विश्‍व कीर्तिमानी आरोही टोलीलाई काठमाडौंमा भव्य स्वागत

विश्वकै दोस्रो अग्लो चुचुरो केटू हिमालमा हिउँद याममा आरोहण गरी कीर्तिमान कायम गरेका निर्मल पूर्जासहित १० नेपाली आरोहीहरुको टोलीलाई काठमाडौंमा भव्य स्वागत गरिएको छ । निर्मल पूर्जासहितको १० सदस्यीय नेपाली टोली विश्वको दोस्रो अग्लो हिमाल माउन्ट के टु आरोहण गरेर मंगलबार स्वदेश फर्किएका हुन् ।

सम्बन्धित सामग्री

कीर्तिमानी आरोही फुञ्जो लामाको स्वागत

काठमाडौं । १५ घण्टाभन्दा कम समयममा विश्वको सर्वोच्च शिखर सगरमाथामा आरोहण गरेर नयाँ कीर्तिमान कायम गर्न सफल फुञ्जो लामालाई काठमाडौँमा भव्य स्वागत गरिएको छ । आरोही फुञ्जोले यही जेठ १० गते बिहान सगरमाथा शिखरमा पुगेर सबैभन्दा कम समयमा सगरमाथा आरोहण गर्ने महिला आरोहीको कीर्तिमान कायम गरेकी हुन् । उनी २४ घण्टा २४ मिनेटमा आधार शिविरबाट […]

कीर्तिमानी आरोही कामीरिता शेर्पालाई विमानस्थलमा स्वागत

सर्वोच्च शिखर सगरमाथाको २८ पटक सफल आरोहण गरेर विश्व कीर्तिमान कायम गर्नुभएका कामीरिता शेर्पा आरोहण सकेर बिहीबार काठमाडौँ फर्कनुभएको छ । लुक्लाबाट अपराह्न काठमाडौँ आइपुग्नुभएका कीर्तिमान आरोही शेर्पालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिनल भवन परिसरमा भव्य स्वागत गरिएको थियो । उहाँलाई पर्वतारोही, पर्यटन व्यवसायीलगायतले स्वागत गर्नुभएको हो । आरोहणबाट आफू खुसी र उत्साहित रहेको भन्दै …

तस्बिरहरू: कीर्तिमानी आरोही हरि बुढामगरलाई सरकारी स्वागत

कृत्रिम खुट्टाको सहायताले सगरमाथाको सफल आरोहण गरी विश्व कीर्तिमान कायम गरेका रोल्पाका हरि बुढामगरलाई मंगलबार काठमाडौंमा भव्य स्वागत गरिएको छ । त्रिभुवन विमानस्थलमा उनलाई स्वागत गर्न पर्यटनमन्त्री सुदन किरातीसहितको सरकारी टोली र सर्वसाधारणले उनलाई खादा र मालाले अभिनन्दन गरी स्वागत गरेका हुन् । मन्त्री किरातीले उनलाई खादासँगै ढाकाटोपी पहिरिदिएका थिए ।

कीर्तिमानी आरोही शेर्पालाई नेपालमा भव्य स्वागत  (फोटोफिचर)

आठ हजार मिटरभन्दा माथिका १४ वटा शिखरको दोस्रो पटक सफल आरोहण गरि नेपाल फर्किएका कीर्तिमानी आरोही सानु शेर्पालाई भव्य स्वागत गरिएको छ। शेर्पाले नेपाल, पाकिस्तान र चीनमा पर्ने ८ हजार मिटरभन्दा अग्ला १४ वटा हिमाल दोहोर्‍याएर आरोहण गर्ने विश्वको एकमात्र आरोहीको रेकर्ड बनाएका छन् ।यसअघि उनले सन् २०१९ मा विश्वका आठ हजार मिटरभन्दा अग्ला १४ हिमालको आरोहण गरेर कीर्तिमान बनाएका थिए। उनको स्वागतको लागि संस्कृति तथा पर्यटनमन्त्री जीवनराम श्रेष्ठ, पर्वतारोहण सम्बन्धी विभिन्न संघ संस्थाका प्रतिनि

विश्‍व कीर्तिमानी आरोही टोलीलाई पोखरामा नागरिक अभिनन्दन [तस्बिरहरू]

हिउँदमा विश्वकै दोस्रो सर्वोच्च शिखर केटुको सफल आरोहण गर्ने १० कीर्तिमानी पर्वतारोहीको टोलीलाई सोमबार पोखरामा नागरिक अभिनन्दन गरिएको छ ।पोखराका पर्यटन व्यवसायीको साझा संस्था पोखरा पर्यटन परिषद्को आयोजनामा यहाँका नागरिकले टोलीको भव्य स्वागत गरे ।