एक सातादेखि त्रिभुवन विमानस्थलको पार्किङमा दुई रहस्यमयी हेलिकप्टर, 'ल्यान्ड' पछि चालक दल भएका थिए गायब!

काठमाडौं : किर्गिस्तानबाट एक साताअघि अन्तर्राष्ट्रिय विमानस्थलमा ट्रान्जिट पार्किङ गर्न दिइएको रहस्यमयी हेलिकप्टरका चालक दल नै गायब भएका छन्। चालक दल नभएको भन्दै किर्गिस्तानको उड्डयन प्राधिकरणबाटै दुई साता नेपालमै राख्न प्रस्ताव गरेको छ। विमानस्थल स्रोतका अनुसार दुबै हेलिकोप्टर ल्याउने क्याप्टेन ख्रामुसिन एण्ड्रे र क्याप्टेन अबदुल्लेइभ एमिल्टी इन्डोनेसिया पुगिसकेका छन्। जनवरी…

सम्बन्धित सामग्री

बाग्मतीमा फागुन पहिलो सातादेखि लाइसेन्सको नयाँ मापदण्ड

काठमाडौं । बाग्मती प्रदेशमा आगामी फागुन पहिलो सातादेखि चालक अनुमतिपत्र (लाइसेन्स)को परीक्षा नयाँ मापदण्डअनुसार हुने भएको छ । बाग्मती प्रदेश मुख्यमन्त्री कार्यालयले ३ फागुनबाट चालक अनुमतिपत्र (लाइसेन्स) प्राप्त गर्न लिने ट्रायलमा सय पूर्णांकमा ७० अंक ल्याए उत्तीर्ण हुने प्रणाली लागू गर्ने भएको हो । सोमबार बिदा परेको र मंगलबार लिखित परीक्षा गरेर बुधबार पहिलोपटक ७० […] The post बाग्मतीमा फागुन पहिलो सातादेखि लाइसेन्सको नयाँ मापदण्ड appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

कर्णाली करिडोर एक सातादेखि बन्द

कर्णाली करिडोरअन्तर्गत कालीकोटको पचालझरना गाउँपालिका–८ लाफा सडकखण्ड एक सातादेखि बन्द रहेको छ । दैनिकजसो पानी पर्ने भएका कारणले सडक हिलाम्मे भएपछि यातायात सेवा बन्द भएको हो । सडकमा गाडी थन्किएका छन् । लामो समयदेखि आफुहरुबीच बाटोमै अलपत्र परेको ट्रक चालक महावीर खड्काले बताए ।“म बाजुराका लागि सामान लिएर जादैँ थिए । लाफा सडकखण्ड आइतबारदेखि बन्द छ”, उनले भने । हिले सडकमा ढुङ्गा–माटो हाल्दै मालवाहक गाडी पार गराउन हम्मे–हम्मे भएको चालक खड्का बताउँछन् ।“हप्ता दिन

कर्णाली करिडोर एक सातादेखि बन्द

काठमाडौँ,१५ साउन । कर्णाली करिडोरअन्तर्गत कालीकोटको पचालझरना गाउँपालिका–८ लाफा सडकखण्ड एक सातादेखि बन्द रहेको छ । दैनिकजसो पानी पर्ने भएका कारणले सडक हिलाम्मे भएपछि यातायात सेवा बन्द भएको हो । सडकमा गाडी थन्किएका छन् । लामो समयदेखि आफुहरु बीच बाटोमै अलपत्र परेको ट्रक चालक महावीर खड्काले बताए । “म बाजुराका लागि सामान लिएर जादैँ थिए […]

केयुकेएलका कर्मचारी तीन सातादेखि आन्दोलनमा

सरकारले अत्यावश्यक सेवाभित्र राखी बन्दहडताल निषेध गरेको काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) मा त्यहीकै कर्मचारीले तीन सातादेखि मुख्य कार्यालय घेराउ गर्दै आन्दोलन गरिरहेका छन्। ट्रेड युनियन र सवारी चालक एसोसिएसनले आफूहरूले संयुक्त रूपमा सञ्चालन गर...

