कैलाली र कञ्चनपुरमा २२ गतेसम्म निषेधाज्ञा

धनगढी : कैलालीमा परिमार्जनसहित निषेधाज्ञा यथावत राखिएको छ । जिल्ला संकट व्यवस्थापन केन्द्रको निर्णयअनुसार प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रशाद रिजालले २२ गते राति १२ बजेसम्म निषेधाज्ञा जारी गरेका छन् । १६ गतेदेखि विहान ६ बजेदेखि बेलुका ६ बजेसम्म सबै प्रकारका पसल खोल्न पाइने आदेशमा उल्लेख छ ।  यस्तै सार्वजनिक सवारी सा…

सम्बन्धित सामग्री

कैलालीमा जेठ २० सम्म थपियो निषेधाज्ञा

कैलाली । कैलालीमा जेठ २० गतेसम्मका लागि निषेधाज्ञा लम्ब्याइएको छ । जिल्ला प्रशासन कार्यालय कैलालीको कोभिड १९ सङ्कट व्यवस्थापन समितिको बैठकले थप एक साता निषेधाज्ञा लम्ब्याउन सिफारिस गरेसँगै स्थानीय प्रशासनले यस्तो निर्णय गरेको हो ।कैलालीमा वैशाख १६ गते जारी भएको निषेधाज्ञा पटक पटक थपिँदै आएको छ । स्थानीय प्रशासनले जारी गरेको आदेशअनुसार अत्यावश्यक सेवा बाहेकका अन्य सरकारी कार्यालय, सार्वजनिक संस्था÷संस्थान, बीमा लगायतका सेवा निषेधाज्ञा अवधिभर बन्द रहनेछन् ।खाद्य सामग्री र औषधि तथा स्वास्थ्य

कैलालीमा एक साता लम्ब्याइयो निषेधाज्ञा

कैलाली । नयाँ भेरियन्ट सहितको कोभिड–१९ को सङक्रमण तीव्ररुपमा बढेपछि कैलालीमा थप एक साता निषेधाज्ञा लम्ब्याइएको छ । जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्र कैलालीले जेठ ६ गते सम्मका लागि निषेधाज्ञा लम्ब्याउने निर्णय गरेको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी शिवराज जोशीले जानकारी दिए । यस अघि यही वैशाख १६ देखि २२ गतेसम्म र २३ गते देखि […]

कैलालीमा निषेधाज्ञा बढाइयो

कैलाली । कैलालीमा आगामी जेठ ६ गतेसम्म निषेधाज्ञा बढाइएको छ । सोमबार जिल्ला कोभिड–९ संकट व्यवस्थापन केन्द्रको बैठक बसी कैलालीमा जेठ ६ गतेसम्म निषेधाज्ञा लम्ब्याउन सिफारिस गरेसँगै मंगलबार प्रमुख जिल्ला अधिकारीले जेठ ६ गतेसम्मका लागि निषेधाज्ञा जारी गरेका हुन् ।कोरोना संक्रमण बढ्दै गएपछि कैलालीमा पहिलो चरणमा वैशाख १६ देखि २२, दोस्रो चरणमा २३ देखि वैशाख मसान्तसम्म निषेधाज्ञा लगाइएको थियो । संक्रमण बढ्दो क्रममा रहेको भन्दै स्थानीय प्रशासनले जेठ ६ गते राति १२ बजेसम्मका लागि निषेधाज्ञा बढाएको हो

कोरोना महामारी रोक्न ३० जिल्लामा पूर्ण निषेधाज्ञा

काठमाडौँ । कोरोना महामारी रोक्न विभिन्न २९ जिल्लामा पूर्ण निषेधाज्ञा लागु गरिएको छ। अन्य १२ जिल्लामा आंशिक निषेधाज्ञा रहेको गृह मन्त्रालयले जनाएको छ। जिल्लाभर निषेधाज्ञा लागु गरिएका जिल्लाहरुमा काठमाडौँ, भक्तपुर, ललितपुर, सुर्खेत, बाँके, कास्की र कैलाली छन्। यसैगरि पर्सा, दाङ, कन्चनपुर, पाल्पा, चितवन, रुपन्देही, बर्दिया, सल्यान, सुनसरी, जाजरकोट, रुकुम पश्चिम, डडेल्धुरा र झापामा पनि जिल्लाभर […]

१३ जिल्लामा पूर्ण, सात जिल्लामा आंशिक निषेधाज्ञा

काठमाडौं। कोरोना संक्रमितको संख्या बढ्दै गएपछि आज बिहानसम्म स्थानीय प्रशासनले १३ जिल्लामा पूर्ण र सात जिल्लामा आंशिक निषेधाज्ञा जारी गरेको छ। गृह मन्त्रालयका अनुसार पूर्ण निषेधाज्ञा जारी भएका जिल्लामा बाँके, सुर्खेत, काठमाडौं, ललितपुर, भक्तपुर, कास्की, कैलाली, पर्सा, दाङ, कञ्चनपुर, पाल्पा, चितवन र रुपन्देही छन्। बागलुङ, कालीकोट, बार्दिया, सल्यान, सुनसरी, दार्चुला र जाजरकोटमा आंशिक निषेधाज्ञा जारी गरिएको छ।

