हेटौँडा– निर्माणाधीन निजगढ–काठमाडौँ द्रुतमार्ग (फास्ट ट्र्याक)मा लोडर पल्टिँदा दुई जना चिनियाँ नागरिकको मृत्यु भएको छ। बकैया गाउँपालिका–११ जितपुरभञ्ज्याङमा लोडर पल्टिँदा एकजनाको घटनास्थलमै र एकजनाको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ। मृत्यु हुने दुबै चिनियाँ नागरिक भएको बताइएको छ। निर्माणाधीन फास्ट ट्र्याकमा खनेको माटो फाल्ने क्रममा लोडर पल्टिँदा उनीहरुको मृत्यु भएको […]