२१ कात्तिक, काठमाडौं । मानिसको उचाइ बढ्ने र चाँडै युवा अवस्थामा पुग्नेबारेको रहस्यलाई मानिसको दिमागको एक सेन्सरमार्फत् व्याख्या गर्न सकिने वैज्ञानिकहरुले बताएका छन् । पोषणमा भएको सुधारका कारण २० औं शताब्दीमा बेलायतीहरुको औसत उचाइ ३.९ इञ्च (१० सेन्टिमिटर) बढ्दा अन्य देशका मानिसको औसत उचाइ वृद्धि ७.८ इञ्चसम्म हुन्थ्यो । तर यथार्थमा यो कसरी हुन्छ भन्ने […]