कैलाली र कञ्चनपुरमा वैशाख २२ गते मध्यरातसम्म निषेधाज्ञा

कञ्चनपुर – स्थानीय प्रशासन कार्यालयले कैलाली र कञ्चनपुरमा घाेषणा गरेकाे निषेधाज्ञा सुरु भएको छ।  कोरोना भाइरसको दोस्रो लहर फैलिएपछि सङ्क्रमणको ‘चेन ब्रेक’ गर्न अर्थात् फैलिने लहर तोड्न कैलाली र कञ्चनपुरमा बिहीवार (आज) बिहानदेखि निषेधाज्ञा लगाइएकाे हाे ।  यी दुई जिल्लामा वैशाख १६ गते बिहान ६ बजेदेखि २२ गते राति १२ बजेसम्म निषेधाज्ञा लगाइएकाे दुवै जिल्लाका प्रमुख जिल्ला अधिकारीले बताएका छन् । जिल्लामा फैलिरहेको सङ्क्रमण दर र मृत्युदरलाई मध्यनजर गर्दै एक हप्तासम्म निषेधाज्ञा जारी ग...

आजदेखि कैलाली र कञ्चनपुरमा निषेधाज्ञा

कोरोना भाइरसको दोस्रो लहर फैलिएपछि सङ्क्रमणको ‘चेन ब्रेक’ गर्न आजदेखि कैलाली र कञ्चनपुरमा निषेधाज्ञा लागू भएको छ ।आजदेखि एक हप्ताका लागि कैलाली र कञ्चनपुरमा निषेधाज्ञा जारी गरिएको हो । कैलाली र कञ्चनपुरमा फैलिरहेको सङ्क्रमण दर र मृत्युदरलाई मध्यनजर गर्दै एक हप्तासम्म निषेधाज्ञा जारी गरेको कैलालीका प्रमुख जिल्ला अधिकारी खगेन्द्र रिजालले बताए । निषेधाज्ञाको समयमा अत्यावश्यकबाहेक सबै सवारी साधन बन्द रहनेछन् । “अत्यावश्यक सवारी साधन जस्तै एम्बुलेन्स, खाद्य तथा स्वास्थ्य सामग्र

१६ जिल्लामा निषेधाज्ञा, प्रदेश-१ पूरै खुला

काठमाडौं : सरकारले  विभिन्न १३ जिल्लामा पूर्णरुपमा निषेधाज्ञा जारी गरेको छ। तीन जिल्लामा आंशिक निषेधाज्ञा लागू भएको छ। गृहमन्त्रलायले हाल १३ जिल्लाले पूर्ण रुपमा  निषेधाज्ञा जारी गरको जनाएको छ। पूर्ण रुपमा निषेधाज्ञा जारी भएका जिल्लामा काठमाडौं, ललितपुर, भक्तपुर, कास्की, पर्सा, बाँके, दाङ, रुपन्देही, चितवन, पाल्पा कञ्चनपुर, कैलाली र सुर्खेत छन्।  आंशिक निषेधाज्ञा लगाएका जिल्लामा बागलुङ कालिकोट, बर्दिया रहेको मन्त्रलायले जनाएको छ। ‘हालसम्म १३ जिल्लामा पूर्ण रूप

बिहीवारदेखि कैलालीमा पनि निषेधाज्ञा

कैलाली – जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (डीसीसीएमसी) को सिफारिसमा जिल्ला प्रशासन कार्यालय कैलालीले वैशाख १६ गतेदेखि निषेधाज्ञा गर्ने निर्णय गरेको छ । कैलालीका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले १६ गते बिहान ६ बजेदेखि २२ गते राति १२ बजेसम्म निषेधाज्ञा जारी भएको जानकारी दिनुभयाे ।  ‘अहिलेको कोरोनाको चेन ब्रेक गर्न पनि निषेधाज्ञा गर्नुपर्ने बाध्यता देखियो । यो अवधिमा अत्यावश्यक सेवाबाहेक सबै बन्द रहनेछन्’, प्रमुख जिल्ला अधिकारी रिजालले भन्नुभयाे । आवश्यक परे निषेधाज्ञ...

बैशाख १६ गतेदेखि कैलालीमा निषेधाज्ञा

कैलाली। बैशाख १६ गतेदेखि कैलालीमा निषेधाज्ञा जारी गरिएको छ। बैशाख १६ गते बिहान ६ बजेदेखि २२ गते राति १२ बजेसम्म कैलाली जिल्लाभरमा निषेधाज्ञा जारी गरिएको हो। त्यो अवधीमा अत्यावश्यक बाहेकका कुनै पनि कार्य गर्न रोक लगाइएको छ। यो बीचमा खाद्य पसलहरू बिहान ५ देखि १० बजेसम्म मात्र खुल्ला रहनेछन्। यो अवधीमा कालोबजारी गरेको खण्डमा कारवाही गरिने स्थानीय प्रशासनले जनाएको छ।