प्रचण्ड-माधव निकट युवा संघले निकालेको मसाल जुलुसमा प्रहरी हस्तक्षेप (तस्बिरमा हेर्नुस्)

काठमाडौं । संसद विघटनको विरोधमा नेकपा–प्रचण्ड माधव पक्ष निकट राष्ट्रिय युवा संघले बिहीबार काठमाडौंका विभिन्न स्थानमा मसाल जुलुस निकालेको छ । बबरमहलबाट निकालेको मसाल जुलुसमा प्रहरीले हस्तक्षेप गरेर तितरवितर पार्दा  प्रदर्शनकारीहरुको एक टोली बानेश्वरतिर लागेको थियो भने अर्को टोली माइतीघरतिर लागेको थियो ।बिहिबारै कोटेश्वर कलंकी लगायतका स्थानमा पनि मसाल जुलुस निकालेको युवा संघले जनाएको छ । ओलीको संसद विघटन गर्ने कदम प्रतिगामी, असंवैधानिक र अलोकतान्त्रिक भन्दै बिहीबार मसाल जुलुस प्रदर

सम्बन्धित सामग्री