राष्ट्रपति पौडेलले जारी गरे दुई अध्यादेश, एक विधेयक राष्ट्रपति रामचन्द्र पौडेलले दुई अध्यादेश र एक विधेयक जारी गरेका छन् । राष्ट्रपतिको कार्यालयका अनुसार नेपाल सरकारको सिफारिसमा राष्ट्रपतिले नेपाल विज्ञान, प्रविधि तथा नवप्रवर्तन प्रज्ञा-प्रतिष्ठान र विज्ञान, प्रविधि तथा नवप्रवर्तन अध्यादेश जारी गरेका हुन् । यसका साथै उनले संघीय संसदबाट पारित भई पठाइएको राष्ट्रिय विधि विज्ञान प्रयोगशालाको […]
बागलुङ । ढोरपाटन नगरपालिका–८ सुनारथोकमा पिकअप भ्यानको ठक्करबाट चार वर्षीय बालकको मृत्यु भएको छ । बाटो काटिरहेका बालकलाई द्रुत गतिमा रहेको भ्यानले ठक्कर दिएको थियो । जिल्ला प्रहरी कार्यालयका प्रमुख फडिन्द्रप्रसाद प्रसाईंका अनुसार गम्भीर घाइते बालकलाई बुर्तिबाङ प्रादेशिक अस्पताल पुर्याइएकामा चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए । यो घटना आज अपराह्नको हो । पिकअप र […]
शिक्षिकामार्फत थप बुझ्दा उनीमाथि गुरुकुलमा भर्ना भएकै साल २०७८ देखि करिब एक वर्षसम्म पटक–पटक यौन दुर्व्यवहार भएको खुल्यो । गुरुकुल जान थाल्दा ऋतिका मात्र ७ वर्षकी थिइन् ।
३० असोज, काठमाडौं । गत ३ जेठमा तामझामका साथ चौथो संस्करणको नेपाल सुपर लिग -एनएसएल) को घोषणा भयो । आयोजक नेपाल स्पोर्टस् एन्ड इभेन्ट म्यानेजमेन्ट (एनएसइएम) ले २० भदौबाट नयाँ मोडालिटीका साथ प्रतियोगिता सञ्चालन गर्ने …