वर्षौंदेखि कमला नदीको पुल अलपत्र परेपछि इन्जिनियरले थाले निर्णायक आन्दोलन

हुलाकी राजमार्गअन्तर्गत सिरहा धनुषा जोड्ने कमला नदीमा पुल निर्माणको माग गर्दै सिरहाको सदरमुकाममा बिहीबार  प्रदर्शन भयो । कमला पुल निर्माण संघर्ष समितिको आह्वानमा प्रदर्शन भएको यो पहिलो पटक होइन । यहाँ पटकपटक यस्तै आन्दोलन तथा प्रदर्शन भइरहेका छन् ।यसपटक प्रदर्शनमा सहभागीहरूले पटकपटक गरिएका प्रदर्शन र विरोध सुनिदिने राज्यको निकायमा कोही...

सम्बन्धित सामग्री

त्रियुगाको शिवाई पुल दुई वर्षदेखि अलपत्र

निर्माण सम्पन्न हुनै लाग्दा बाढीले भत्काएको दुई वर्षसम्म मर्मत नहुँदा उदयपुरको चौदण्डीगढी नगरपालिका ५ शिवाई सुन्दरपुरस्थित त्रियुगा नदीको पुल अलपत्र परेको छ।...

१० वर्षदेखि पुल अलपत्र पार्ने ठेकेदारलाई साढे ८ करोड जरिवाना

मध्यपहाडी लोकमार्गअन्तर्गतको जाजरकोट र रुकुम पश्चिम जोड्ने भेरी नदीको पुल निर्माण गर्ने जिम्मा लिएको कम्पनीले १० वर्षसम्म पनि पुल निर्माण नगरेपछि सरकारले साढे ८ करोड रुपैयाँ जरिवाना गर्ने निर्णय गरेको छ ।

१० वर्षदेखि पुल अलपत्र, ठेकेदारलाई साढे ८ करोड जरिवाना

मध्यपहाडी लोकमार्गअन्तर्गतको जाजरकोट र रुकुम पश्चिम जोड्ने भेरी नदीको पुल निर्माण गर्ने जिम्मा लिएको कम्पनीले १० बर्षसम्म पनि पुल निर्माण नगरेपछि सरकारले साढे ८ करोड रुपैयाँ जरिवाना गर्ने निर्णय गरेको छ । पुष्पलाल (मध्यपहाडी) राजमार्ग आयोजना निर्देशनालय दैलेखले पुल निर्माणको जिम्मा लिएको वाईपी कन्स्ट्रक्सन प्रालिलाई जरिवाना गर्दै ठेक्का तोडेको हो ।

नवलपुर र तनहुँ जोड्ने कालीगण्डकी नदीको पुल निर्माण अलपत्र

कावासोती-पाँच वर्षअघि नवलपरासी पूर्व नवलपुर र तनहुँ जोड्ने गरी कालीगण्डकी नदीमा निर्माण सुरु गरिएको पुल अलपत्र परेको छ । नवलपरासी पूर्व नवलपुरको बौदीकाली–३, रकुवा र तनहुँको घिरिङ सुन्धारा–१, जगौली जोड्ने गरी कालीगण्डकी नदीमा बनाउन लागिएको पुल निर्माणको काम अलपत्र परेको हो ।तीन वर्षभित्र निर्माण सम्पन्न गर्ने गरी २०७४ मङ्सिरमा निर्माण सम्झौता भएको पुलको काम १५ […]

नवलपुर र तनहुँ जोड्ने कालीगण्डकी नदीको पुल निर्माण अलपत्र

कावासोती- पाँच वर्षअघि नवलपरासी पूर्व नवलपुर र तनहुँ जोड्ने गरी कालीगण्डकी नदीमा निर्माण सुरु गरिएको पुल अलपत्र परेको छ । नवलपरासी पूर्व नवलपुरको बौदीकाली-३, रकुवा र तनहुँको घिरिङ सुन्धारा-१, जगौली जोड्ने गरी कालीगण्डकी नदीमा बनाउन लागिएको पुल निर्माणको काम अलपत्र परेको हो । तीन वर्षभित्र निर्माण सम्पन्न गर्ने गरी २०७४ मङ्सिरमा निर्माण सम्झौता भएको पुलको […]

ठेकेदारको लापरवाही : कैलाली र कञ्चनपुर जोड्ने मोहना नदीमा निर्माणाधिन पुल अलपत्र

बिराज रोस्यारा कैलाली । मोहना नदीको पुल निर्माण भइरहेको दुवै तिर तटबन्द निर्माण नगरे गाउँ नै जोखिममा पर्ने भन्दै स्थानीय त्रसित भएका छन् । ७ वर्षअघि निर्माण थालिएको पुल सम्पन्न नहुँदै काम नलाग्ने अवस्थामा पुगेको हो । लगातारको वर्षा र बाढीका कारण कृष्णपुर राजघाटतर्फको जमिन कटान गरेको छ । नदीले कटान गरेको क्षेत्रमा तत्काल तटबन्ध […]

ठेकेदारको लापरवाहीले आठ वर्षदेखि पुल अलपत्र

मध्यपहाडी लोकमार्गअन्तर्गत भेरी नदीको पुल आठ वर्षदेखि अलपत्र पर्दा यातायात सञ्चालनमा समस्या भएको छ। ठेकेदारको लापरवाहीले रुकुम पश्चिमको चौरजहारी र जाजरकोटको कुदु जोड्ने पुलको जगसमेत पूरा नभएको हो। पुल निर्माण अलपत्र परेपछि लोकमार्गको रुकुम–जाजरकोट खण्डसमेत अपूरो बनेको छ।

ठेकेदारको बदमासी : चार वर्षमा पनि बनेन मेची नदीको पुल

भद्रपुर : मेची नदीछेउमै रहेको १११ र ११२ पिलरले नेपाल–भारतको सीमा छुट्टाएको छ। सीमा छुट्टाएको मेची नदी झापाको कचनकवल गाउँपालिका-५ स्थित पाठामारीमा पर्छ। नदीमा झोलुंगे पुल बन्दै छ भन्ने कुरा स्थानीयका लागि एकादेशको कथा जस्तो भइसकेको छ। चार वर्षअघि अर्थात् विसं २०७२ सालमा ठेक्का लागेको झोलुंगे पुल अलपत्र अवस्थामा छाडे...

सात वर्षदेखि ठेकेदार बेपत्ता तामाकोसी नदीको पुल अलपत्र

दोलखाको भीमेश्वर नगरपालिका र वैतेश्वर गाउँपालिकाको सिमानामा रहेको तामाकोसी पुल निर्माणको लिएको ठेकेदार बेपत्ता बनेको छ । वि.सं. २०७३ सालमा आठ करोड ४५ लाख १० हजार रुपियाँमा ठेक्का सम्झौता गरेपछि ठेकेदार कम्पनी मिलगिरी नेशनल जेभी हालसम्म बेपत्ता भएको हो ।