काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले उखु उत्पादक किसान र चिनी उद्योगका समस्या दिर्घकालीन रूपमा समाधान गर्न प्रस्ताव गरेका छन् । नेपाल चिनी उद्योग सङ्घका पदाधिकारीसँग मन्त्रालयमा भएको छलफलका क्रममा भण्डारीले उखु किसान र चिनी उत्पादक उद्योगीका समस्या सरकारले दीर्घकालीन रुपमा समाधान गर्नुपर्ने भएकाले सरोकारवालासहित एक विशेष कार्यदल बनाउन प्रस्ताव राखे । मन्त्रालयको […]