जनकपुरधाम । प्रदेश नम्बर–२ मा संघीयताको मर्मविपरीत मन्त्रिपरिषद् विस्तार गरिएको भन्दै प्रदेश प्रमुख डा. राजेश अहिराज झाले समावेशी बनाउन मुख्यमन्त्रीलाई पत्र पठाएका छन् । प्रमुख झाले मन्त्रिपरिषद् विस्तारमा असन्तुष्टि जनाउँदै समावेशी बनाउन मुख्यमन्त्री लालबाबु राउतलाई पत्र पठाएका हुन् ।
मुख्यमन्त्री राउतले सत्तारुढ दलका चार मन्त्रीलाई पदमुक्त गरी नेपाली कांग्रेसलाई सरकारमा सहभागी...