हेटौंडा : बलात्कारका घटनामा उजुरीका लागि हदम्यादको व्यवस्था अन्त्य हुनुपर्ने माग गर्दै हेटौंडामा प्रदर्शन गरिएको छ।
८ वर्षअघि बलात्कारमा परेकी किशोरीले आफूसँग भएको यौन दुर्व्यवहारको घटना सार्वजनिक गरेसँगै अहिले हदम्यादको विषय चर्चामा छ।
प्रहरीले आरोपी मनोज पाण्डेलाई पक्राउ गरि अनुसन्धान गरिरहेको छ। हदम्यादको कारण आरोपी छुट्न सक्ने भन्दै अहिले उक्त प्रावधान नै…