अखिल छैठौं विभाजित, समानान्तर केन्द्रीय समिति चयन

२५ असोज,बुटवल । राष्ट्रिय जनमोर्चाको विद्यार्थी संगठन अनेरास्ववियू छैठौंमा समानान्तर केन्द्रीय समिति चयन भएको छ । नेकपा मसाल र राष्ट्रिय जनमोर्चाभित्र रहेको दुई धारको असर जनवर्गीय संगठनमा परेको हो। संस्थापन पक्षले बुटवलमा र फरक मत पक्षले धनगढीमा छुट्टाछुट्टै २२ औं सम्मेलन गरेर नयाँ नेतृत्व चयन गरेपछि संगठन विभाजित भएको छ । संस्थापन निकट समूहको सम्मेलनले […]