सत्तासंरक्षित अपहरणकारी

पदीय ओहोदा बिर्सिएर सांसद एवं पूर्वमन्त्री बस्नेत र पूर्वआईजीपी खनाल समाजवादीका सांसद सुरेन्द्र यादवलाई जबर्जस्ती ल्याउन सामेल

सम्बन्धित सामग्री

नाइजेरियामा दुई दिनमा एक सयभन्दा बढी व्यक्ति अपहरित

नाइजेरियामा अपहरणकारी समूहहरूले पछिल्ला दुई दिनमा एक सयभन्दा बढी व्यक्तिको अपहरण गरेका छन्। नाइजेरियाको उत्तरपश्चिमी राज्यमा विद्यालयबाट करिब दुई सय ५० भन्दा बढी विद्यार्थीलाई अपहरण गरेको एक सातापछि अपहरणकारीले पछिल्ला दुई...

नाइजेरियामा ३०७ जना अपहरणकारी पक्राउ

नाइजेरियाली प्रहरीले राजधानी अबुजाका विभिन्न ठाउँमा गरेको पछिल्लो छापामार कारबाहीका क्रममा ३०७ जना संदिग्ध अपहरणकारीलाई पक्राउ गरेको छ । संघीय राजधानी क्षेत्रका प्रहरी प्रमुख बेनेथ इग्वेहले पत्रकार सम्मेलनमा दिएको जनाकारी अनुसार खोजतलास अबुजाको देई-देई-जुबा अक्षको क्षेत्र गिदान डाम्बेमा गरिएको थियो । त्यस क्षेत्रमा छिमेकी नाइजरबाट शंकास्पद रूपमा अपहरणकारीहरूको बसोबास रहेको बताइएको छ। “त्यस क्षेत्रमा छापा […]

अपहरण भारतीय व्यवसायीको, आश्रयस्थल नेपाली भूमि

अपहरणकारी : कहिले दिन्छौं तीन करोड ? पीडित परिवार : सर, हामी मात्र ५० लाख दिन सक्छौं अपहरणकारी : हामीले भिख मागेका हौं र ? लाउ, तिमीहरुको छोरा अन्तिम पटक कुरा गर्न चाहन्छ, कुरा गर । यसपछि तिमीहरुको छोरालाई कहिले भेट्ने छैनौं । आमा : मेरो छोरालाई त्यसो नगर्नुस् । हामी जति सक्छौं, त्यति कोशिस […]

अपहरित बालिकाको उद्धार, पाँच अपहरणकारी पक्राउ

काठमाडौँ । धनुषा प्रहरीले अपहरणमा परेकी ४ वर्षीय बालिकाको उद्धार गर्न सफल भएको छ । भने पाँच अपहरणकारीलाई पक्राउ गरेको  छ । पक्राउ पर्नेमा कमला नगरपालिका- ८ का अभिषेक दास छन् । अन्य चार जनाको पहिचान प्रहरीले गोप्य राखेको छ । धनुषाका प्रहरी प्रमुख डिएसपी जितेन्द्र बस्नेतले अपहरणमा संलग्न दाससहित पाँच जना पक्राउ परेको पुष्टि […]

माधव नेपालप्रति ओलीको कटाक्ष : सांसदहरुलाई घर घरबाट थुतेर, थुनेर राखियो

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधव नेपालप्रति कटाक्ष गरेका छन् । उनले एमाले फुटाउन सांसदहरुलाई घर-घरबाट थुतेर चन्द्रागिरीमा लगेर थुनेर राखेको आरोप लगाए ।बुधबार पत्रकार सम्मेलनमा अध्यक्ष ओलीले बलजफ्ति, अपहरणकारी र ज्यादतीपूर्ण ढंगले एमालेका सांसदहरुलाई चन्द्रागिरीमा लगेर थुनेर राखेको बताएका हुन् । ‘अपहरणकारी, ज्यादतीपूर्ण कार्य भयो । सांसदहरु जस्ता मान्छेलाई थुनेर । फकाइ फकाइ लगेर, राम्रै विस्तारमा सुतेर, राम्रै खान दिएर मान्छे घर घरबाट तानेर थुनियो’ ओलीको आरोप छ ।उनले रिसोर्

