साफ च्याम्पियनसिप र एसिया कप छनोटका लागि प्रशिक्षणमा जुटे नेपाली फुटबल टोली (फोटोफिचर)

काठमाडौं: साफ च्याम्पियनसिप र एसिया कप छनोटका लागि नेपाली राष्ट्रिय टोली अभ्यासमा जुटेको छ। जुलाई १ बाट प्रशिक्षण सुरु गर्ने भनिएकोमा खेलाडीसहित २० जनामा कोभिड संक्रमण पुष्टि भएपछि तत्काललाई अभ्यास प्रभावित भएको थियो। यद्यपि दोस्रो परीक्षणमा नतिजा नेगेटिभ आएपछि अभ्यास सुरु गराएको हो। राष्ट्रिय टिमका प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले साफ र…