काठमाडौं । बलिउड अभिनेत्री उर्मिला मातोंडकरलाई कोरोना संक्रमण भएको छ । उर्मिलाले आइतबार ट्विटरमार्फत आफूलाई कोरोना पजिटिभ भएको जानकारी दिएकी हुन् । उनले आफू होम क्वारिन्टिन्मा रहेको र स्वास्थ्य अवस्था सामान्य भएको बताएकी छन् । उनले पछिल्लो समय आफ्नो सम्पर्कमा आएका मान्छेहरूलाई कोरोना परीक्षण गराउनसमेत अपिल गरेकी छन् । तिहारको बेला भएकाले सुरक्षित तवरले पर्व […]
The post उर्मिला मातोंडकरलाई कोरोना, सुरक्षित रहन अपिल appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.