विमल घर्तीमगरको भावुक स्टाटस : सूर्य अस्ताउने भनेकै भोलि उदाउन हो

१९ माघ, काठमाडौं । २६ महिनापछि राष्ट्रिय टिममा पुनरागमन गरेका स्ट्राइकर विमल घर्ती मगर गत शनिबार मरिससविरुद्धको मैत्रीपूर्ण खेलमा गरेको गोलका कारण पुन: चर्चामा आएका छन् । शनिबार भएको मरिससविरुद्धको पहिलो मैत्रीपूर्ण खेलमा विमल नेपालको प्लेइङ ११ मा परे, जुन सन् २०१९ नोभेम्बरपछि उनको राष्ट्रिय टिमबाट पहिलो खेल थियो । मंगलबार भएको मरिससविरुद्धको दोस्रो मैत्रीपूर्ण […]

सम्बन्धित सामग्री

बालेनको सामाजिक सञ्जालबाट हट्यो विवादित स्टाटस

काठमाण्डौ - काठमाण्डौ महानगरपालिकाका मेयर बालेन्द्र शाहले सामाजिक सञ्जालबाट विवादित स्टाटस हटाउनुभएको छ । चौतर्फी आलोचना भएपछि उहाँले शनिवार राति ‘सिंहदरबार जलाउने’ भनेर लेखेको स्टाटस सोमवार बिहान हटाउनुभएको हो ।  शनिवार बेलुकी सुत्केरी पत्नी चढेको महानगरको गाडीलाई ट्राफिक प्रहरीले जाँचका क्रममा रोकेपछि आक्रोशित बनेका मेयर साहले अबदेखि गाडी रोकिएमा सिंहदरबारमा आगो लगाउने चेतावनी दिनुभएको थियो । सामाजिक सञ्जालमा उहाँको यस्तो अभिव्यक्तिप्रति धेरैले विरोध र आलोचना गरेका थिए । .groupTi...

अंश मुद्दा हालेपछि अभिनेत्री निशाले लेखिन् स्टाटस

काठमाडौं । अभिनेत्री निशा अधिकारीले श्रीमान् क्रिकेटर शरद भेषावकरविरुद्ध अंश मुद्दा हालेपछि सामाजिक सञ्जालमा लामो स्टाटस लेखेकी छन् । होलीको अवसरमा अधिकारीले फेसबुकमा स्टाटस लेख्दै आफूहरू ठिकठाक रहेको बताएकी छन् । उनले होली मनाएको आफ्नो एक तस्वीरसहित उक्त स्टाटस सार्वजनिक गरेकी हुन् । उनले फेसबुकमा लेखेकी छन्, ‘म न त लुकाउने छु न त धेरै […]

गायिका समिक्षाले किन लेखिन् यस्तो स्टाटस ?

काठमाडौं २८ पुष । गायिका समिक्षा अधिकारीले आज समाजिक संजाल फेसबुकमा स्टाटस लेखेपछि फेरि चर्चामा आएकि छिन्। उनले फेसबुकमा ‘वचनले दिएको घाउको औषधी वचन नै हो। वचनले घर, समाज र संसार बन्छ, वचनले नै युद्ध भड्कन्छ। सबैभन्दा सजिलो छ, मनलागि सस्तो बोल्न र मुख छाड्न। अर्थपूर्ण बोल्न त साधना गर्नुपर्छ। मेरा मित्रहरु ! गन्हाउने आवाज […]

ह्वाट्सएपमा अब अनलाइन स्टाटस हटाउन सकिने

ह्वाट्सएपले चाँडै अनलाइन स्टाटस हटाउन दिने भएको छ । वाबेटाइन्फोको अनुसार प्रयोगकर्ताह्रुले चाँडैनै आफ्नो अनलाइन स्टाटस लुकाउन सक्ने भएका छन् । वाबेटाइन्फोले स्क्रीनसट सेयर गर्दै एउटा नयाँ गोपनीयता सेटिङको बारेमा बताएको छ, जसले एप चलाउँदा कुन प्रयोगकर्तालाई आफू अनलाइन भएको नदेखाउने भनेर लुकाउन दिनेछ । कम्पनीले अप्रिलमा माई कन्ट्याक्ट्स एक्सेप्ट सेटिङ भन्ने...

