काठमाडौं– नेपालमा सबैभन्दा धेरै भारतीय पर्यटक आउछन् । छिमेकी देश, त्यसमाथि खुला सिमाना भएको कारणले भारतीयलाई नेपाल र नेपालीलाई भारत आवतजावतमा सहज छ । नेपाल र भारतबीचको सम्बन्ध राजनीतिक, कूटनीतिक र आर्थिक आयाममा मात्रै सीमित छैन । इतिहासदेखि नै दुई देशबीच धार्मिक, सांस्कृतिक र भाषिक पृष्ठभूमि पनि जोडिएको छ । त्यसकारण पनि पशुपति, मुक्तिनाथ दर्शन […]
२३ जेठ, काठमाडौं । पूर्वअर्थमन्त्री वर्षमान सरकारले आगामी वर्षका लागि ल्याएको बजेटमा स्पष्टता नरहेको बताएका छन् ।
राजधानीमा आयोजित एक कार्यक्रममा उनले बजेटमा विभिन्न विषयहरू समेट्ने प्रयास गरिएको भए पनि समग्र संरचना हेर्दा यसलाई केही हदसम्म …
भारत भ्रमणमा रहेका परराष्ट्रमन्त्री शिशिर खनाल र भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख विजय चौथाइवालेबीच भेटवार्ता भएको छ । उनीहरूबीच शनिबार दिउँसो भेटवार्ता भएको हो ।
काठमाडौं – प्रथम राष्ट्रिय महाधिवेशनको तयारीमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को जिल्ला अधिवेशन शनिबारदेखि देशभर सुरु भएको छ। पार्टीको केन्द्रीय समितिको निर्णयअनुसार शनिबार ३७ जिल्लामा अधिवेशन आयोजना गरिएको र आइतबार थप २९ जिल्लामा अधिवेशन हुने रास्वपाले जनाएको छ। बारा जिल्लाको अधिवेशन भने जेठ २६ गते हुने तय गरिएको छ। काठमाडौं जिल्ला अधिवेशनको उद्घाटन कार्यक्रममा पार्टीका महामन्त्री […]