मुम्बई(दैनिक जागरण)– लागुऔषध मामलामा टेलिभिजन होस्ट र कमेडियन भारती सिंह तथा उनका पति हर्ष लिम्बाचियालाई जमानत दिने निर्णय प्रति नारकोटिक्स कन्ट्रोल ब्यूरो(एनसीबी)ले बिहीबार आपत्ति जनाएको छ । उसले मुम्बईको एक सत्र अदालतमा लागुऔषध मामलामा भारतीय र उनका पतिलाई जमानत दिने मजिस्ट्रेट अदालतको आदेश ‘समाजमा खतरनाक संकेत’ साबित हुन सक्ने चेतावनी दिएको छ । एनसीबीले अदालतको […]
चर्चित भारतीय कमेडियन भारती सिंह र उनका पति हर्ष लिंबाचिया अनुसन्धानमा तानिएसँगै बलिउड ड्रग्स नेक्सस नयाँ मोडमा पुगेको छ। फिल्म उद्योगभित्र लागुऔषधको नेटवर्क कसरी फैलिएको छ, कसरी सप्लाई हुन्छ भन्ने तथ्य समेत बाहिर आएको छ।
कमेडियन भारती दम्पत्तीलाई केही दिनअघि घरमा गाँजा भेटिएपछि नारकोटिक्स कन्ट्रोल ब्यूरो (एनसीबी)ले गिरफ्तार गरेको
काठमाण्डाै – भारतीय टेलिभिजनको दुनियाँकी लोकप्रिय कमेडियन भारती सिंह र उनका पति हर्ष लिम्बाचियालाई लागुऔषध प्रकरणमा पक्राउ गरिएपछि ४ डिसेम्बरसम्मका लागि न्यायिक हिरासतमा पठाइएको छ ।
यी दुवै जनाको जमानत निवेदनमाथि सोमबार सुनुवाइ हुने भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
भारतीलाई नार्काेटिक्स कन्ट्रोल ...
काठमाण्डाै – भारतीय कमेडियन (हास्य कलाकार) भारती सिंहलाई पक्राउ गरेको एक दिनपछि नार्काेटिक्स कन्ट्रोल ब्युरो (एनसीबी) ले आइतबार उनका पति हर्ष लिम्बाचियालाई पनि पक्राउ गरेको छ ।
एनसीबीले शनिबार मुम्बईको अन्धेरीमा रहेको भारती सिंहको घरबाट गाँजा बरामद गरेपछि उनलाई पक्राउ गरेको थियो ।
...
भारतको नारकोटिक्स कन्ट्रोल ब्यूरो (एनसीबी) ले हास्य कलाकार भारती सिंह र उनका श्रीमान हर्ष लिम्बाचियाको मुम्बई स्थित घरमा छापा मारेको छ। एजेन्सीद्वारा अन्धेरी, लोखन्डवाला र वर्सोवा क्षेत्रसहित तीन अलग-अलग स्थानमा छापा मारेको हो।
सर्लाही – सर्लाही जिल्ला पछिल्लो समय अवैध लागुऔषध तथा गाँजा तस्करीको ट्रन्जिट बन्दै गएको छ ।
सर्लाहीको बाग्मती र लखन्देही नदीको बाटो भएर गाँजा तस्करीले भारती बजारमा लागुऔषध गाँजा पुर्यासउने गरेका छन् । उनीहरुले सिन्धुली र मकवानपुरमा उत्पादन भएको गाँजा खोलाको बाटो हुँदै लुकाई छिपाई नेपाल–भारतको सिमनामा...