समिक्षा अधिकारीको मार्मिक स्टाटस : त्यसैले त तिम्रो लागि सधैं म हार्न सक्छु

काठमाडौं, १५ बैशाख । गायिका समिक्षा अधिकारीले भावुक स्टाटस सार्वजनिक गरेकी छिन् । आज (बिहीबार) आफ्नो फेशबुक पेजमा मार्मिक स्टाटस सार्वजनिक गरेकी छिन् । उनले लेखेकी छिन्– तिमीलाई माया गर्छुरत मर्न सक्छु मार्न सक्छु तिम्रो लागि आफैलाई दुखमा पार्न सक्छु तिम्रो जितमा उत्सव मनाउने मान्छे हु म त्यसैलेत तिम्रो लागि सधै म हार्न सक्छु

ह्वाट्सएपमा अब आफ्नो लास्ट सिन स्टाटस लुकाउन सकिने

ह्वाट्सएपले निश्चित कन्ट्याक्टहरुका लागि लास्ट सिन स्टाटस हाईड गर्न दिने भएको छ । आईओएस एपको बेटा भर्सनमा ह्वाट्सएपले यस्तो सुविधा उपलब्ध गराएको हो ।  वाबेटाइन्फोको अनुसार ह्वाट्सएपले निश्चित कन्ट्याक्टहरुबाट आफ्नो लास्ट सिन स्टाटस लुकाउन दिने फिचर ल्याएको हो । लास्ट सिन स्टाटसले कुनै प्रयोगकर्ताले ह्वाट्सएप कति खेर चलाएको थियो भन्ने थाहा हुने गर्दछ ।  यो फिचर...

एमसिसीविरुद्ध लेखिएका ‘स्टाटस’ हटाउन माधव नेपालको निर्देशन

काठमाडौं : नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले अमेरिकी सहयोग परियोजना एमसिसीको विरोधमा लेखिएका ‘स्टाटस’ हटाउन नेता तथा कार्यकर्ताहरूलाई निर्देशन दिएका छन्।बुधवार केन्द्रीय समितिको बैठकलाई सम्बोधनमा उनले पार्टी बहुमतको निर्णय मान्नुपर्ने बताउँदै एमसिसीविरुद्धमा लेखिएका स्टाटस हटाउने निर्देशन दिएका हुन्। निर्देशनलाई नमानी एमसिसीको विरोधमा लेखिरहे स्पष्टीकरण सोध्ने अवस्था आउने चेतावनी समेत दिए।अध्यक्ष नेपालले व्याख्यात्मक घोषणासँगै एमसिसीमा रहेका सबै अस्पष्टता हटेको दाबी

अब अमेरिकामा विद्यार्थी भिसामा स्टाटस परिवर्तन गर्न सहज बनाउने नियम

आजदेखि अमेरिकामा युएससीआईएसले विद्यार्थी भिसामा स्टाटस परिवर्तन गर्न सहज बनाउने नियमको घोषणा गरेको छ । यो नियम अनुशार गैरआप्रवासी भिसामा अमेरिका आएर विद्यार्थी भिसामा स्टाटस परिवर्तन गर्न चाहनेहरुलाई अब विद्यार्थी भिसामा परिवर्तनका लागि आवेदन दिएपछि उक्त आवेदनबारे निर्णय नहुन्जेल स्टाटस जोगाउन पहिलेको आप्रवासी भिसा थपका लागि आवेदन दिनु नपर्ने भएको छ । विगतको नियम अनुशार […]