रदेशका अछाम, कैलाली र कञ्चनपुर, बझाङ, डडेलधुरा लगायतका जिल्लामा बाढी, पहिरो एवम् डुबा

अछामका पहिरो पीडितलाई तत्काल राहत वितरण र उद्धार गर्न रावलको माग

नेकपा (एमाले)का नेता एवम् पूर्व उपप्रधानमन्त्री डा.भीमबहादुर रावलले गृहजिल्ला अछामको विभिन्न स्थानमा पहिरोको चपेटामा परेकाहरुलाई तत्काल राहत तथा उद्धारको आवश्यक व्यवस्था मिलाउन सरकारको गम्भिर ध्यानाकर्षण गराएका छन् ।शनिबार प्रतिनिधिसभा बैठकमा विशेष समय लिएर बोल्दै उनले अछामको कमल बजार, तुर्माखाँद र ढकारी गाउँपालिकामा गएराति आएको पहिरोमा पुरिएर १६ जना भन्दा बढीको ज्यान गएको र ठूलै धनमालको क्षति भएको उल्लेख गर्दै घाइतेहरुको शिघ्र स्वास्थ्य उपचारको व्यवस्था गर्न र पीडितलाई राहतको लागि आवश्यक व्यवस्

बाढी-पहिरो पीडितको उद्धार र राहतबारे सांसदले गराए सरकारकाे ध्यानाकर्षण

काठमाडाैँ- सांसदहरूले पछिल्लो दिनमा परेको वर्षासँगै आएको बाढी-पहिरो पीडितलाई उद्धार, राहत र स्वास्थ्योपचारको व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराएका छन्। प्रतिनिधिसभाको आइतबारको बैठकमा शून्य समयमा उनीहरूले बाढीपहिरोपीडितको उद्धार र राहत गर्न तथा बढेको स्वास्थ्य जोखिम नियन्त्रण गर्दै उपचारको व्यवस्था गर्न माग गरेका हुन्। सिन्धुपाल्चोकको मेलम्चीमा पहिरो गएको र पहिरोले बाटो अवरुद्ध हुनुको साथै ३३ घर जोखिममा […]

राहत र पुनस्र्थापना प्याकेज घोषणा गर्न किसानको माग

बाढी, पहिरो र डुबानबाट प्रभावित सुदूरपश्चिमका किसानहरुले प्रदेश सरकार समक्ष राहत र पुनस्र्थापनाको माग गरेका छन् ।सुदूरपश्चिम प्रदेशका कृषक संगठनहरुले बाढी पहिरो पीडित किसानहरुका लागि तत्काल राहत र पुनस्र्थापनाका कार्यक्रम घोषणा गर्न माग गरेका छन् । भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री विनिता चौधरीलाई ध्यानाकर्षण पत्र बुझाउँदै राहत र क्षतिपूर्तिको माग गरिएको हो ।ज्ञापन पत्र […]

सुदूरपश्चिमका किसानलाई हिउँदे बालीमा अनुदान दिने कृषिमन्त्रीको प्रतिवद्धता

काठमाडौं, कात्तिक ८ । बाढी, पहिरो र डुबानबाट प्रभावित सुदूरपश्चिमका किसानहरुले प्रदेश सरकारसमक्ष राहत र पुनस्र्थापनाको माग गरेका छन् । सुदूरपश्चिम प्रदेशका कृषक संगठनहरुले भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री विनिता चौधरीलाई ध्यानाकर्षण पत्र बुझाउँदै राहत र क्षतीपूर्तीको माग गरेका हुन । उनीहरुले कृषि संकटग्रस्त क्षेत्र घोषणा, विपत्तिबाट प्रभावित घरधुरीको तथ्यांक संकलन, घाइतेहरुको स्वास्थ्योपचार तथा बसोबास […]

बाढीपहिरो पीडितलाई राहत दिन सुदूरपश्चिममा अनेरास्ववियूको माग

५ कात्तिक, धनगढी । नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियूले सुदूरपश्चिमका बाढीपहिरो पीडितलाई राहत उपलब्ध गराउन प्रदेश सरकारसँग माग गरेको छ । शुक्रबार मुख्यमन्त्री त्रिलोचन भट्टलाई शुक्रबार ज्ञापन पत्र बुझाउँदै अनेरास्ववियू सुदूरपश्चिमका इन्चार्ज मोती बिक र संयोजक नेत्र मैनालीसहितको टोलीले बाढी पहिरो पीडितलाई राहत, बेपत्ताको खोजी र घरबारविहीन भएकाहरूलाई उचित बसोबासको व्यवस्था मिलाउन माग गरेको हो […]

बाढीपहिरो पीडितलाई उद्धार र राहत व्यवस्था गर्न अनेरास्ववियूको माग

काठमाडौँ । अनेरास्ववियू क्रान्तिकारीले बाढीपहिरो पीडितको उद्धार र उनीहरूलाई समयमै राहतको व्यवस्थापन गर्न सरकारसँग माग गरेको छ। बाढी पहिरोमा परेर मृत्यु भएकाहरूको परिवारलाई राहत र घाइतेलाई नि: शुल्क उपचारको व्यवस्था मिलाउनसमेत अखिल क्रान्तिकारीले माग गरेको छ। अध्यक्ष पञ्चा सिंहले विज्ञप्ति निकालेर बाढी पहिरो प्रभावितको उद्धार तथा राहतको व्यवस्था मिलाउन सरकारसँग माग गरेकी छन्। उनले बाढी […]

पहिरो पीडितहरुका लागि उद्दार तथा राहत व्यवस्था गर्न सरकारसँग माग

यमलाल भुसाल, बुटवल । नेपाली कांग्रेसले लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुल प्रसाद केसीलाई ध्यानाकर्षण पत्र बुझाउदै पहिरो र नदी कटान पीडितहरुका लागि उद्दार, राहत तथा पुनःस्थापनाको व्यवस्था गर्न माग गरेको छ । बुटवलको ज्योतिनगर पहिरो तथा तिनाउ नदी कटान पीडितहरुका लागि उद्दार, राहत तथा पुनःस्थापनका लागि लुम्बिनी प्रदेश सरकारलाई नेपाली कांग्रेस बुटवल नगर समितिले दवाव श्रृजना […]

बाढीपहिरो पीडितलाई तत्काल राहत व्यवस्था गर्न माग

काठमाडौं : राष्ट्रिय मानव अधिकार आयोगले देशभरका बाढीपहिरो पीडितलाई तत्काल राहत उद्धार र बसोबासको व्यवस्था गर्न सरकारसँग माग गरेको छ। आयोगले शुक्रबार प्रेस विज्ञप्ति जारी गर्दै तत्काल यस्तो व्यवस्था गर्न आग्रह गरेको हो।आयोगले प्राकृतिक विपद्को रोकथामका पूर्वतयारी अपनाउन र  विकास निर्माणका कार्यलाई मानव अधिकारमैत्री बनाउन पनि माग गरेको छ।‘बाढी पहिरो तथा डुबानबाट वर्षेनी सयौँ नागरिकहरुले ज्यान गुमाउनु परिरहेको एवम् हजारौँ परिवार घरबारविहीन हुनुपरिरहेको यथार्थलाई दृष्टिगत ग