काठमाडौं : लुम्बिनी प्रदेशका मुख्यमन्त्री तथा नेकपा एमालेका नेता तथा शंकर पोखरेलले सर्वोच्च अदालतका न्यायाधीशमाथि गम्भीर प्रश्न उठाएका छन्। सामाजिक सञ्जाल फेसबुकमा उनले लेखेका छन्, ‘सर्वोच्चमै एउटा न्यायाधीशले अर्को न्यायाधीशको न्याय निरुपणको निष्पक्षतामा प्रश्न उठाउने तहको गुटबन्दी देखिनु गम्भीर समस्या हो।’सर्वोच्च अदालतमा संसद विघटन विरुद्धको मुद्दामा कानुन व्यवसायीले केही न्यायाधीशलाई इजलासमा बस्न नमिल्ने भन्दै प्रश्न उठाएपछि प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर राणाले गठन ग