नेकपा मसाल फेरि विभाजित

नेपाल कम्युनिष्ट पार्टी मसाल फेरि विभाजित भएको छ । पार्टीमा फरक विचार राख्दै आएपछि कारबाहीमा परेका र पार्टीभित्र रहेका असन्तुष्ट नेता–कार्यकताहरुको राष्ट्रिय भेलाले नेकपा मसाल केन्द्रीय समन्वय समिति गठन गरेका हुन् ।बुटवलमा आयोजित पत्रकार सम्मेलनमा ३१ जिल्लाका १९१ जना प्रतिनिधि सहभागी राष्ट्रिय भेलाले पूर्वसांसद सन्तबहादुर नेपालीको संयोजकत्वमा ५६ जनाको केन्द्रीय समन्वय समिति र ११ सदस्यीय सल्लाहकार समिति गठन गरेको  जनाएको छ । पत्रकार सम्मेलनमा जनाए अनुसार समन्वय समितिको प्रवक्तामा कृष्ण

सम्बन्धित सामग्री

मशाल महासचिवमा नेपाली चयन

नेकपा (मसाल) को एक समुहले विशेष महाधिवेसन आयोजना गरी नयाँ पार्टी मोटो मशाल (नेकपा मशाल) घोषणा गरेको छ । सो पार्टी औपचारिक रुपमा विभाजित भएको हो ।

३५ वर्षपछि विभाजित भयो रक्तिम सांस्कृतिक अभियान

२६ चैत, काठमाडौं । नेकपा (मसाल) रक्तिम सांस्कृतिक अभियान विभाजित भएको छ। ‘जनगायक’ जीवन शर्माको नेतृत्वमा २०४३ चैत २६ गते रक्तिम सांस्कृतिक अभियानको स्थापना गरिएको थियो । स्थापनाको छोटो समयमै सांगितिक क्षेत्रका चर्चा कमाएको अभियानमा ३५ वर्षपपछि विभाजन आएको हो । मोहनविक्रम सिंह नेतृत्वको मसालमा पछिल्लो समय राजनीति दिसामा असन्तुष्टि जनाउँदै पार्टी छोड्नेहरु बढेका छन् […]

राष्ट्रिय जनमोर्चा पनि विभाजित, पौडेलको नेतृत्वमा बन्यो समानान्तर समिति

१६ माघ, बुटवल । नेकपा (मसाल) को चुनावी मोर्चा राष्ट्रिय जनमोर्चा पनि विभाजित भएको छ । हालको नेतृत्व दक्षिणपन्थी भासमा फसेको भन्दै असन्तुष्ट नेताहरुले ५१ सदस्यीय समानान्तर समिति गठन गरका हुन् । समानान्तर समितिको नेतृत्व कृष्णराज …

राष्ट्रिय जनमोर्चा विभाजित

काठमाडौं, माघ १६ । राष्ट्रिय जनमोर्चा विभाजित भएको छ । यसअघि नेकपा मसालबाट विभाजन भएर नेकपा मसाल समन्वय समितिको केन्द्रीय समिति बनेको भए पनि अब सो पार्टीको वैधानिक मोर्चाको रूपमा रहेको राष्ट्रिय जनमोर्चाको पनि समन्वय समिति बनेको छ। भर्चुअल माध्यमबाट शनिबार सम्पन्न विशेष राष्ट्रिय भेलाबाट राष्ट्रिय जनमोर्चा केन्द्रीय समन्वय समिति गठन गरेसँगै राष्ट्रिय जनमोर्चामा विभाजन […]

