सिन्धुपाल्चोकमा थुनुवाको मृत्यु

काठमाडौं : सिन्धुपाल्चोकमा थुनामा रहेका एक कैदीको मृत्यु भएको छ। जबरजस्ती करणी र ज्यान मार्ने अभियोगमा पुर्पक्षका लागि थुनमा रहेका पाँचपोखरी थाङ्पाल गाउँपालिका-५ का ४९ वर्षीय मइते गोलेको मृत्यु भएको हो। आज बिहान रिङ्गटा लागेर ढलेका गोलेलाई उपचारका लागि चौतारा अस्पताल लगिएको केही समयमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख…

सम्बन्धित सामग्री

सिन्धुपाल्चोकमा थुनुवाको मृत्यु

सिन्धुपाल्चोकमा थुनामा रहेका एक कैदीको मृत्यु भएको छ।  जबरजस्ती करणी र ज्यान मार्ने अभियोगमा पुर्पक्षका लागि थुनामा रहेका  पाँचपोखरी थाङ्पाल गाउँपालिका–५ का ४९ वर्षीय मइते गोलेको मृत्यु भएको हो। आज बिहान...

सिन्धुपाल्चोक कारागारमा थुनुवाको मृत्यु

११ असार, सिन्धुपाल्चोक । थुनामा रहेका एक कैदीको मृत्यु भएको छ । जबरजस्ती करणी र ज्यान मार्ने अभियोगमा पुर्पक्षका लागि थुनमा रहेका पाँचपोखरी थाङ्पाल गाउँपालिका–५ का ४९ वर्षीय मइते गोलेको मृत्यु भएको हो । शनिबार बिहान रिङ्गटा लागेर ढलेका गोलेलाई उपचारका लागि चौतारा अस्पताल लगिएको केही समयमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख रामेश्वप्रसाद चौधरीले […]

सिन्धुपाल्चोकमा थुनुवाको मृत्यु

सिन्धुपाल्चोकमा थुनामा रहेका एक कैदीको मृत्यु भएको छ । जबर्जस्ती करणी र ज्यान मार्ने अभियोगमा पुर्पक्षका लागि थुनमा रहेका  पाँचपोखरी थाङ्पाल गाउँपालिका–५ का ४९ वर्षीय मइते गोलेको मृत्यु भएको हो ।आज बिहान रिङ्गटा लागेर ढलेका गोलेलाई उपचारका लागि चौतारा अस्पताल लगिएकोमा केही समयमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख रामेश्वप्रसाद चौधरीले जानकारी दिए । गत कात्तिक महिनामा प्रहरीले गोलेलाई पक्राउ गरी थुनामा राखेको थियो । मृतकको आफन्त आइपुगेपछि शव परीक्षण गरिने अस्पतालले जनाएको छ ।

सिन्धुपाल्चोक कारागारमा थुनुवाको मृत्यु

सिन्धुपाल्चोक : जबरजस्ती करणी र ज्यान मार्ने अभियोगमा पुर्पक्षको लागि थुनामा रहेका कैदीको मृत्यु भएको छ। सिन्धुपाल्चोक पाँचपोखरी थाङ्पाल गाउँपालिका वडा नं ५ का ४९ वर्षीय मइते गोलेको मृत्यु भएको हो। शनिबार बिहान रिंगटा लागेर ढलेका गाेलेलाई उपचारको लागि चौतारा अस्पताल लगिएको केही समयमै मृत्यु भएको सिन्धुपाल्चोक जिल्ला प्रहरी कार्यालयका प्रमुख रामेश्वप्रसाद  चौधरीले जानकारी दिए। गत कात्तिक महिनामा प्रहरीले गोलेलाई पक्राउ गरी थुनामा राखेको थियो। मृतकको आफन्त आ

वकिल कार्यालयमा बेहोस भएका थुनुवाको मृत्यु, छानबिन समिति गठन

जिल्ला सरकारी वकिल कार्यालय मोरङको सोधपुछ कक्षमा बिहीबार अचानक बेहोस भएका एक जना पुरुष थुनुवाको मृत्यु भएको छ।...

