आर्थिक वर्षको शुरूआतमा शेयर बजारमा उछाल, २० मिनेटमै ४६ अंकले बढ्यो नेप्से

आर्थिक वर्ष २०७८/०७९ मा शेयर कारोबार भएको पहिलो दिन आइतवार शुरूबाटै नेप्से परिसूचक उकालो लागेको छ । कारोवार शुरू भएको पहिलो २० मिनेटमा नेप्से परिसूचक ४६ अंकले उकालो लागेको हो । पछिल्लो केही दिनयता नेप्से खासै उकालो लाग्न सकेको थिएन । नयाँ आर्थिक वर्षको शुरूआत र अर्थमन्त्रीले दिएको सकारात्मक प्रतिक्रियाका कारण बजारमा राम्रो प्रभाव परेको हुनसक्ने अनुमान गरिएको छ । अर्थमन्त्री जनार्दन शर्मा प्रभाकरले शुक्रवार आयोजित पत्रकार सम्मेलनमा लगानीकर्ताको हितअनुकूल हुने गरी काम गर्ने बताएका थिए ।

सम्बन्धित सामग्री

उच्च अंकले बढ्यो नेप्से, २ अर्बको कारोबार

काठमाडौं, २९ असार । नेपाली शेयर बजारमा आज उच्च अंकको वृद्धि भएको छ । साताको कारोबारको चौथो दिन आज नेप्से परिसुचक ५९ दशमलव ५४ अंकले बढेर १९८६ दशमलव ८२ विन्दु कायम भएको हो । त्यस्तै, शेयर बजार मापक सेन्सेटिभ इन्डेक्स पनि आज १२ दशमलव ४२ अंकले बढेर ३८१ दशमलव ३७ विन्दुमा पुगेको छ । बुधबार […]

सोमबार दोहोरो अंकले बढ्यो नेप्से

काठमाडौं, २८ असार । नेपाली शेयर बजारमा आज हरियाली छाएको छ । साताको कारोबारको दोस्रो दिन नेप्से परिसुचक ११ दशमलव ६८ अंकले बढेर १९२७ दशमलव २८ विन्दु कायम भएको हो । त्यस्तै, शेयर बजार मापक सेन्सेटिभ इन्डेक्स पनि आज २ दशमलव ९ अंकले बृद्धि भएर ३६८ दशमलव ९५ विन्दुमा पुगेको हो । आज २२६ कम्पनीको […]

शेयर सुधार समिति गठन गरेलगत्तै ६० अंकले बढ्यो नेप्से

काठमाडौं, २५ जेठ । सेयर बजार सुधारको लागि अर्थमन्त्रालयले आज ४ सदस्यीय समिति गठन गरेसँगै नेप्सेमा आज उच्च अंकको सुधार आएको छ । नेप्से परिसुचक आज ६० दशमलव २२ अंकले बढेर २०८० दशमलव ४४ विन्दु कायम भएको हो । त्यस्तै, आज शेयर बजार मापक सेन्सेटिभ इन्डेक्स पनि आज ११ दशमलव २५ अंकले बढेर ४०० दशमलव […]

आज सामान्य अंकले बढ्यो नेप्से

काठमाडौं, २६ बैशाख । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) आज दोहोरो अंकले वृद्धि भएको छ । नेप्से परिसुचक सोमबार १२ दशमलव २७ अंकले बढेर २२ सय ६८ दशमलव ८४ विन्दु कायम भएको हो । त्यस्तै, शेयर बजार मापक सेन्सेटिभ इन्डेक्स पनि आज ३ दशमलव १२ अंकले वृद्धि भएर ४३९ दशमलव ४७ विन्दुमा पुगेको हो । आज […]

आज झिनो अंकले बढ्यो नेप्से, कारोबार रकम भने बढेन

काठमाडौं, २३ फागुन । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) आज झिनो अंकले घटेको छ । साताको कारोबारको दोस्रो दिन नेप्से १ दशमलव ५४ अंकले बढेर २५४४ दशमलव ९३ विन्दु कायम भएको हो । त्यस्तै, शेयर बजार मापक सेन्सेटिभ इन्डेक्स पनि आज २ दशमलव १४ अंकले बढेर ४९२ दशमलव २६ विन्दुमा पुगेको हो । आज २३० कम्पनीको […]

