प्रचण्ड निवास पुग्यो एन्फाको टोली, प्रचण्डले दिए सफल कार्यकालको शुभकामना

१५ असार, काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)को नवनिर्वाचित टिमलाई माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बधाई दिएका छन् । आज बिहान खुमलटारस्थित आफ्नै निवासमा एन्फाको टिमलाई सम्मान गर्दै प्रचण्डले बधाई तथा सफल कार्यकालको शुभकामना दिएको प्रचण्डको सचिवालयले जनाएको छ । एन्फा अध्यक्ष पंकज विक्रम नेम्वाङ नेतृत्वको टिमलाई प्रचडले खादा ओढाइदिएर सम्मान व्यक्त गरेका […]

सम्बन्धित सामग्री

जनताको मन जित्नेगरी परिणाममुखी कार्यमा सरकार सफल : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं, कार्तिक २ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकार परिणाममुखी कार्यमा सफल भएको बताएका छन् । उनले न्याय, सुशासन र समृद्विलाई सर्वोपरि लक्ष्यका रूपमा लिँदै विभिन्न नीति, कानुन तथा कार्यक्रम कार्यान्वयन मार्फत संस्थागत तथा प्रक्रियागत काममा सरकार सफल भएको बताएका हुन् । द्वन्द्वग्रस्त मुलुक इजरायलबाट नागरिक उद्वार गर्नेमा नेपाल सफल भएको जनाउँदै उनले विश्वका विकसित […]

प्रचण्ड ऐतिहासिक र सफल प्रधानमन्त्रीः मन्त्री यादव (भिडिओसहित)

काठमाडौं, २१ भदौ । खानेपानी मन्त्री महिन्द्र राय यादवले सरकारले सुशासन, समृद्धि र शान्तिलाई पहिलो प्राथमिकता दिएको बताएका छन् । हिजो (बुधबार) प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारले नेपालको इतिहासमा ऐतिहासिक काम गरेको दाबी गरे । श्रद्धाञ्जलीका लागि हो ? ‘यो गठबन्धनको […]

सत्ताको फोहोरी खेलमा ओली सफल भए

देशमा नयाँ सरकार बने पनि त्यसले पूर्णता पाउन सकेको छैन। पुष्पकमल दाहाल ‘प्रचण्ड’ सात जना सारथि लिएर हिँडेका छन्। प्रचण्ड नेतृत्वको सरकारमा नयाँ अनुहार पनि आएका छन्। छिनभरमै नेपाली कांग्रेससँगको सहकार्य टुटेपछि सत्ता एकाएक अर्काको पोल्टामा पुगेको छ। कांग्रेस प्रतिपक्षमा बस्न पुगेको छ। प्रचण्ड प्रधानमन्त्रीमा सफल भइरहँदा मन्त्रिपरिषद्मा सफलता पाउन अझै केही समय पखिनुपर्ने छ। […]

राजनीतिक क्रान्ति सफल पार्न आर्थिक क्रान्ति अनिवार्य : अध्यक्ष प्रचण्ड

काठमाडौँ- नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष एवम् गोरखा क्षेत्र नम्बर २ का प्रतिनिधिसभाका उम्मेदवार पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राजनीतिक क्रान्ति सफल पार्न आर्थिक क्रान्ति अनिवार्य रहेको बताएका छन् । आफ्नो निर्वाचन क्षेत्रका मतदातासँगको भेटघाटका लागि गोरखामा रहेका उनले आज पालुङटार नगरपालिकाको सातदोबाटेमा आयोजित जनभेटघाटमा नेपालको अहिलेसम्मको क्रान्ति सफल पार्नका लागि अब आर्थिक क्रान्ति […]

भारत भ्रमण सोचेभन्दा सफल : प्रचण्ड

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भारत भ्रमण सोचेभन्दा सफल भएको बताएका छन् । तीन दिने भारत भ्रमण सकेर आज (आइतबार) साँझ स्वदेश फर्किएका अध्यक्ष दाहालले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै भ्रमण अपेक्षा गरेअनुसार सफल भएको बताएका हुन् । प्रचण्डले भने, ‘भारतीय जनता पार्टीका अध्यक्षको निमन्त्रणमा म भारत गएको हुँ । […]

गठबन्धन सफल : प्रचण्ड

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्थानीय तहको निर्वाचनमा गठबन्धन मूलभूतरुपमा सफल भएको बताएका छन् ।उनले मध्यपुरथिमिमा गठबन्धनको मर्मलाई पक्डिन सफल देखिएको भन्दै अगाडि थपे, ‘हामीले गठबन्धनबाट देशको राजनीतिमा परिवर्तन वा स्थायित्व र विकासको नयाँ यात्रा सुरु गर्न खोजेको हो, मूलभूतरुपमा गठबन्धन सफल भएको हो ।’उनले यो गठबन्धनलाई आउने प्रदेश र संघीय निर्वाचन र […]

गठबन्धन मूलभूतरुपमा सफल : प्रचण्ड

७ जेठ, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले स्थानीय तहको निर्वाचनमा सत्तारुढ दलको गठबन्धन मूलभूत रुपमा सफल भएको बताएका छन् । भक्तपुरको मध्यपुर थिमीमा निर्वाचित जनप्रतिनिधिलाई शनिबार आफ्नै निवासम बधाई दिँदै उनले गठबन्धनमार्फत देशको राजनीतिमा स्थायित्व र विकासको नयाँ यात्रा सुरु गर्न खोजेको र यसमा मूलभूत रुपमा सफल भएको बताएका हुन् । […]

आमहडताल पूर्ण सफल : प्रचण्ड–माधव समूह

नेकपा प्रचण्ड–माधव समूहले आमहडताल पूर्ण रूपमा सफल भएको बताएको छ । केन्द्रीय संघर्ष समितिका संयोजक नारायणकाजी श्रेष्ठले बिहीबार साँझ प्रेस वक्तव्य जारी गरेर आमहडताल सफल बनाउने क्रममा प्राप्त जनसमर्थन, सद्भाव,...

आमहडताल सफल भयो : प्रचण्ड-माधव समूह

नेकपाको प्रचण्ड-माधव नेपाल समूहले बिहीबार आह्वान गरेको आमहडताल सफल भएको दाबी गरेको छ

कर्णालीका मन्त्रीबाट आमहडताल सफल पार्न आह्वान, गलत अभ्यास गरेको भन्दै आलोचना

कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वालाले बिहीबार प्रचण्ड–नेपाल समूहले आयोजना गरेको आमहडताल सफल पार्न आह्वान गरेको छन्