कैलाली कारागारका थुनुवाको मृत्यु

काठमाडौँ । लागुऔषध मुद्दामा पुर्पक्षका लागि कैलाली कारागारमा थुनामा रहेका एक युवकको मृत्यु भएको छ । जिल्लाको घोडाघोडी नगरपालिका–३ का २० वर्षीय श्यामबहादुर थापा मगरको मृत्यु भएको कैलाली कारागारले जनाएको छ । जेलर नरबहादुर थापाले सेती प्रादेशिक अस्पतालको आईसीयुमा राखेर उपचार गराइरहेका थापामगरको शुक्रबार राति मृत्युु भएको बताए । उनका अनुसार थापामगर विगत दुई महिनादेखि […]

हिरासतमा थुनुवाको मृत्यु भएपछि तनाव

प्रहरी हिरासतमा थुनुवाको मृत्यु भएपछि उनका आफन्तले सुनसरीको इनरुवास्थित जिल्ला प्रहरी कार्यालय घेराउ गरेका छन् । मृतकका आफन्तसहित ठूलो संख्याको भिडले प्रहरीमाथि आक्रमण थालेपछि दोहोरो झडपसमेत भएको छ । झडपमा...

थुनुवाको मृत्यु भएपछि जिल्ला प्रहरी कार्यालय सुनसरी तनावग्रस्त

सुनसरी – प्रहरी हिरासतमा रहेका थुनुवाको मृत्यु भएपछि जिल्ला प्रहरी कार्यालय सुनसरी परिषर तनावग्रस्त बनेको छ । पीडितका आफन्तसहित ठूलो संख्याको भीडले प्रहरीमाथि आक्रमण थालेपछि दोहोरो झडप समेत भएको हो । ढुङ्गामुढा पश्चात प्र्रहरीले प्रर्दशनकारीलाई लखेट्न आधा दर्जन बढी अश्रुग्यास समेत प्रहार गरेको छ । झडपमा प्रहरीसहित एक दर्जन बढी घाइते भएका छन् । प्रर्दशनकारीले […]

प्रहरी हिरासतमा थुनुवाको मृत्यु भएपछि झडप

प्रहरी हिरासतमा रहेका थुनुवाको मृत्यु भएपछि जिल्ला प्रहरी कार्यालय परिसर तनावग्रस्त बनेको छ ।  पीडितका आफन्तसहित ठूलो संख्याको भीडले प्रहरीमाथि आक्रमण थालेपछि दोहोरो झडप समेत भएको छ । ढुङ्गामुडा पश्चात प्रहरीले प्रदर्शनकारीलाई लखेट्न आधा दर्जन बढी अश्रुग्यास समेत प्रहार गरेको छ । झडपमा प्रहरी सहित एक दर्जन बढी घाइते भएका छन् ।प्रदर्शनकारीले पूर्वपश्चिम राजमार्ग समेत अवरुद्ध पारेका छन् । उनीहरुले प्रहरीले सुनियोजित रुपले थुनामा रहेका व्यक्तिको हत्या गरेको भन्दै लाश नबुझ्ने बताएका छ । उता जिल

जिल्ला प्रहरी कार्यालयको हिरासतमा थुनुवाको मृत्यु, स्थानीय आन्दोलित

जिल्ला प्रहरी कार्यालय सुनसरीको हिरासतमा एक जनाको मृत्यु भएको छ ।  हिरासतमा थुनुवाको मृत्यु भएपछि आफन्तले इनरुवामा रहेको जिल्ला प्रहरी कार्यालय अगाडि आन्दोलन गरेका छन् ।  जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता डीएसपी नरेन्द्रकुमार कार्कीले आन्दोलन भइरहेको जानकारी दिए । मृत भेटिएका युवाको के कारणले मृत्यु भएको भन्ने अहिलेसम्म कुनै जानकारी आएका छैन् । तर जिल्ला प्रहरी कार्यालयले भने अनुसन्धान भइरहेको बताएको छ ।  स्थानियहरुले इनरुवाको सडकमा टायर बालेर आन्दोलन गरिरहेका छन् ।