साउन दोस्रो सातादेखि सवारी चालक अनुमति पत्रको ‘ट्रायल’ चितवनबाटै

चितवन : जिल्लामा पहिलो पटक सवारी चालक अनुमतिपत्रको प्रयोगात्मक परीक्षा हुने भएको छ। आगामी साउन दोस्रो साताबाट परीक्षा लिने गरी तयारी गरिएको छ। यातायात व्यवस्था सेवा कार्यालय चितवनका प्रमुख विनोद पौडेलका अनुसार सवारी चालक अनुमतिपत्र (लाइसेन्स) अब चितवनबाटै लिन सकिने छ। कार्यालयले लाइसेन्स वितरणको सम्पूर्ण तयारी गरेपछि साउनको दोस्रो सातादेखि…

लाइसेन्सको नयाँ आवेदन यही सातादेखि खुल्दै

विगत ६ महिनादेखि रोकिएको सवारी चालक अनुमतिपत्र (लाइसेन्स)को नयाँ आवेदन यही सातादेखि खुल्ने भएको छ । यातायात व्यवस्था विभागले यही सातादेखि नयाँ आवेदन खुलाउने तयारी गरेको हो । विभागका प्रवक्ता लोकनाथ लोकनाथ भुसालले यो साताभित्र लाइसेन्सको नयाँ आवेदन खोल्ने बताए । उनले भने, ‘सकेसम्म अबको एक÷दुई दिनमा आवेदन खुल्छ । नत्र शुक्रबारसम्ममा खुल्छ ।’कोरोना भाइरस महामारीका कारण वैशाख १५ गतेदेखि गरिएको निषेधाज्ञाका कारण लाइसेन्सको आवेदन खुलेको छैन । निषेधाज्ञा अगाडी झण्डै ७ लाखले दिएको आवे

भदौ तेस्रो सातादेखि देशभर लाइसेन्स परीक्षा

चार महिनादेखि रोकिएको सवारी चालक अनुमतिपत्रको परीक्षा पुनः सुरु हुने भएको छ । लिखित र प्रयोगात्मक परीक्षा (ट्रायल) दुवै भदौ तेस्रो सातादेखि सुरु हुने भएको हो ।

भदौ तेस्रो सातादेखि देशभर लाइसेन्स परीक्षा

चार महिनादेखि रोकिएको सवारी चालक अनुमतिपत्रको परीक्षा पुनः सुरु हुने भएको छ । लिखित र प्रयोगात्मक परीक्षा (ट्रायल) दुवै भदौ तेस्रो सातादेखि सुरु हुने भएको हो ।यातायात व्यवस्था विभागले मातहतका कार्यालयहरुलाई भदौ १० गते नै परिपत्र गरी तोकिएको स्वास्थ्य मापदण्ड पूरा गरेर सवारी चालक अनुमतिपत्रको लिखित तथा ट्रायल परीक्षा सञ्चालन गर्न निर्देशन दिएको छ । विभागका निर्देशक डा. लोकनाथ भुषालले भने, “सात दिनको समया राखेर सूचना प्रकाशन गरी परीक्षा सञ्चालन गर्न निर्देशन भएको छ । सोही अनुसार कार्यालयहरुल

चालक अनुमति पत्रका लागि ट्रायल खुलाउने तयारी

काठमाडौं, साउन १८ । यातायात व्यवस्था विभागले भदौ पहिलो सातादेखि सवारी चालक अनुमति पत्र (लाइसेन्स) का लागि ट्रायल खुलाउने तयारी गरेको छ । कोरोना महामारीको जोखिम कम हुँदै गए भदौको पहिलो सातादेखि ट्रायल खुलाउने तयारी गरिएको विभागले जनाएको छ । लाइसेन्सका लागि यातायात व्यवस्था विभागले लिखित तथा ट्रायल परीक्षाको नयाँ व्यवस्था यसअघि नै सार्वजनिक गरिसकेको […]

भदौ पहिलो सातादेखि लाइसेन्स ट्रायल खुलाउने तयारी, नयाँ व्यवस्था लागू हुने

यातायात व्यवस्था विभागले भदौको पहिलो सातादेखि सवारी चालक अनुमति पत्र (लाइसेन्स) का लागि ट्रायल खुलाउने तयारी गरेको छ।