आज सामान्य अंकले बढ्यो नेप्से

काठमाडौं, १३ माघ । साताको कारोबारको अन्तिम दिन आज शेयर बजार सामान्य अंकले बढेको छ । नेप्से परिसुचक बिहीबार ३ दशमलव २० अंकले बढेर २७ सय ७९ दशमलव ९३ बिन्दु कायम भएको छ । त्यस्तै, शेयर बजार मापक सेन्सेटिभ इन्डेक्स पनि आज ० दशमलव ३८ अंकले बढेर ५१८ दशमलव ७२ विन्दुमा रोकिएको हो । नेप्सेको […]

४३ अंकले बढ्यो नेप्से

साताको अन्तिम कारोबार दिन शेयर बजार मापक नेप्से परिसूचक ४० अंक भन्दा बढीले वृद्धि भएको छ ।  बुधबार ३०.७५ अंकले गिरावट आएर नेप्से परिसूचक बिहीबार ४३.२९ अंकले बढेर २ हजार ६९२.४७ विन्दुमा पुगेको छ । त्यस्तै सेन्सेटिभ इण्डेक्स १६ अंक, फ्लोट इण्डेक्स ३.०४ अंक र सेन्सेटिभ इण्डेक्स ३.३१ अंक बढेको छ । आज कारोबारमा आएका २३८ कम्पनीको ७३ लाख ३६ हजार कित्ता शेयर ३ अर्ब ६७ करोड ६८ लाख ४६ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । नेप्से बढेपनि आज कारोबार रकम भने अघिल्लो कारोबारको तुलनामा घटेको छ। बुधबार  ४ अर्ब ६२ कर...

३२ अंकले बढ्यो नेप्से

सोमवार शेयर बजारमा ३२ अंकको वृद्धि भएको छ । शेयर बजार मापक नेप्से परिसूचक ३२.०३ अंकले बढ्दै सोमवार २६१६.९४ विन्दुमा पुगेको छ । यस दिन ठूला कम्पनीको मापक सेन्सेटिभ परिसूचक ५.८६ अंकले बढ्दै ४८७.८७ विन्दुमा पुगेको छ ।  यस दिन २ सय ३० कम्पनीको ८२ लाख ५ हजार ५२ कित्ता शेयर ४ अर्ब ५३ करोड ३० लाख १७ हजार १७८ रुपैयाँ बराबरमा किनबेच भएको छ । यस दिन १४९ कम्पनीको शेयर मूल्य बढ्दा ४१ कम्पनीको घटेको छ । सोमवारको कारोबारमा मध्यभोटेकोशी जलविद्युत कम्पनी लिमिटेडको शेयर मूल्य १० प्रतिशतले बढ्दै सर्किट लागेको छ ...

साताको पहिलो दिन २.३९ प्रतिशतले बढ्यो नेप्से

काठमाडौँ- शेयर बजार परिसूचक – नेप्से साताको पहिलो दिन आइतबार २.३९ प्रतिशतले बढेर २ हजार ५ सय ८४.९१ विन्दुमा पुगेको छ। कारोबार समयको अन्त्यमा नेप्से ६०.४१ अंकले बढेको हो। हिमालयन डिस्टिलरी र मध्य भोटेकोशीको शेयरको अन्तिम कारोबार पोजेटिभ सर्किट लेभलमा भएको छ। मूल्य समायोजनपछि भएको कारोबारमा हिमालयन डिस्टिलरीको शेयर मूल्य करिब १० प्रतिशतले बढेको हो। […]

सामान्य अंकले बढ्यो नेप्से

काठमाडौँ– बुधबार शेयर बजार सामान्य अंकले बढेको छ । बजार मापक परिसूचक नेप्से १.८२ अंकले बढेर २७३४.९३ अंक पुगेको छ । यस्तै सेन्सेटिभ सूचकमा भने गिरावट आएको छ । सेन्सेटिभ सूचक ०.२८ अंकले घटेर ५१५.२० अंकमा झरेको छ । बुधबार २२७ कम्पनीका ७४,४५,२२७ कित्ता शेयर किनबेच हुँदा ४,२१,७४,१५,३३७ रुपैयाँको कारोबार भएको छ । बुधबार कारोबार […]