चितवन । चितवनको भरतपुर महानगरपालिका–२९ सिमलतालस्थित त्रिशूली नदीमा डेढ वर्षअघि खसेको गणपति डिलक्स बस फेला परेको छ। आइतबार बिहान बसको केही भाग देखिएपछि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीले तीन दिनदेखि उत्खनन कार्य गरिरहेका छन्। चितवनका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालका अनुसार उत्खननका क्रममा ‘गणपति डिलक्स’ लेखिएको भाग फेला परेपछि उक्त बस सिमलताल दुर्घटनामा […]
नेपाली कम्युनिस्ट पार्टीका सह-संयोजक माधवकुमार नेपालले गत भदौमा भएको जेन-जी आन्दोलनका क्रममा राज्यका महत्त्वपूर्ण अंगहरूमाथि भएको आगजनी र तोडफोडमा संलग्नलाई कारबाहीको दायरामा ल्याउनुपर्ने बताएका छन्।
काठमाडौं- पार्टीको दोस्रो विशेष महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै महामन्त्री गगनकुमार थापाले कांग्रेस लास र दासहरुको नभई ‘जिउँदो मानिसहरुको पार्टी’ भएको अभिव्यक्ति दिएका थिए । साथै, उनले फरक मत राखेकै कारण नेतृत्वले आफूहरुमाथि ढुंगा हानिरहे त्यही ढुङ्गा टिपेर कांग्रेसको घर बनाउने बताएका थिए । र, बाले नबोल् भन्दा नबोल्ने कार्यकर्ता कांग्रेसमा कोही नभएको, सबै समान […]
काठमाडाैं । मन्त्रिपरिषद् बैठकका निर्णयहरू सार्वजनिक गरिएको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णयहरू मंगलबार सार्वजनिक गरिएकाे हाे । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले मंगलबार मन्त्रालयमा पत्रकार सम्मेलन आयोजना गरी निर्णयहरू सार्वजनिक गरेका हुन्। १९ वटा निर्णयमध्ये पाँचवटा विदेश भ्रमण स्वीकृतिसम्बन्धी छन् । यस्ता छन् निर्णयहरू
एजेन्सी– फ्रान्सले सन् २०२५ मा लगातार दोस्रो वर्ष पनि हरितगृह ग्यास उत्सर्जन कटौतीको गति कायम राख्न नसकेको देखिएको छ । मंगलबार सार्वजनिक गरिएको सरकार–आयोगसँग सम्बन्धित एक अस्थायी पूर्वानुमानअनुसार देशले प्रतिज्ञा गरेका जलवायु लक्ष्यहरू पूरा गर्ने मार्गबाट बाहिरिँदै गएको संकेत देखिएको छ । फ्रान्सको इकोलोजी मन्त्रालयका लागि देशको ग्रिनहाउस ग्यास सूची तयार पार्ने गैर–नाफामूलक संस्था सिटेपाका […]
काठमाडौं — केजीएफ स्टार यशको बहुप्रतीक्षित फिल्म ‘टक्सिकः ए फेयरिटेल फर ग्रोन–अप्स’ को पहिलो टिजर कानुनी विवादमा परेको छ । टिजरमा अश्लील, यौनिक तथा नैतिक रूपमा आपत्तिजनक दृश्य समावेश गरिएको आरोप लगाउँदै सामाजिक अभियन्ता दिनेश कल्लाहल्लीले केन्द्रीय चलचित्र प्रमाणिकरण बोर्ड (सीबीएफसी) मा औपचारिक उजुरी दर्ता गरेका हुन् । उजुरीमा उक्त टिजर सामाजिक सञ्जालमार्फत नियन्त्रणविना फैलिँदा […]