संयुक्त आन्दोनलनमा जान प्रचण्ड-माधव पक्षको प्रस्ताव जसपाद्धारा अस्विकार

काठमाडौं। फागुनको पहिलो हप्ताबाट संयुक्त आन्दोलन गर्न नेपाल कम्युनिस्ट पार्टी (माधव–नेपाल) पक्षले गरेको औपचारिक तथा अनौपचारिक प्रस्तावलाई तेश्रो ठूलो दल जनता समाजवादी पार्टीका नेताहरुले अस्विकार गरेका छन् । नेकपासँग मिलेर संयुक्त आन्दोलनमा जान नसकिने निष्कर्ष जसपाका नेताहरुले गरेका छन् । नेपाली कांग्रेसको लाइन झै एक्लै आन्दोलन गर्ने घोषणा जसपाका नेताहरुले गरेका छन् । संसद् विघटनविरुद्ध जसपा अहिले तेश्रो चरणको आन्दोलन गरिरहेको छ । तेश्रो चरणको आन्दोलन माघ मसान्त पछि समाप्त हुनेछ ।

सम्बन्धित सामग्री

नागरिकतासहित नेकपा दाबी गर्न निर्वाचन आयोग जाँदै प्रचण्ड माधव पक्ष

काठमाडौं : प्रचण्ड माधव पक्षको नेकपा नागरिकतासहित निर्वाचन आयोग जाने भएका छन्। आज दिउँसो १ बजे पार्टीका अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधव नेपालका साथमा नेताहरु आयोग जान लागेका हुन्। नेता लीलामणि पोखरेलका अनुसार यसका लागि १२ बजे सबै केन्द्रीय कमिटि सदस्यहरुलाई पेरिसडाँडामा जम्म भइसक्न सर्कुलर गरिएको छ। 'दिउँसो १२…

जिम्मेवारीबाट पन्छिँदै निर्वाचन आयोग : प्रचण्ड–माधव पक्ष सशंकित

नेकपाको आधिकारिकता विवाद टुंगो लगाउनुको साटो अन्य विभिन्न विकल्पतिर निर्वाचन आयोगको ध्यान गएपछि नेकपाका दुवै पक्ष सशंकित भएका छन् ।आयोग विवाद निरुपणका लागि कानुनीरुपमा अघि बढ्नुको साटो विभिन्न विकल्पमा अनौपचारिकरुपमा छलफल अघि बढाइएपछि केपी शर्मा ओली पक्ष र पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल पक्ष सशंकित बनेको हो ।नेकपाको आधिकारिकताको दाबी गर्दै निवेदन परेको १५ दिन बितिसक्दा पनि आयोगले विवाद निरुपण गर्न कुनै प्रक्रिया चलाएको छैन । विवाद निरुपण गर्ने प्रक्रिया अघि नबढाइएको

प्रदेश १ : प्रचण्ड–माधव पक्ष र काँग्रेस सभामुखको भूमिकाप्रति असन्तुष्ट

नेकपा विवादका कारण आइतबार प्रदेश १ प्रदेश सभाको बैठक कार्यसूचीमै प्रवेश नगरी फागुन ९ गतेसम्म स्थगित भएपछि नेकपाको प्रचण्ड–माधव पक्ष थप रणनीति बनाउन छलफलमा जुटेको छ । त्यसका लागि सोमबार प्रचण्ड–माधव पक्ष र नेपाली काँग्रेसको छुट्टाछुट्टै संसदीय दलको बैठक बस्न लागेको छ । ‘हाम्रो संसदीय दलको बैठक बोल...

