मकवानपुरमा लोडर दुर्घटना, दुई चिनियाँ नागरिकको मृत्यु

मकवानपुर– मकवानपुरको बकैयामा तराईलाई काठमाडौँ जोड्ने द्रुतमार्ग निमार्ण गर्ने क्रममा लोडर दुर्घटना हुँदा दुईको मृत्यु भएको छ । अन्य चार घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । मृतक दुवै चिनियाँ नागरिक रहेको प्रहरीले जनाएको छ । द्रुतमार्गको काम गरिरहेको लोडर एक्कासी सिमान्त खोलामा खस्दा लोडरमा रहेका छ जनामध्ये दुई जनाको मृत्यु भएको जिल्लाका प्रहरी […]

सम्बन्धित सामग्री

मकवानपुरमा लोडर दुर्घटना : दुई जनाको मृत्यु

हटाैडा । निर्माणाधीन निजगढ काठमाडौं द्रुतमार्ग (फास्टट्रयाक) मा लोडर पल्टिँदा दुईजना चिनियाँ नागरिकको मृत्यु भएको छ । बकैया गाउँपालिका ११ जितपुरभञ्ज्याङमा लोडर पल्टिँदा एकजनाको घटनास्थलमै र एकजनाको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ । मृत्यु हुने दुवै चिनियाँ नागरिक भएको बताइएको छ । निर्माणाधीन फास्ट ट्रयाकमा खनेको माटो फाल्ने क्रममा […] The post मकवानपुरमा लोडर दुर्घटना : दुई जनाको मृत्यु appeared first on राजधानी राष्ट्रिय दैनिक.

मकवानपुरमा लोडर दुर्घटना हुँदा दुई चिनियाँ नागरिकको मृत्यु

हेटौँडा– निर्माणाधीन निजगढ–काठमाडौँ द्रुतमार्ग (फास्ट ट्र्याक)मा लोडर पल्टिँदा दुई जना चिनियाँ नागरिकको मृत्यु भएको छ। बकैया गाउँपालिका–११ जितपुरभञ्ज्याङमा लोडर पल्टिँदा एकजनाको घटनास्थलमै र एकजनाको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ। मृत्यु हुने दुबै चिनियाँ नागरिक भएको बताइएको छ। निर्माणाधीन फास्ट ट्र्याकमा खनेको माटो फाल्ने क्रममा लोडर पल्टिँदा उनीहरुको मृत्यु भएको […]

हेटौंडामा डाेजर दुर्घटना हुँदा ३ जनाकाे मृत्यु

१९ वैशाख, हेटौंडा । काठमाडौं-तराई द्रूतमार्गमा निर्माणकाे क्रममा उत्खनन् भएकाे माटाे फाल्ने क्रममा डाेजर दुर्घटना हुँदा ३ जनाकाे मृत्यु भएकाे छ । बकैथा गाउँपालिका-११ स्थित जितपुर भञ्ज्याङ नजिकै भएकाे दुर्घटनामा ३ जना घाईते भएकाे प्रहरीले जनाएकाे छ । मृतक तीनै जना चिनियाँ नागरिक रहेको प्रहरी उपरिक्षक सुरेन्द्रबहादुर गुरुङ्गले बताए । दुर्घटनामा १ जनाकाे घटनास्थलमै र […]