रवि लामिछानेमाथि कांग्रेस चितवनका सभापति राजेश्वर खनालले उठाए व्यक्तिगत चरित्रको प्रश्न (भिडिओसहित)

काठमाडौं, २९ कार्तिक । चितवन कांग्रेसका सभापति राजेश्वर खनालले चितवनका तीनवटै संघीय क्षेत्र र ६ वटा प्रदेशतर्फका क्षेत्रमा गठबन्धनका साझा उम्मेदवारले चुनाव जित्ने दाबी गरेका छन् । उनले चितवनमा गठबन्धनका उम्मेदवारहरुले तीनवटै क्षेत्रबाट चुनाव जित्ने ठोकुवा गरे । हिजो प्राइम टिभीबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका […]

सम्बन्धित सामग्री

चितवन–३ छाड्न प्रचण्डलाई कांग्रेस नेताहरुको सुझाव

३० साउन, काठमाडौं । चितवनका कांग्रेस नेताहरुले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई निर्वाचन क्षेत्र परिवर्तन गर्न सुझाव दिएका छन् । चितवनबाट प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्य दिनेश कोइराला, जिल्ला सभापति राजेश्वर खनाल लगायतका नेताले ४ मंसिरको प्रतिनिधिसभा निर्वाचनमा प्रचण्डले चितवन–३ कांग्रेसलाई छाडिदिनुपर्ने बताएका हुन् । सत्तारुढ गठबन्धनमा रहेका दलहरुले प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा पनि […]

चितवनका कांग्रेस र माओवादीका जिल्ला प्रमुखलाई किन लिए स्थानीयले नियन्त्रणमा ?

चितवन-  भरतपुरमा गत राति नेपाली कांग्रेस चितवनका जिल्ला सभापति राजेश्वर खनाल र माओवादी केन्द्रका जिल्ला संयोजक आरसी अधिकारीलाई स्थानीयले पैसा बाँड्दै मतदाता प्रभावित पारेको भन्दै नियन्त्रणमा लिएका हुन्। मतदातालाई पैसा बाँड्दै प्रभावित पार्न हिँडेको भन्दै राति १ बजे भरतपुर–१३ रामजानकी टोलबाट स्थानीयले समातेका हुन्। उनीहरुसहित बा १६ च ७५४४ नम्बरको स्कर्पियोमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल […]

चितवन कांग्रेसका सभापति स्थानीयको कब्जामा

काठमाडौं । नेपाली कांग्रेस चितवनका सभापति राजेश्वर खनाल र माओवादी केन्द्रका जिल्ला संयोजक रामचन्द्र पौडेललाई गीतानगरका स्थानीयले नियन्त्रणमा लिएका छन् । सुकुम्वासी बस्तीमा पैसा बाँडेकाे आराेप खनाल र पौडेललाई आज (शुक्रबार) बिहान स्थानीयले नियन्त्रणमा लिएका  थिए । भरतपुर–१३ रामजानकी टोलका बासीन्दाले उनीहरुलाई नियन्त्रणमा लिएका हुन् । उनीहरुसँगै गाडीमा नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालको निर्वाचन क्षेत्रका […]

चितवनमा गठबन्धन सफल हुन्छ, बागीले चारतारे झन्डा बोक्न मिल्दैनः राजेश्वर खनाल

काठमाडौं, १८ वैशाख । नेपाली कांग्रेस चितवनका सभापति राजेश्वर खनालले जिल्लाका सातै पालिका र ९८ वडामा गठबन्धन सफल हुने दाबी गरेका छन् । नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता खनालले भने, “संविधान र लोकतन्त्रको रक्षा र प्रतिगमनको पराजयका निम्ति गठबन्धन भएको हो । यसलाई चितवन कांग्रेसले […]

जिल्लाका गठबन्धनका दलसँग ‘प्रचण्ड’को भेट

चितवन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज गृह जिल्ला चितवनका पाँच दलीय गठबन्धनका नेताहरूसँग भेट गरेका छन् । नेपाली काँग्रेस र नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) का नेताहरूसँग भेट गरेका हुन् । छोटो समयका लागि यहाँ आएका दाहालले नेपाली काँग्रेस चितवनका सभापति राजेश्वर खनाल र भरतपुर महानगरपालिकाका उपप्रमुखका उम्मेदवारसमेत रहेका नगर सभापति […]

‘चितवनमा कांग्रेसले माओवादी बोक्दैन’

