स्वास्थ्य मन्त्रीलाई भेटेर बालेनले व्यक्त गरे असन्तुष्टि

काठमाडौेँ – काठमाण्डौ महानगरपालिकाका मेयर बालेन्द्र शाहले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री भवानीप्रसाद खापुङसँग भेटवार्ता गरेका छन । काठमाण्डौ महानगरपालिकाभित्र रहेका ठूला सरकारी अस्पतालमा सेवा प्रवाह राम्रो नभएको, फोहोर व्यवस्थापन नभएको, शुल्क महँगो भएको लगायतका गुनासो आएको भन्दै मेयर शाहले स्वास्थ्य मन्त्रीलाई भेटेका हुन्। छलफलमा स्वास्थ्य मन्त्री खापुङ, राज्यमन्त्री हिराबहादुर केसी, स्वास्थ्य सचिव, स्वास्थ्य सेवा विभागका […]

सम्बन्धित सामग्री

दिलेन्द्र बडूले भने- सरकारले चुच्चे नक्सा भन्छ तर व्यवहारमा देखाएन (भिडिओ)

काठमाडौं । नेपाली कांग्रेसका सांसद दिलेन्द्र बडूले सरकारले महाकाली करिडोरका लागि बजेट नछुट्याएको भन्दै असन्तुष्टि जनाएका छन् । प्रतिनिधिसभामा बजेटमाथि भएको छलफलको क्रममा बोल्दै चुच्चे नक्सामा समेटिएको भूमिको लागि सरकारले बजेट नछुट्याएको बताए । उनले भने, ‘महाकाली करिडोरको लागि बजेट छैन । किन छुटाइयो अर्थमन्त्री र भौतिक मन्त्रीलाई प्रश्न गर्छु । यो एउटा जिल्लाको कुरा […]

गठबन्धनमा असन्तुष्टि चुलिँदै, कांग्रेसका सात मन्त्रीको छुट्टै भेला

काठमाडौं : पुष्पकमल दाहाल नेतृत्वको वर्तमान सरकारका अधिकांश मन्त्री गुमनाम छन्। सत्ता गठबन्धनमा भाग पुर्‍याउन शीर्ष नेताको नजिकका व्यक्ति मन्त्रीको कुर्सीमा पुगे पनि काम गर्न नसके पछि धेरैलाई कुन मन्त्रालयको मन्त्री को छ भन्नेसमेत थाहा छैन। मन्त्रीको कामै नभए पछि मन्त्रीलाई कसरी चिन्ने? भन्ने प्रश्न उठेको छ। गतिलो काम गर्न नसकेका मन्त्रीहरु चिया खाने र गफ गर्नेबाहेक अन्य कुनै उपलब्धि हुन सकेको छैन। सरकारको कामकाे बारेमा गठबन्धन दलकै शीर्ष  नेता सन्तुष्ट छैनन्।कांग्रे

आचारसंहितामा कांग्रेस असन्तुष्टि

काठमाडौं । प्रमुख सत्तारूढ दल नेपाली कांग्रेसले निर्वाचन आयोगले लागू गर्ने निर्णय गरेको निर्वाचन आचारसंहिता २०७९ प्रति असन्तुष्टि जनाएको छ । कांग्रेसले मंगलबार पार्टी केन्द्रीय कार्यालयमा पत्रकार सम्मेलन गर्दै निर्वाचन आचारसंहितामा प्रधानमन्त्री र मन्त्रीलाई चुनावी प्रचारमा जान रोक लगाइएकोप्रति आपत्ति जनाएको हो । कांग्रेस प्रवक्ता प्रकाशशरण महतले ‘प्रधानमन्त्री र मन्त्रीलाई चुनावी प्रचारप्रसारमा रोक लगाइन’ नहुने […] The post आचारसंहितामा कांग्रेस असन्तुष्टि appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

सरकार अल्पमतमा पर्ने डरले रोकियो मन्त्रिपरिषद् हेरफेर

आफ्नो पार्टीका मन्त्रीलाई फिर्ता बोलाएर नयाँलाई मन्त्रिपरिषद्‍मा पठाउने एकीकृत समाजवादीको निर्णय तत्काललाई थाती रहने भएको छ । एकीकृत समाजवादीका मन्त्रीको हेरफेरले अन्य दलमा पनि असर गर्ने र असन्तुष्टि बढेर वार्षिक बजेट पारित गर्न गाह्रो हुने देखिएपछि सत्ता गठबन्धनका नेताहरू पछि हटेका हुन् । बजेट पारित नभए सरकार अल्पमतमा पर्छ ।

सिंहदरबारबाट १३ दिनमै बाहिरिइन् सञ्चार मन्त्री नैनकला थापा !

सर्वोच्च अदालतको अन्तरिम आदेशपछि सञ्चार तथा सूचना प्रविधि मन्त्री नैनकला थापा १३ दिनमै सिंहदरवारबाट बाहिरिएकी छिन् । पूर्वमाओवादी कोटामा रामबहादुर थापाकी पत्नी नैनकला थापाले जेठ २७ गते सञ्चार मन्त्रीको शपथ गरेकी थिइन् ।  नैनकलाको नियुक्तिलाई लिएर एमाले प्रवेश गरेका माओवादी नेताहरुका असन्तुष्टि पैदा गरेको थियो । उनीसँगै पूर्व माओवादी कोटाबाट कृषि मन्त्री बनेकी ज्वाला कुमारी शाह पनि घर फर्केकी छन् ।  प्रतिनिधि सभा विघटनपछि भएको मन्त्रिपरिषद् विस्तारमा नियुक्त मन्त्रीलाई काम गर्न सर्वोच्चले मंगलवार रोक लगाएको थ...

ब्राजिलमा तीन वटै सेनाका प्रमुखद्वारा एकसाथ राजीनामा

काठमाण्डाै – ब्राजिलमा तीन वटै सेनाका प्रमुखले एकसाथ राजीनामा दिएका छन् । राष्ट्रपति जैर बोल्सोनारोले रक्षा मन्त्रीलाई हटाएको भोलिपल्ट त्यहाँका स्थल, जल तथा हवाई सेनाका प्रमुखले राजीनामा दिएका हुन् । राष्ट्रपतिसँग असन्तुष्टि राखेर उनीहरुको राजीनामा आएको स्थानीय सञ्चार माध्यमले जनाएका छन्  । यस अघि पनि ब्राजिलमा यस्तो घटना हुने गरेको खबरमा उल्लेख गरिएको छ । राष्ट्रपति बोल्सोनारोले सेनालाई संविधान र कानुनसम्मत नभइ आफू अनुकुल बनाउन खोजेको आरोप लागेको छ । कोरोना भाइरसको सङ्क्रमण नियन्त्रणमा प्रभावकारी काम गर्न नसके...

मन्त्रीमण्डल हेरफेरबारे विवाद बढेपछि प्रचण्डले जारी गरे प्रेस विज्ञप्ति

काठमाडौँ । मन्त्रीमण्डल हेरफेरका लागि प्रधानमन्त्रीले छलफल चलाइरहेकै बेला नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले यसबारे असन्तुष्टि जनाएका छन् । दाहालले बुहारी विना मगर लगायत केही मन्त्रीलाई नहटाउन चाहेको समाचार ...