चलचित्र ‘नाइँ नभन्नु ल ६’को टिजर सार्वजनिक

काठमाडौंं । चलचित्र ‘नाइँ नभन्नु ल ६’ को टिजर सार्वजनिक भएको छ । ‘नाइँ नभन्नु ल’ फ्रेन्चाइजी नेपाली चलचित्रमा मन पराइएको फ्रेन्चाइजी हो । सन्तानसँगको प्रेम हुँदै बाल मनोविज्ञान र तन्नेरीको प्रेम कथा यस फ्रेन्चाइजीले प्रस्तुत गरेको छ । विकासराज आचार्यको निर्देशन रहेको यस चलचित्रको टिजर एक्सन दृश्यले भरिपूर्ण छ । बिहीबार सार्वजनिक उ्क्त टिजरमा […]

सम्बन्धित सामग्री

‘नाइँ नभन्नु ल ६’ काे टिजर र पोस्टर सार्वजनिक

काठमाडौं । विकास आचार्यद्वारा निर्देशित चलचित्र ‘नाइँ नभन्नु ल ६’ को पहिलो पोस्टर र टिजर सार्वजनिक भएको छ । निर्माताले मंगलबार चलचित्रको पोस्टर सार्वजनिक गर्दै प्रदर्शन मितिबारे जानकारी दिएका हुन् । चलचित्रले मंगलबार दिउँसो पोस्टर र बेलुका टिजर सार्वजनिक गरेको हो । चलचित्र आगामी वैशाख १ गतेबाट प्रदर्शन हुने पक्का भएको छ । २१ सेकेण्डको […]