काठमाडौं : पारिवारिक अवस्था सामान्य भएकी सिन्धुपाल्चोककी २३ वर्षीया अनिता (नाम परिवर्तन) रोजगारीको खोजीमा थिइन्। फेसबुकमा एकदिन नचिनेका मानिसको फ्रेन्ड रिक्वेष्ट आयो। केही दिनमै कुराकानी पनि हुन थाल्यो।रोजगारीको खोजीमा रहेकी अनितालाई खान बस्न पैसा नलाग्ने भन्दै काठमाडौंको कोटेश्वरमा रहेको दिव्य लक्ष्मी गेस्टहाउसमा वेटरको काममा लगाइयो। हुँदाहुँदै उनलाई यौन धन्दातर्फ धकेलियो।अनिताले प्रहरीमा जाहेरी दिइन्। उनलाई यौन धन्दामा लगाउने प्रिया क