मानव साङ्लोमा प्रचण्ड–नेपाल पक्षको नारा : ओली जहाँ, भ्रष्टाचार त्यहाँ

काठमाडौं । प्रतिनिधि सभा विघटन, महंगी र भ्रष्टाचार विरुद्ध चौथो चरणको आन्दोलन अन्तर्गत नेकपा प्रचण्ड–माधव पक्षले काठमाडौँको टुँडिखेलमा मानव साङ्लो प्रदर्शन गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिगामी कदमको विपक्ष तथा अभिव्यक्ति स्वतन्त्रताको पक्षमा सांकेतिक रुपमा मानव साङ्लो बनाएर विरोध गरिएको नेकपा नेता योगेश भट्ट...

सम्बन्धित सामग्री

नेता सन्त र सन्यासीजस्तो हुनुपर्छ : ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सुशासन कायम गर्न र भ्रष्टाचार नियन्त्रणका लागि नेतृत्व स्वच्छ हुनुपर्ने बताएका छन्  ।  सोमबार बैंकर अनिल केसरी शाहसँगको लाइभ डिवेटमा ओलीले सो कुरा बताएका हुन् ।‘नेतृत्वमा प्रतिबद्धता हुनुपर्दछ । म भ्रष्टाचार गर्दैन भन्ने अठोट गर्छु,’ ओली भन्छन्, ‘ म भ्रष्टचार गर्दिनँ भन्ने कुरा बचनले होइन, मन, व्यवहार र आचरणले प्रतिबद्ध रहनुपर्छ ।’ राज्य संयन्त्रको दुरुपयोग विना भ्रष्टाचार सम्भव नरहेको ओलीले बताए । &lsqu

भ्रष्टाचार बेलगाम भइरहेको छ : ओली

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भ्रष्टाचार बेलगाम भइरहेको बताएका छन् । सोमबार सम्पादकहरूसँग भएको अन्तर्क्रियामा ओलीले सरकार कसले चलाउँछ भन्ने दुनियाँलाई थाहा भएको बताए । उनले भने, ‘सरले चलाउनुहुन्छ कि म्याडमले चलाउनुहुन्छ ? यता पट्टि जान चाहन्न मेरो विषय बनाउन चाहन्न ।’ उनले अघि भने, ‘दिदीले चलाउनुहुन्छ कि भाइले चलाउनुहुन्छ ? भिनाजुले […]

ओली सरकारका भ्रष्टाचारविरुद्ध अख्तियारमा मुद्दा

नेकपा एकीकृत समाजवादी निकट अनेरास्ववियुले तत्कालीन केपी शर्माओली सरकारका पालामा भएका भ्रष्टाचार छानविनको माग गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा मुद्दा हाल्ने भएको छ । अनेरास्ववियूका अध्यक्ष सुदेश पराजुलीले ओली सरकारका मन्त्री र सिंगो सरकारसँग जोडिएर भएका भ्रष्टाचारको छानविन माग गर्दै बिहीबार अख्तियारमा उजुरी दिने बताए । ‘तत्कालीन ओली सरकारका पालमा अर्बौका भ्रष्टाचार भएका छन् ।ती भ्रष्टाचार छानविन गरी दोषीमाथि कारवाहीको माग गर्दै हामीले अख्तियारमा उजुरी दिँदैछौ’, पराजुलीको

देशमा भ्रष्टाचार बढ्दै गएकोमा चिन्ता

सत्तासाझेदार नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले देशमा भ्रष्टाचार बढदै गएकोमा चिन्ता व्यक्त गर्नुभएको छ ।आइतबार समाजवादी इन्जिनियरिङ एसोसिएसनको प्रथम राष्ट्रिय भेलामा बोल्दै अध्यक्ष नेपालले देशमा भ्रष्टाचार बढेकोप्रति चिन्ता व्यक्त गरे । उनले अहिले देशमा सबैतिर भ्रष्टाचारले सीमा नाघेको बताए । अध्यक्ष नेपालले नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी ओली नेतृत्वको सरकारको […]

ओलीका पालामा सबैभन्दा धेरै भ्रष्टाचार भयो : अध्यक्ष नेपाल (भिडियो)

काठमाडौँ– नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले एमाले अध्यक्ष केपी ओली नेतृत्वको सरकारको पालामा सबैभन्दा धेरै भ्रष्टाचार भएको दाबी गरेका छन् । समाजवादी इन्जिनियरिङ एशोसिएसनको प्रथम राष्ट्रिय भेलालाई आइतबार सम्बोधन गर्दै अध्यक्ष नेपालले अहिलेसम्मका सरकारहरुमध्ये एमाले अध्यक्ष ओली सरकारको पालामा सबैभन्दा धरै भ्रष्टाचार भएको आरोप लगाए । उनले भ्रष्टाचार गर्दिनँ भन्ने ओलीले नै भ्रष्टाचारीलाई […]

केपी ओलीको पालामा सबैभन्दा धेरै भ्रष्टाचार भयो : माधव नेपाल

सत्ता साझेदार नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले देशमा भ्रष्टाचार बढदै गएकोमा चिन्ता व्यक्त गरेका छन् । आइतबार समाजवादी इन्जिनियरिङ एशोसिएशनको प्रथम राष्ट्रिय भेलामा बोल्दै अध्यक्ष नेपालले केपी ओली सरकारको नेतृत्वमा हुँदा सबैभन्दा बढी भ्रष्टाचार भएको दावी गरे । उनले भने,  ‘म देशको प्रधानमन्त्री भएँ, त्यस्तो देखेको थिइनँ, अहिले त्यो सुन्दा सुन्दा दिक्क भइरहेछ, कति भ्रष्ट भइसकेछ हाम्रो यो सिस्टम, अरुले त अलिअलि गरे होला, तर सबैभन्दा केपीजीक

ओली सरकारमाथि नेपालद्वारा भ्रष्टाचारको आरोप

काठमाडौं, ३ असोज । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकार हुँदा ठूलो भ्रष्टाचार भएको आरोप लगाएका छन् । उनले भ्रष्टाचार भएकोमा छानविनको आग्रह गरे । आज पोखरामा आयोजित विचार गोष्ठी तथा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै ओलीको पालामा भ्रष्टाचारका ठूला काण्ड भएको टिप्पणी गरे । उनले ओली प्रधानमन्त्री […]

ओली सरकारले गरेका भ्रष्टाचार र अवैध कामको छानबिन गर्नुपर्छ- नागरिक आन्दोलन

सोमबार साँझ आन्दोलनले विज्ञप्ति जारी गर्दै सबै भ्रष्टाचार र अवैध कामको छानबिन गर्नुपर्ने माग गरेको हो।

भ्याक्सिन खरिदमा कुनै भ्रष्टाचार भएको छैन  : प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड–१९ विरुद्धको भ्याक्सिन खरिदमा कुनै भ्रष्टाचार नभएको दाबी प्रस्तुत गरेका छन् । सोमबार प्रतिनिधिसभामा सांसदहरुबाट उठेका सवालको जवाफ दिँदै प्रधानमन्त्री ओलीले कोभिड–१९को तिब्र संक्रमणकै बेला दक्षिण एसियामै भारतपछि पहिलो पटक नेपालले भ्याक्सिन उपलब्ध गराएको बताए ।जसमा भारतबाट पहिलो पटक १० लाख डोज र चीनबाट ५ लाख निःशुल्क पाएको र थप २० लाख सरकारले खरिद गरेर ल्याउँदै गरेको बताए ।‘४ डलरका दरमा २० लाख भ्याक्सिन खरिद गरेको छ । त्यो पनि जीटूजी प्रणालीमा