दश महिने शिशु अपहरणकारी सार्वजनिक

कर्णाली, ८ भदौ: दश महिनाको शिशु अपहरण गरी बेपत्ता पार्ने हिमा गाउँपालिका–३ जुम्लाका २६ वर्षीय अभियुक्त दानबहादुर रोकाया । जिल्ला प्रहरी कार्यालय जुम्लाले उनलाई पक्राउ गरी थप अनुसन्धान थालेको छ । प्रहरीका अनुसार अभियुक्त रोकायले यही भदौ ३ गते राति ९ः३० बजे शिशु अपहरण गरी बेपत्ता पारेका थिए । तस्बिरः शुरबहादुर सिंह- रासस   ‘दश […]

दुई वर्षिय वालक अपहरण गरेर बोरामा प्याक गर्नै लाग्दा अपहरणकारी पक्राउ

झापा । दुइ वर्षीय नावालकको हात वाँधेर वोरामा प्याक गर्दै गरेको अवस्थामा एक भारतीय अपहरणकारीलाइ गाउँलेले पक्राउ गरि प्रहरीसमक्ष वुझाएका छन् । आइतवार विहान झापाको भद्रपुर नगरपालिका वार्ड ८ का जेठा टुडु र कमाला टुडुका छोरा सुमन टुडु घर नजिकै खेलिरहेको अवस्थामा एक अपरिचित व्यक्तिले चक्लेट दिएर फकाएर वोरामा हाल्न लागेको स्थानियको भनाई छ । […] The post दुई वर्षिय वालक अपहरण गरेर बोरामा प्याक गर्नै लाग्दा अपहरणकारी पक्राउ appeared first on RajdhaniDaily.com - Online Nepali News Portal.

चार वर्षदेखि फरार अपहरणकारी पक्राउ

पर्सा । अपहरण तथा शरीर बन्धक मुद्दामा अदालतले दोषी ठहर गरेपछि विगत चार वर्षदेखि फरार रहँदै आएका व्यक्तिलाई पर्सा प्रहरीले पक्राउ गरेको छ । अपहरण तथा शरीर बन्धक मुद्दामा अदालतले दोषी ठहर गरेका वीरगञ्ज महानगरपालिका–२९ निवासी ४० वर्षीय वुधनराम चमारलाई मुद्दा फैसला भएको चार वर्षपछि  घरै लुकीछिपी बसेको अवस्थामा पक्राउ गरेको छ । भारत विहारको पूर्वी चम्पारण रक्सौल निवासी रितेश कुमारलाई २०७१ साल भदौ ६ गते अपहरण गरी फिरौती माग गरेको अभियोग मुद्दाको पर्सा जिल्ला अदालतले २०७३ साल असार ६ गते

नेपालका मोष्टवान्टेड अपहरणकारी दार्जिलिङमा नाम फेरेर व्यापारी

१२ वर्षअघि काठमाडौंमा भएको एक ‘हाइप्रोफाइल’ अपहरणमा संलग्न अपहरणकारी दार्जिलिङमा लुकेर व्यापार गर्दै आएको

सर्वेन्द्र खनाललाई अपहरणकारी भनेपछि नेविसंघ नेतृ पक्राउ

काठमाडौं : पूर्व प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाललाई अपहरणकारी भनेपछि प्रतिपक्षी नेपाली कांग्रेसको भातृसंगठन नेपाल विद्यार्थी संघकी एकजना नेतृ पक्राउ परेकी छन्। खनालको नाम लिएर अपहरणकारी लेखेपछि नेविसंघकी प्रदेश २ की नेतृ रीता रिजाल पक्राउ परेकी हुन्। रिजाललाई प्रहरीले मंगलबार बारा सिमराबाट पक्राउ गरेर हिरासतमा लिएको ह...