प्रेमले महापुरुषको उचाइ दिलाउने अरुणको आत्मविश्वास

काठमाडौं । आफूले अभिनय गरेको मध्य पहिलो रिलिज चलचित्र ‘महापुरुष’ले सर्वाधिक दर्शकको माया पाउँदा अभिनेता अरुण क्षत्री दंग थिए । चार महिनाअघि रिलिज भएको महापुरुषले नवोदित अभिनेता अरुणको चर्चा नेपाली चलचित्रवृत्तमा चुल्यायो । यतिबेला यिनै अभिनेता आफ्नो अर्को चलचित्र ‘प्रेम’को पर्खाइमा छन् । अरुणले मुख्य भूमिका निर्वाह गरेको चलचित्र प्रेम यही शुक्रबार १८ चैतबाट सिनेमा […] The post प्रेमले महापुरुषको उचाइ दिलाउने अरुणको आत्मविश्वास appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

सम्बन्धित सामग्री

कार्यक्रमले कुमारी बैंकलाई पनि एउटा उचाइ दिएको छ

अनुजमणि तिमिल्सिना कामु प्रमुख कार्यकारी अधिकृत, कुमारी बैंक न्यू बिजनेश एजको आयोजनामा भएको स्टार्टअप समिट एण्ड अवार्ड्स देशको आवश्यकतालाई सम्बोधन गर्ने खालको कार्यक्रम भएकाले कुमारी बैंक मुख्य प्रायोजकको रूपमा अघि सरेको थियो । यो कार्यक्रमले कुमारी बैंकलाई पनि एउटा उचाइ दिएको छ । यो कार्यक्रमको मुख्य प्रायोजक बन्ने निर्णय एकदमै राम्रो थियो भन्ने बोध कार्यक्रम सफल भएसँगै भएको छ । आजको आवश्यकता साना तथा मझौला उद्यम व्यवसाय र नव स्टार्टअपहरूलाई बैंकले कसरी साथ दिने भन्ने हो । ठूलाठूला उद्योगहरू राम्ररी चलिरहेका छन् । रोजगारी सृजना पनि भइरहेको छ । तर आफू आन्ट्ररप्रेनर भएर कसरी उद्यम शुरू गर्ने भन्ने महत्त्वपूर्ण पक्ष हो । दिगो र निरन्तर रूपमा सञ्चालन हुन नसक्नु स्टार्टअपको एउटा समस्या हो । लामो समय बिजनेश गर्नेहरूलाई जहिले पनि बैंकले सहयोग गर्छ । तर हाम्रो अनुभव के छ भने स्टार्टअपहरू आउँदा जुन स्तरमा आत्मविश्वास  देखिनुपर्ने हो, त्यो कम पाउँछौं । हाम्रो बैंकमा एसएमईज् डिपार्टमेन्टभित्र दुईओटा गोप्य डेस्क बनाएर राखेका छौं, जुन डेस्कबाट स्टार्टअपहरूसहित महिला उद्यमी, व्यावसायिक निरन्तरता कर्जासम्बन्धी छलफल गछौं । आइडिया लिएर आउनेका लागि परामर्श समेत दिने गरेका छौं । अहिले सबैभन्दा ठूलो समस्या स्टार्टअपमा व्यवसाय त हुन्छ, एक वर्षसम्म चल्छ, त्यसपछि अडिट गर्नुपर्ने, ब्यालेन्स सिट देखाउनुपर्ने हुँदा नव उद्यमीहरूलाई गाह्रो परेको देखिन्छ । कतिपयले बुझिरहेका हुँदैनन् । यो सब बुझाउन कुमारी बैंकले एउटा चार्टर्ड एकाउन्टेन्ट संस्थासँग सम्झौता नै गरेको छ, जसले ब्यालेन्स सिट बनाउन सहयोग गरिदिन्छ । सम्बन्धित कम्पनीको कर विवरण निकाल्नेदेखि कर कसरी बुझाउनेसम्मको सबै विषयमा उसैलाई जिम्मा लगाइदिएर सहयोग गरेका छौं । यसबाट नव उद्यमीलाई ठूलो सहयोग मिल्ने अपेक्षा छ । नव उद्यमी कसैलाई एकाउन्ट, करसम्बन्धी समस्या छ भने आउनुहोस् । हाम्रा परामर्शदाताहरूले सहयोग गर्नुहुनेछ ।

[नियात्रा] उचाइ, क्षणिक सत्य

उचाइमा पुग्दा आत्मविश्वास पनि हिमालझैँ चुलिन्छ । मन र पाइलाहरू एउटा फरक ऊर्जाले चार्ज हुन्छन् ।