सिमकोट – प्रदेश सभा सदस्यमा पुनः निर्वाचित भएका कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुुर शाहीले जनप्रतिनिधिहरू जनताका नोरा (पशुुवस्तुबाट बालीनाली बचाउनका लागि गाउँघरमा राखिने चौकीदार) भएको बताएका छन्। उनीलगायत गठबन्धन दल पूर्णरूपमा जिल्लामा सफल भएपछि मतदातालाई धन्यवाद दिने कार्यक्रममा मुख्यमन्त्री शाहीले उक्त कुरा बताएका हुन्। उनले मतदातालाई धन्यवाद दिँदै जसरी गाउँघरमा जग्गामा लगाएको बालीलाई बचाउन नोरा लगाउने […]