१२ चैत, चितवन । फागुन तेस्रो साता १४औं जिल्ला अधिवेशनबाट नेपाली कांग्रेसको चितवन जिल्ला सभापति बने राजेश्वर खनाल । स्थानीय तह निर्वाचन अभियानमा जुटेका उनी ‘घर–घर जाऔं, कांग्रेस जिताऔं’ अभियान अन्तर्गत विभिन्न पालिका र वडा–वडाका कार्यक्रममा सक्रिय छन् । २०७४ मा चितवनका सात पालिकामध्ये इच्छाकामना गाउँपालिकामा मात्र प्रमुख जित्न सकेको कांग्रेसलाई यसपटक गुमेको साख फर्काउने […]

कांग्रेसको १६ जिल्लामा भइरहेकाे अधिवेशनमध्ये आठ जिल्लामा सभापति चयन

काठमाण्डाै - नेपाली कांग्रेसको पछिल्लो पटक अधिवेशन भइरहेका १६ जिल्लामध्ये आठ जिल्लाको सभापति चयन भएका छन् । निर्वाचित ८ मध्ये चार जिल्लामा संस्थापन समूह र चार जिल्लामा शेखर कोइराला समूहका छन् । चितवन, सिन्धुली, बाँके र नवलपुरमा शेखर कोइराला समूहका उम्मेदवार विजयी भएका हुन् । चितवनमा राजेश्वर खनाल, सिन्धुलीमा उपेन्द्र पोखरेल, बाँकेमा नारायण गौडेल र नवलपरासीमा महेन्द्रध्वज जीसी विजयी भएका छन् । यस्तै संस्थापन समूहबाट कैलालीमा नारायणदत्त भट्ट, मकवानपुरमा बुद्ध लामा, पर्सामा जनार्दनसिंह क्षेत्री र महोत्तरीमा नागेश्वर या...

८ जिल्लामा कांग्रेस सभापति चयन, ८ जिल्ला बाँकी

काठमाडौं । पछिल्लो चरणमा नेपाली कांग्रेसको अधिवेशन भइरहेका १६ जिल्लामध्ये ८ जिल्लाको सभापति चयन भएका छन् । तीमध्ये धेरै जसोमा आफ्नो पक्षले जितेको नेता डा. शेखर कोइराला पक्षको दाबी छ । चितवन, सिन्धुली, बाँके र नवलपुरमा नेता शेखर पक्षका उम्मेदवार विजयी भएका हुन् । चितवनमा राजेश्वर खनाल, सिन्धुलीमा उपेन्द्र पोखरेल, बाँकेमा नारायण गौडेल र नवलपरासीमा […]

कांग्रेस चितवन सभापति पदका लागि आज दोस्रो चरणको मतदान

काठमाडौं : नेपाली कांग्रेस चितवनको सभापति पदका लागि दोस्रो चरणमा मतदान हुने भएको छ। शुक्रवार भएको पहिलो चरणको मतदानमा कुनै पनि उम्मेदवारले ५० प्रतिशत मत कटाउन नसकेपछि दोस्रो चरणमा मतदान हुन लागेको हो।पाँच जना उम्मेदवारबीच भएको प्रतिस्पर्धामा राजेश्वर खनाल र मिलनबाबु श्रेष्ठले धेरै मत ल्याएका थिए। शेखर कोइराला निकटका खनालले ७४६ र शेरबहादुर देउवा निकटका श्रेष्ठले ६६२ मत ल्याएका थिए। खनाल र श्रेष्ठबीच शनिवार दिउँसो साढे १२ बजेपछि पुनः मतदान हुने जिल्ला निर्वाचन समितिले जनाएको छ।यसैबीच नेपाली कांग्र

काँग्रेस चितवनको सभापतिका लागि ५ जनाको उम्मेदवारी दर्ता

नेपाली काँग्रेस चितवनको सभापति पदमा ५ जनाले उम्मेदवारी दर्ता गराएका छन् । नेपाली काँग्रेसको १४ औं महाधिवेशन अन्तर्गत बिहीबारबाट सुरु भएको जिल्ला अधिवेशनमा सभापति पदका लागि संस्थापन र इतर पक्षका गरी ५ जनाले उम्मेदवारी दिएका हुन् ।काँग्रेस चितवनको सभापति पदका लागि उत्तम जोशी, मिलनबाबु श्रेष्ठ, राजेश्वर खनाल, कैलाश कोइराला, डा. सूर्यकान्त घिमिरेले उम्मेदवारी दर्ता गराएका छन् । सभापतिमा संस्थापन पक्षबाट एक मात्र उम्मेदवार रहेका छन् भने इतर पक्षबाट ४ जना रहेका छन् ।संस्थापन पक्षबाट हालका बागमती प्रदे