आमहड्ताल घोषणा गर्ने तयारीमा प्रचण्ड–माधव पक्ष

काठमाडौं । नेकपा प्रचण्ड–माधव पक्षले बिहीबार आम हड्तालको घोषणा गर्ने भएको छ । पूर्वनिर्धारित आन्दोलनको कार्यक्रम परिमार्जित गर्दै आम हड्ताल घोषणा गर्ने तयारी भएको सो पक्षका एक शीर्ष नेताले जानकारी दिए । उनका अनुसार २ बजे पत्रकार सम्मेलन आन्दोलनका कार्यक्रम घोषणा गरिनेछ । संवैधानिक निकायहरुमा जबर्जस्ती नियुक्ति गरे...

आयोगलाई ओली समूहको सुझाव : निर्वाचनको तयारीमा लाग्नुहोस्

प्रचण्ड-माधव पक्ष निर्वाचन आयोग पुगेर पत्र मात्रै दर्ता गरेर फर्किए पनि केपी ओली पक्षीय नेताहरूले आयोगमा आफूहरू चुनावका  लागि तयार रहेको बताएका छन्। त्यस्तै ओली समुहले दल दर्ता अगाडि बढाउन पनि...

प्रचण्ड–माधव पक्ष निर्वाचन आयोगको छलफलमा जाला ?

काठमाडौं । निर्वाचन आयोगले आज बोलाएको छलफलमा नेकपा प्रचण्ड–माधव पक्ष सहभागी हुने कि नहुने भन्नेबारे नेताहरुबीच छलफल भइरहेको छ । आयोगले बिहीबार निर्वाचन प्रयोजनका लागि दल दर्ता र निर्वाचन तयारीका लागि भएका कामबारे छलफल गर्न नेकपाका दुवै पक्षलाई बोलाएको थियो ।आयोगले दुवै अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल ...

प्रचण्ड–माधव पक्षको स्थायी कमिटी बैठक बस्दै: ओलीलाई निष्कासन गर्ने तयारी

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधव पक्षको स्थायी कमिटी बैठक आइतबार बस्दैछ । पार्टी कार्यालय पेरिसडाँडामा दिउँसो साढे १२ बजे बैठक बोलाइएको  प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । पुस ५ मा प्रधानमन्त्री केपी ओलीले प्रतिनिधिसभा विघटन गराएपछि प्रचण्ड–माधव पक्ष त्यसको विरोधमा सडकमा रहेको छ । बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पार्टीको साधारण सदस्यबाट समेत निष्कासित गर्ने तयारी गरेको छ ।प्रचण्ड–माधव पक्षले यसअघि ओलीलाई अध्यक्ष पदबाट हटाउँदै उनको स्थानमा व

प्रचण्ड–माधव पक्षले बोलायो सचिवालय बैठक

काठमाडौं । नेकपा प्रचण्ड–माधव पक्षले सचिवालय बैठक बोलाएको छ । दिउँसो ३ बजे पेरिसडाँडामा बस्नेगरी बैठक बोलाइएको हो । बैठकमा पछिल्लो राजनीतिक अवस्थाका बारेमा छलफल हुने वरिष्ठ नेता झलनाथ खनालले जानकारी दिए । प्रधानमन्त्री केपी शर्मा ओलीले गत पुस ५ गते प्रतिनिधि सभा भंग गरेपछि नेकपाको प्रचण्ड माधव पक्ष लगातार आन्दो...

दोस्रो चरणका संघर्षका कार्यक्रम घोषणा गर्ने तयारीमा प्रचण्ड–माधव पक्ष

काठमाडौं । नेकपाको प्रचण्ड–माधव पक्षले आज दोस्रो चरणको संघर्षका कार्यक्रम घोषणा गर्ने भएको छ । तत्कालीन माओवादी केन्द्रको कार्यालय रहेको पेरिसडाँडामा १२ बजे बस्ने स्थायी समिति बैठकले पहिलो चरणको संघर्षको विश्लेषण गर्दै दोस्रो चरणका कार्यक्रम तय गर्ने छ ।संसद विघटन गर्ने प्रधानमन्त्री ओलीको कदमविरुद्ध नेकपाको प्रचण्ड माधव ...