राजमोमा विभाजन : नयाँ समितिको अध्यक्षमा पौडेल

दाङ । राष्ट्रिय जनमोर्चा विभाजित भएको छ । यसअघि नेकपा मसालबाट विभाजन भएर नेकपा मसाल समन्वय समितिको केन्द्रीय समिति बनेको भए पनि अब सो पार्टीको वैधानिक मोर्चाको रूपमा रहेको राष्ट्रिय जनमोर्चाको पनि समन्वय समिति बनेको छ । भर्चुअल माध्यमबाट शनिबार सम्पन्न विशेष राष्ट्रिय भेलाबाट राष्ट्रिय जनमोर्चा केन्द्रीय समन्वय समिति गठन गरेसँगै राष्ट्रिय जनमोर्चामा विभाजन आएको […]

राजमोमा विभाजन, नयाँ समितिको अध्यक्षमा पौडेल

दाङ । राष्ट्रिय जनमोर्चा विभाजित भएको छ । यसअघि नेकपा मसालबाट विभाजन भएर नेकपा मसाल समन्वय समितिको केन्द्रीय समिति बनेको भए पनि अब सो पार्टीको वैधानिक मोर्चाको रूपमा रहेको राष्ट्रिय जनमोर्चाको पनि समन्वय समिति बनेको छ । भर्चुअल माध्यमबाट शनिबार सम्पन्न विशेष राष्ट्रिय भेलाबाट राष्ट्रिय जनमोर्चा केन्द्रीय समन्वय समिति गठन गरेसँगै राष्ट्रिय जनमोर्चामा विभाजन आएको […]

राष्ट्रिय जनमोर्चा विभाजित

राष्ट्रिय जनमोर्चा विभाजित भएको छ । यसअघि नेकपा मसालबाट विभाजन भएर नेकपा मसाल समन्वय समितिको केन्द्रीय समिति बनेको भए पनि अब सो पार्टीको वैधानिक मोर्चाको रूपमा रहेको राष्ट्रिय जनमोर्चाको पनि समन्वय समिति बनेको छ।भर्चुअल माध्यमबाट शनिबार सम्पन्न विशेष राष्ट्रिय भेलाबाट राष्ट्रिय जनमोर्चा केन्द्रीय समन्वय समिति गठन गरेसँगै राष्ट्रिय जनमोर्चामा विभाजन आएको हो। जसका अध्यक्षमा कृष्णराज पौडेल, उपाध्यक्षहरू चिन्तामणि पौडेल, सूर्य थापा र सुरेन्द्र भण्डारी, महासचिव लालबहादुर जाग्री, कोषाध्यक्ष ओमबहा

राष्ट्रिय जनमोर्चा विभाजित, नयाँ राजमो अध्यक्षमा पौडेल

नरेन्द्र केसी, दाङ ।  राष्ट्रिय जनमोर्चा विभाजित भएको छ । यसअघि नेकपा मसालबाट नेकपा मसाल समन्वय समितिको केन्द्रीय समिति बनेको भए पनि अब राष्ट्रिय जनमोर्चाको पनि समन्वय समिति बनेको छ । आज भर्चुअल माध्यमबाट सम्पन्न राष्ट्रिय जनमोर्चाको विशेष राष्ट्रिय भेलाबाट निर्वाचित राष्ट्रिय जनमोर्चा केन्द्रीय समन्वय समितिका अध्यक्ष कृष्णराज पौडेल, उपाध्यक्षहरू चिन्तामणि पौडेल, सूर्या थापा र […]

अखिल छैठौं विभाजित, समानान्तर केन्द्रीय समिति चयन

२५ असोज,बुटवल । राष्ट्रिय जनमोर्चाको विद्यार्थी संगठन अनेरास्ववियू छैठौंमा समानान्तर केन्द्रीय समिति चयन भएको छ । नेकपा मसाल र राष्ट्रिय जनमोर्चाभित्र रहेको दुई धारको असर जनवर्गीय संगठनमा परेको हो। संस्थापन पक्षले बुटवलमा र फरक मत पक्षले धनगढीमा छुट्टाछुट्टै २२ औं सम्मेलन गरेर नयाँ नेतृत्व चयन गरेपछि संगठन विभाजित भएको छ । संस्थापन निकट समूहको सम्मेलनले […]